यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हेटौँडा उपमहानगरपालिका-११ घर भई सोही वडामा रहेको हेटौँडा एकेडेमीको बसका सहचालक ६८ वर्षीय गोपि कँडेललाई प्रहरीले ०८० भदौ २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १५ गते बिहान घरबाट विद्यालय जान बस चढेको बेलामा बसमै यौन दुर्व्यवहार गरेको भन्दै पीडित…
बागमती प्रदेशमा आँखा पाक्ने रोगका कारण अधिकांश विद्यालयमा पठनपाठन प्रभावित
बागमती प्रदेशमा आँखा पाक्ने रोगका कारण अधिकांश विद्यालयमा पठनपाठन प्रभावित भएको छ । विद्यार्थी तथा शिक्षकमा आँखा पाक्ने रोग देखिएर समस्या देखिन थालेपछि बागमती प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहले तीन दिनदेखि हप्ता दिनसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । दोलखा जिल्ला प्रतिनिधि उद्धब पोखरेलका अनुसार जिल्लामा आँखा पाक्ने…
अपरिचित व्यक्तिद्वारा क्यानका केन्द्रीय सचिव पाठकमाथि मोविल छ्यापेर दुर्व्यवहार
मकवानपुर क्रिकेट सङ्घको जिल्ला अधिवेशनको लागि हेटौँडा आउनुभएका क्यानका केन्द्रीय सचिव दुर्गाराज पाठकमाथि ०८० साउन २७ गते दुई जना अपरिचित व्यक्तिले मोविल छ्यापेर दुर्व्यवहार गरेका छन् । हेटौँडा उपमहानगरपालिका-४, हुप्रचौरस्थित एक होटेलमा खाना खाइरहेको बेलामा पाठकमाथि स्कुटरमा आएका दुई जनाले मोविल छ्यापेर भागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले जानकारी…
बागमती प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० साउन २६ गते सन् २०२३ को दोस्रो तीन महिना (अप्रिल देखि जुनसम्म) को अवधिमा मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । बागमती प्रदेशको अभिलेख अनुसार सन् २०२३ को दास्रो तीन महिनाको अवधिमा यस प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ सय ७०…
बागमती प्रदेशमा बाढी पहिरोको उच्च जोखिम
बागमती प्रदेशमा अविरल वर्षाका कारण विभिन्न जिल्लामा बाढी पहिरो आउनुका साथै उच्च जोखिम बढेको छ । गएराती देखिको अविरल वर्षाले बागमती प्रदेशको जनजीवन प्रभावित बनेको हो । रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार नेपाल चीन सिमानाका रसुवागढी सडकको स्याफ्रुबेशी-टिमुरे सडक र धुन्चे-स्याफ्रुबेशी सडक खण्डको भार्खुमा पहिरो बग्नाले दिनहुँ जस्तो सडक अवरुद्ध…
यौन दुर्व्यवहार गरेको कसुरमा ४३ दिन कैद सजाय फैसला
चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश ऋषिराम निरौलाको इजलासले ०८० साउन १९ गते मकवानपुरगढी गाउँपालिका-१, रानिशेराका ३९ वर्षीय मान बहादुर घलानलाई ४३ दिन कैद सजाय हुने फैसला सुनाएको छ । पीडितलाई १० हजार रुपियाँ क्षतिपुर्ति भराउने समेत फैसला भएको अदालतका श्रेष्तेदार लेखनाथ पौडेलले जानकारी दिनुभयो ।…
मानव अधिकार तथा महिला अधिकारको दुई दिने तालिम हेटौँडामा सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिका-१९ का स्थानीय महिला तथा पुरुषलाई मानव अधिकार, महिला अधिकार तथा क्षमता अभिवृद्धिसम्बन्धी दुई दिने तालिम ०८० साउन १९ गते हेटौँडामा सुरु भएको छ । अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत इन्सेकले कार्यक्रम सञ्चालित मकवानपुरका…
घरयासी विवादको विषयमा वडा कार्यालयमै अध्यक्षले हातपात गरेको आरोप
मनहरी गाउँपालिका-३ का १६ वर्षीय बालक प्रशान्त कार्कीलाई सोही वडाका वडा अध्यक्ष अनन्त प्रकाश अर्यालले कुपिट गरेको भन्दै बालककी आमाले ०८० साउन ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । वडा अध्यक्ष अर्यालले ०८० साउन ३ गते घरायसी विवादलाई लिएर वडा कार्यालय जाँदा आफ्नी आमालाई कान्छी आमाले कुटपिट गर्दा छेक्न…
रोम विधान अनुमोदनको लागि प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र
अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दैै इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडाले ०८० साउन ३ गते प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीमार्फत् ज्ञापन पत्र बुझाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयका संयोजक गणेश भण्डारीले अन्तराष्ट्रिय न्याय दिवसको अवसरमा साउन ३ गते प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईमार्फत्…
प्रदेश स्तरीय मानव अधिकार र बाल अधिकार सचेतनाको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा ०८० असार २८ गते प्रदेश स्तरीय मानव अधिकार र बाल अधिकार सचेतनाको बैठक मनहरीमा सम्पन्न गरेको छ । मनहरीमा भएको भेलाले बिमला गोपाली (मकवानपुर) संयोजक र खिलप्रसाद शर्मा (चितवन) सहसंयोजक रहेको पाँच सदस्यीय प्रदेशस्तरीय मानव अधिकार समूह गठन गरेको हो । समूहको…