बलात्कार घटनाका आरोपित गिरफ्तार

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्यपुर थिमी नगरपालिका–६ बाहाखा बजारमा जुत्ता पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय कमल श्रेष्ठलाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १६ गते बलात्कार गरेको भनी पीडित महिलाले मङ्सिर ५ गते प्रहरीमा उजुरी दिएपछि सोही दिन आरोपितलाई गिरफ्तार गरी…

November 23, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनपुर जिल्ला बेलडाडी घर भई हाल चाँगुनारायण नगरपालिका-१ दुवाकोट बस्ने ३२ वर्षीय विष्णुबहादुर शाहीलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालार्इ आरोपितले गत असोज ६ गते बलात्कार गरेको भनी पीडित पक्षले कात्तिक १० गते प्रहरीमा उजुरी दिएकाले उक्त उजुरीको आधारमा आरोपितलाई…

October 31, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका-४ सङ्गमटोलका ७० वर्षीय श्यामबहादुर मिजार र सोही ठाउँका ७० वर्षीय घटेरो सार्कीलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालार्इ आरोपितहरूले कात्तिक ३ गते बलात्कार गरेको भनी पीडित पक्षले कात्तिक ११ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका…

October 31, 2018  
भूकम्प पीडित भन्छन्–“५० हजार घर भत्काउँदै सकियो । सरकार अब घर कसरी बनाऊँ ?”

लाभग्राही सूचीमा परेर पहिलो किस्ता स्वरुप ५० हजर रुपियाँ लगेका भूकम्प पीडितहरूले उक्त रकम घर भत्काउँदै सकिएको बताएका छन् । असोज ९ गते सूर्यविनायक नगरपालिका–८ सिपाडोल वडा कार्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको भूकम्प पीडितका लागि राहत तथा पुनर्निर्माण सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी अधिकांश पीडितले…

September 26, 2018  
नागरिक समाज र स्थानीय सरकारबिच सहकार्यको आवश्यकतामा जोड

सरकारले परिकल्पना गरेको सुखी र समृद्धि नेपालको अभियानलाई सफल पार्न नागरिक समाज र स्थानीय सरकारबिचको सहकार्यको आवश्यकताका सरोकारवालाहरूले जोड दिएका छन् । भक्तपुरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले असोज ७ गते आयोजना गरेको ‘वर्तमान परिप्रेक्षमा नागरिक समाज तथा स्थानीय सरकारबिचको सहकार्यका अवसर र चुनौती’ विषयक कार्यक्रममा सरोकारवालाहरूले यस्तो कुरामा जोड…

September 23, 2018  
बालात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण  नगरपालिका–३ बागेश्वरी घर भई हाल सुर्यविनायक नपा–२ बालकोट रागिनीहाईट बस्ने १९ वर्षीय रञ्जित परियारलाई प्रहरीले भदौ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २७ गते बलात्कार गरेको भनी पीडितका आफन्तले सोही दिन  महानगगरीय प्रहरी वृत्त ठिमीमा उजुरी दिएका थिए…

September 15, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तरी बेलिपेचना गाउँपालिका–२ घर भइ हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाईट बस्ने ६३ वर्षीय सुरेशकुमार पोखेरललाई भदौ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २७ गते यौन दुर्व्यवहार गरेको भनी पीडितका आफन्तले सोही दिन महानगरीय प्रहरी वृत्त ठिमीमा उजुरी…

September 15, 2018  
अपहरणमा परेका बालकको हत्या, दुई जना अपहणकारी भिडन्तमा मारिए

काठमाडौँ महानगरपालिका-३२ टाउनप्लानिङ्बाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको प्रहरीले जनाएको छ । मध्यपुर ठिमी नगरपालिकाको नगदेशस्थित निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव तीन फिट तल हिलोमा गाडिएको अवस्थामा आज मध्यान्ह शव भेटिएको प्रहरीले बताएको छ । बालकको अपहरण गरी अपहरणकारीले ४० लाख रुपियाँ फिरौती माग गरेको…

August 6, 2018  
चुप्पी प्रहार गरी १७ वर्षीय छोराको हत्या, आरोपित बावु गिरफ्तार

मोरङको सुनवर्षा नगरपालिका–१ घर भई हाल भक्तपुर मध्यपुरथिमी नगरपालिका–१ लोकन्थली रमाइलो चोकमा बस्ने १७ वर्षीय बालक सागर चापगाईँलार्ई ४० वर्षीय बावु डिल्लीराम चापगाईँले चुप्पी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको  । सागरलाई सुतिरहेको अवस्थामा हत्या गरी फरार रहेका आरोपित बावुलाई प्रहरी मध्यराति गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर…

August 1, 2018  
बाढीका कारण जनजीवन प्रभावित (फोटोफिचर)

वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको जनजीवन प्रभावित भएको छ । बाढीले बस्तीहरू डुबानमा पार्नुका साथै बाढीका कारण मानवीय क्षति हुनुको साथै घर, टहरा, गोठ, पशुपंक्षी,  बगाएको छ । बाढी कारण हजारौँ बासिन्दा बिचल्लीमा परेका छन् । हनुमन्तेको बाढी बस्तीमा पसेपछि भक्तपुरको जगाती, हनुमान घाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी,…

July 12, 2018