जङ्क फूड खाने बानी: स्वास्थ्यमा हुन्छ हानी विषयक सडक नाटक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-५ चौमपुर स्थित श्री पुजा जागृति मावि चैनपुरमा गठन भएको बाल अधिकार समूहद्वारा जेठ ३२ गते जङ्क फूड खाने बानी: स्वास्थ्यमा हुन्छ हानी भन्ने सचेतना मुलक नाटक प्रर्दशन सम्पन्न गरेको छ । विद्यार्थीहरूले अहिलेको समयमा धेरै जसो…
बेचबिखन विरुद्धको सचेतना मूलक नाटक "फूलमायाको रहर"को प्रर्दशन सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-७ मनहरीस्थित रोटरी माविमा गठन भएको बाल अधिकार समूहद्वारा जेठ ३१ गते बेचबिखन विरुद्धको सचेतना मुलक नाटक "फूलमायाको रहर"को प्रदर्शन सम्पन्न भएको छ । नाटकमा बालबालिकाहरूले बाल विवाह र त्यसले बेचबिखनमा पर्ने जोखिमसम्बन्धी फूलमायाको रहर नामक सडक…
मानव अधिकार समूहद्वारा गाउँपालिका प्रमुखलाई ज्ञापन पत्र
इन्सेकद्वारा गठित मानव अधिकार समूहले विभिन्न माग राख्दै राक्सिराङ्ग गाउँपालिका प्रमुखलाई जेठ १८ गते ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा विद्यालय र आर्यवेदिक अस्पतालको फोहोरको व्यवस्थापन व्यवस्थापन हुनु पर्ने, स्वास्थ्यकर्मीको पदपूर्ति गर्नु पर्ने, स्वास्थ्य केन्द्रहररूमा औषधि समयमा उपलव्ध नहुने समस्या हटाउनु पर्ने, शिक्षक अभाव पदपूर्ति गर्नु पर्ने, प्रत्येक विद्यालयमा…
मानव अधिकार समूहकाे समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मनहरी गाउँपालिकमा गठन गरेको पालिकास्तरीय मानव अधिकार समूहको समस्या पहिचान र समूहको कार्ययोजना बैठक मानव अधिकार समूहको संयोजक बिमला गोपालीको अध्यक्षतामा जेठ २७ गते सम्पन्न गरेको छ । मनहरी गाउँपालिका वडा नं ७ मा आयोजना गरिएको कार्यक्रममा मानव अधिकार समूहका पदाधिकारीहरू सहभागिता रहेको थियो…
मानव अधिकार समूहकाे समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले राक्सिराङ गाउँपालिकमा गठन गरेको पालिकास्तरीय मानव अधिकार समूको समस्या पहिचान र समूहको कार्ययोजना बैठक मानव अधिकार समूहको संयोजक चन्द्रमान प्रजाको अध्यक्षतामा ०८१ जेठ १४ गते चैनपुरमा सम्पन्न भएको छ । राक्सिराङ गाउँपालिका वडा नं ५ मा आयोजना गरीएको कार्यक्रममा मानव अधिकार समूहका पदाधिकारीहरू सहभागिता रहेको…
हत्या प्रयास घटनामा आरोपित गिरफ्तार
हेटौडा उपमहानगरपालिका–९ की ६५ वर्षीया गोमा दमाईको हत्या प्रयास गरेको आरोपमा प्रहरीले सोही ठाउँका भतिजा पर्ने ५० वर्षीय कमल परियारलाई ०८१ वैशाख ३० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८१ वैशाख ३० गते मादक पदार्थ सेवन गरी कैची प्रहार गरेको जिल्ला प्रहरी कार्यालयमा डिएसपी लक्ष्मी भण्डारीले बताउनु भयो ।…
आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार
थाहा नगरपालिका— १० स्थित तल्लो बिसिङ्गखेलमा ५० वर्षीया ज्ञानी माया गमालको हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय छोरा मिलन गमाललाई ०८० चैत १७ गते गिरफ्तार गरेको छ । ज्ञानीमायालाई आरोपितले फागुन ३० गते हत्या गरेको स्थानीयले इलाका प्रहरी कार्यालय चित्लाङमा खबर गरेपछि पुगेको पञ्हरी टोलीले ज्ञानी माया खाटमा मृत अवस्थामा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुलीको मरिन गाउँपालिका-७ का ४८ वर्षीय हरि श्रेष्ठलाई प्रहरीले ०८० फागुन ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो…
मिटरब्याज पीडित र स्थानीयबीच झडप हुँदा २० जना घइते
मनहरीस्थित मिटरब्याजी पीडित र स्थानीयबीच झडप हुँदा २० जना मिटरब्याज पीडित घाइते भएका छन् । झापाको काकडभिट्टाबाट आएका मिटरब्याज पीडितहरू मनहरीमा एक स्कुटी चालक आएर ठोक्किँदा विवाद भएको थियो । सोही क्रममा स्थानीय आएर आक्रमण गर्दा झडप भएको हो । उक्त झडपबाट २० जना घइते भएको इलाका प्रहरी कार्यालय, मनहरीका इन्स्पेक्टर…
स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले राक्सिराङ्ग गाउँपालिका-५, चैनपुरमा गठित मानव अधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० माघ १४ गते सम्पन्न भएको छ । त्यस्तै कार्यक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत गोबिन्द अधिकारीले स्थानीय तहले वातावरण विभागलाई हेर्न छुट्टै कर्मचारी राखेर अगाडि बढेको बताउनु भयो ।…