खोपमा विभेद, पहुँचवालालाई प्राथमिकता, सर्वसाधारणलाई सास्ती

सरकारले उपलब्ध गराएको कोभिड‐१९ सङ्क्रमण विरुद्धको खोप लगाउने क्रममा विभेद भएको पाइएको छ । जनप्रतिनिधि, राजनीतिक दलका नेता र स्वयंसेवकले विभेद गर्दा पहुँच नपुगेका, अपाङ्गता भएका र जेष्ठ नागरिकले खोप पाउनबाट वञ्चित भएका छन् । मध्यपुरथिमि वडा नं. ३ कार्यालयको खोप केन्द्रमा वडाध्यक्ष राम थापा मगरले आफू निकट पार्टीका नेता…

August 15, 2021  
भक्तपुरलाई मानव अधिकारमैत्री बनाउन एकिकृत योजना बनाइने

भक्तपुर जिल्लालाई मानव अधिकारमैत्री बनाउन एकिकृत योजना बनाइने भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले असार ३१ नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सन् २०२१ को जनवरीदेखि जून अन्तिमसम्म भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रममा सरोकारवाला निकायहरूले जिल्लाका चारओटै…

July 15, 2021  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया छोरीलाई असार १० गते यौन दुर्व्यवहार गरेको घटनाका आरोपित ३१ वर्षीय बाबुलाई प्रहरीले असार १७ गते चाँगुनारायणबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई यस अघि पनि घरमा कोही नहुँदा र एकान्त पाउने बित्तिकै पटक/पटक सेंदनशील अङ्गमा छुने, समाउने गरेको भन्दै पीडित बालिकाले अभिभावकमार्फत् प्रहरी वृत्त जगातीमा असार १७…

July 3, 2021  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप जिल्ला सुनापती गाउँपालिका–५ रुपाकोट घरभई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ३६ वर्षीय चमारसिंह तामाङलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असार ४ गते सूर्यविनायक नगरपालिका–८ आदर्शचोकस्थित सडकमा यौन दुर्व्यवहार रहेको आरोपमा प्रहरीमा असार ७ गते उजुरी आएपछि कमलविनायकबाट…

June 30, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दोलखा, बैतेश्वर गाउँपालिका–४ घर भई हाल भक्तपुर नगरपालिका–९ चोखा डेरा गरी बस्ने ३२ वर्षीय बसन्त दमाईलाई प्रहरीले असार १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते दिउँसो घरमा कोही नभएको समयमा बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त…

June 28, 2021  
बालसुधार गृहबाट भागेका कैदी पुनः गिरफ्तार

सानोठिमीस्थित बालसुधार गृहबाट फरार भएका १८ वर्षीय कैदीलाई प्रहरीले असार ८ गते पुनः गिरफतार गरेको छ । बाल सुधार गृहमा रहँदै आएका उनी असार ८ गते सुधार गृहको पर्खाल नाघेर फरार भएको प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिनुभयो । उनलाई प्रहरीले काठमाडौँस्थित पशुपतिनाथ मन्दिर परिसरबाट गिरफ्तार गरी सुधार…

June 23, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काभ्रे जिल्ला धुलिखेल नगरपालिका–८ का २३ वर्षीय जयराम चौलागाईलाई महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौँको प्रहरी टोलीले सुन्धाराबाट असार ६ गते गिरफ्तार गरेको छ । असार ५ गते बिहान १० बजे बालिका हराएपछि बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा…

June 21, 2021  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सूर्यविनायक नगरपालिका–७ गुण्डुका हरिकृष्ण कोजु र सूर्यविनायक नगरपालिका–५ कटुञ्जेका चुलाई मुखियालाई जेठ २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित कोजूले गुण्डुस्थित आफ्नै घरमा भोज खान भन्दै बोलाएर ०७७ मङ्सिर १६ गते र मुखियाले ०७७ फागुन १ गते सल्लाघारीमा तेक्वाण्डो सिक्न…

June 5, 2021  
कोभिड सङ्क्रमणका कारण एसइइ परीक्षा अझै अन्योलमा !

कोभिड–१९ सङ्क्रमणको महामारीले स्थगित नभएको भए जेठ १३ गतेदेखि विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिइरहेका हुन्थे । देशव्यापी रूपमा कोभिड महामारीको दोश्रो लहर फैलिएसँगै जारी भएको निषेध आदेश र सङ्क्रमित बढ्दै आएपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख २७ गते अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेसँगै परीक्षाको अन्योलता छाएको छ…

May 31, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ १ गते चाँगुनारायण नगरपालिका–५ छालिङका ५५ वर्षीय भीमबहादुर वनलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १ गते बलात्कार गरेको भन्दै पीडित बालिकाको दाजूले जेठ २ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…

May 18, 2021