मनहरी गाउँपालिकामा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा मानव अधिकार समूहको स्थानीय स्तरमा रहेका समस्या पहिचान तथा कार्ययोजना बैठक ०८० असोज ९ गते सम्पन्न भएको छ । उक्त बैठकमा शिक्षा क्षेत्रमा देखिएका समस्यामा, विद्यालयको शैक्षिक सुधार गर्न शिक्षकको दरवन्दी कम भएको, विद्यालयले विद्यालय सञ्चालनका लागि शुल्क लिने…
बागमती प्रदेशः आन्दोलित शिक्षकहरूका कारण सामुदायिक विद्यालय बन्द हुँदा बालबालिकाको पठनपाठन प्रभावित
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामाथि नेपाल शिक्षक महासङ्घले पेश गरेको सुझावलाई समावेश नगरिकन सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक संसदमा पेस गरेको भन्दै आन्दोलित शिक्षकका कारण बागमती प्रदेशका सामुदायिक विद्यालय बन्द भएका छन् । शिक्षकहरूको विरोध प्रदर्शनका कारण बालबालिकाको पठनपाठन प्रभावित भएको छ । दोलखा जिल्ला प्रतिनिधि…
गाउँपालिकाले पत्रकार सम्मेलनको लागि बोलाएर शरीर बन्धक बनाएको आरोप
मनहरी गाउँपालिकाले पत्रकार सम्मेलनको लागि बोलाएर पत्रकारहरूको शरीर बन्धक बनाएको पत्रकारहरूले आरोप लगाएका छन् । केही दिन अघि अनलाइन पत्रिकामा '१६ करोड राजस्व हिनामिना' सम्बन्धी समाचारको खण्डन तथा गाउँपालिकाले आफ्नो भनाई राख्न भन्दै ०८० भदौ ३० गते मनहरी गाउँपालिका-३, लामिटारमा बोलाएको पत्रकार सम्मेलनमा पुगेका पत्रकारलाई अध्यक्ष रञ्जन कालाखेतीले जबर्जस्ति कार्यक्रम…
बागमती प्रदेशसभा भवन अगाडि डाक्टर कुटपिट घटनाको विरोध प्रदर्शन
हेटौँडा उपमहानगरपालिका-१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत ३३ वर्षीय डा. प्रसान्त बिडारी र ३७ वर्षीय डा. विकास थापामाथि अस्पतालमा ड्युटीमा खटिरहेको बेला कुटपिट भएको घटनाको विरोधमा चिकित्सकहरूले ०८० भदौ ३० गते बागमती प्रदेशसभा भवन अगाडि विरोध प्रदर्शन गरेका छन् । प्लेकार्ड बोकेर जम्मा भएका चिकित्सकहरूले सुरक्षाको माग गर्दै घटनाका दोषीमाथि…
डाक्टर कुटपिट घटनाका आरोपितहरू गिरफ्तार
हेटौँडा उपमहानगरपालिका-१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत ३३ वर्षीय डा. प्रसान्त बिडारी र ३७ वर्षीय डा. विकास थापामाथि अस्पतालमा ड्युटीमा खटिरहेको बेला कुटपिट गरेको आरोपमा हेटौँडा उपमहानगरपालिका-१२, पदमपोखरीकी ३९ वर्षीया रिता प्रधान, २१ वर्षीया रमिता प्रधान, २३ वर्षीय रोहित प्रधान र २५ वर्षीय अनुप प्रधानलाई प्रहरीले ०८० भदौ २८ गते…
अपरिचित व्यक्तिहरूको समूहद्वारा चिकित्सकहरूमाथि कुटपिट
हेटौँडा उपमहानगरपालिका-१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत ३३ वर्षीय डा. प्रसान्त बिडारी र ३७ वर्षीय डा. विकास थापामाथि अस्पतालमा ड्युटीमा खटिरहेको बेला केही अपरिचित व्यक्तिहरूको समूहले ०८० भदौ २७ गते साङ्घातिक आक्रमण गरी कुटपिट गरेको छ । नेपाल चिकित्सक सङ्घ मकवानपुरका सदस्य डा. हरि बहादुर खड्काले ड्युटीमा खटिरहेका बेला केही…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा हेटौँडा उपमहानगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा हेटौँडा उपमहानगरपालिकाको वडा नं. १९ को सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम ०८० भदौ २५ गते सम्पन्न भएको हो । डब्लुपिडि…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिकाको वडा नं. ४ को सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम ०८० भदौ २४ गते सम्पन्न भएको हो । डब्लुपिडि…
मानव अधिकारको सवाल विषयक तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा मानव अधिकारको सवाल विषयक कार्यशाला ०८० भदौ २३ गते सम्पन्न भएको छ । मनहरी गाउँपालिकामा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) अन्तर्गत सञ्चालन भइरहेको कार्यक्रममा मानव अधिकारको सवाल विषयक कार्यशाला इन्सेकले सञ्चालन गरेको हो ।…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिकाको वडा नं. १ को सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम ०८० भदौ २१ गते सम्पन्न भएको हो । डब्लुपिडि नेपाल…