समलिङ्गी विवाहलाई मान्यता दिन यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको माग
समलिङ्गी विवाहलाई मान्यता दिन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले माग गरेका छन् । नेपालको संविधानमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको पहिचानलाई स्वीकार गरिसकेको अवस्थामा समलिङ्गी तेस्रोलिङ्गीबीच हुने विवाहलाई पनि मान्यता दिनुपर्ने माग गरेका हुन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायभित्र गरिने विवाह (इक्वेल म्यारिज) को कानुनी व्यवस्था गरिए उक्त…
आधारभूत अधिकारलाई प्राथमिकतामा राखेका छौ : उपाध्यक्ष विष्ट
मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्टले जनताका आधारभूत अधिकारलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनु भएको छ । मनहरी गाउँपालिकामा शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकारका सवालमा सेवा प्रदायक र सेवा ग्राहीबीच ०७६ फागुन १६ गते भएकाे अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले…
एसिड छ्याप्नेलाई आठ वर्ष कैद
हेटौँडा उपमहानगरपालिका–३ की २६ वर्षीया विन्दवासिनी कंसाकारलाई एसिड प्रहार गरेको ठहर गर्दै भारत महाराजगञ्ज अमरपुर्वन–६ का ३२ वर्षीय राज भनिने दिलिपराज केशरीलाई ०७६ फागुन १५ गते मकवानपुर जिल्ला अदालतले आठ वर्ष कैद फैसला गरेको छ । न्यायाधिश कमलराज विष्टको एकल इजलासले ज्यान मार्ने उद्योग अन्तरगत केशरीलाई आठ वर्ष कैद, १…
मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट बागमती प्रदेशमा १ हजार ४ सय ९४ जना पीडित
बागमती प्रदेशमा सन् २०१९ मा यस प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट १ हजार ४ सय ९४ जना पीडित भएका छन् । जसमा राज्यपक्षबाट १४ जना महिला सहित २ सय १७ जना र अन्य पक्षबाट १ हजार १ एक ७० जना महिला सहित १ हजार २ सय ७७ जना…
बलात्कार कसुरमा ३७ वर्ष कैद फैसला
१७ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका—८ का ४९ वर्षीय बाबुलाई ३७ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको फागुन ५ गतेको इजलासले बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । साथै १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति स्वरुप आरोपितबाट उपलब्ध गराउन…
बागमती प्रदेश सरकारको दुई वर्ष
बागमती प्रदेश सरकार स्थापना भएको दुई वर्ष भएको छ । प्रदेश सरकारले यो अवधिमा ५० ओटा ऐन निर्माण गरेको जनाएको छ । याे बीचमा मानव अधिकारसँग प्रत्यक्ष सराेकार राख्ने कानुनहरू बनाउनुका साथै महत्वपूर्ण नीति तथा कार्यक्रम पारित गरेकाे बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणि पौडेलले बताउनु भएको छ । सरकारले दुई वर्षमा…
महिलालाई बेचबिखन गरेको कसुरमा २० वर्ष कैदको फैसला
थाहा नगरपालिका की २८ वर्षीया महिलालाई बेचबिखन गरेको कसुरमा दुईजना आरोपितलाई मकवानपुर जिल्ला अदालतले ०७६ फागुन १ गते २० वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले २८ वर्ष अघि मकवानपुरको महिलालाई बेचबिखन गरेको घटनाका आरोपित हेटाैडा–३ बसामाडीका ५० वर्षीय हर्कलाल गोले र हेटाैडा–८ की ४७…
सामाजिक अभियन्ताको सक्रियतामा बालविवाह बदर
भीमफेदी गाउँपालिकामा जनप्रतिनिधि र सामाजिक अभियन्ताहरूको सक्रियतामा बालविवाह बदर गरिएको छ । भीमफेदी गाउँपालिका–६ की १३ वर्षीया बालिका र वडा–५ का १६ वर्षीय बालकबीच माघ १६ गते भएको प्रेम विवाह माघ २९ गते सामाजिक अभियन्ताहरूको सक्रियतामा बदर गरिएको हो । उनीहरू महेन्द्र माविमा कक्षा ८ मा र १० मा अध्ययनरत…
प्रदेश सरकारद्धारा जनता आवासको लागि ४१ करोड बजेट विनियोजन
बागमती प्रदेश सरकारले अति विपन्न तथा लोपोन्मुख र सीमान्तकृत समुदायका अति गरिब लागि घर बनाइ दिन ४१ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले जनता आवास कार्यक्रम मार्फत प्रदेशको १० जिल्लाका आर्थिक रूपले अति विपन्न तथा लोपोन्मुख र सीमान्तकृत समुदायका अति गरिबलाई नीजि घरको व्यवस्था गर्न ४१ करोड बजेट छुट्याएको…
मानव अधिकार प्रत्याभूतिको लागि आधार तयार : मुख्यमन्त्री पाैडेल
बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले दुई वर्षको अवधिमा प्रदेश सरकारले आधारभूत मानव अधिकार प्रत्याभूतिको लागि आवश्यक आधारहरू लगभग पुरा गरेको बताउनु भएको छ । बागमती प्रदेश सरकारले माघ २९ गते सरकार गठन भएको दोस्रो वार्षिकोत्सव मनाउन आयोजित विशेष कार्यक्रममा मुख्य मन्त्री पौडेलले सो कुरा बताउनु भएको हो । प्रदेश…