सरकारले निःशुल्क गरेको औषधिमा शुल्क तिर्दै मिर्गौला बिरामी

मिर्गौलाका बिरामीलाई सरकारले निःशुल्क दिने भनेको औषधिमा बढी मूल्य तिरेर बिरामीले औषधि खरिद गर्न बाध्य भएका छन् ।   मिर्गौला पीडित बिरामीले घरमै बसेर पेटमा पाइपको माध्यमबाट औषधियुक्त पानी प्रवेश गराई मिर्गौला डायलोसिस गर्ने औषधिमा बिरामीले बढी मूल्य तिर्न बाध्य भएका हुन् ।   सरकारले निर्धारण गरेको मूल्यमा औषधि बिक्रेताले…

२०७६ कार्तिक २१, बिहीबार २२:०० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काभ्रे जिल्लाको रोशी घर भई हाल सूर्यविनायक नगरपालिका–६ घलाते बस्ने ३२ वर्षीय बुद्ध लामालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १६ गते चकलेट दिन्छु भनेर फकाएर बलात्कार गरेको आरोपमा प्रहरीमा सोही रात मौखिक उजुरी परेपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको महानगरीय…

२०७६ कार्तिक १७, आईतवार २०:०४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरका ३० वर्षीय पतिलाई भदौ ५ गते गिरफ्तार गरेको छ । बिरामी अवस्थामा रहेकी पीडित पत्नीलाई आरोपितले असार १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध भदौ ५ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएपछि उक्त उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको उक्त परिसरका…

२०७६ भाद्र ६, शुक्रबार १९:४८ गते  
दुई वर्षदेखि शिक्षक कोटा खोसिँदा अपाङ्गता भएका विद्यार्थीको भविष्य अन्योलमा

दुई वर्ष देखि भक्तपुरस्थित समुदायमा आधारित पुनःस्थापना केन्द्र (सिबिआर) मा सात जनाको शिक्षक दरबन्दी खोसिएपछि उक्त केन्द्रमा अध्यनरत ७८ जना अपाङ्गता भएका विद्यार्थीको भविष्य अन्योल बनेको छ । सरकारबाट प्राप्त राहत शिक्षक अनुदान सुविधाबाट वञ्चित हुँदा विशेष एवम् समावेशी शिक्षा ग्रहण गरिरहेका अपाङ्गता भएका विद्यार्थीहरूको भविष्य अन्योलमा परेको हो ।…

२०७६ श्रावण २९, बुधबार ०५:२९ गते  
बालात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्यविनायक नगरपालिका–१ दधिकोटका ५२ वर्षीय तिर्थराज न्यौपानेलाई साउन २५ गते गिरफ्तार गरको छ । पीडित बालिकालाई आरोपितले साउन २४ गते बलात्कार गरेको भन्दै पीडितपक्षले आरोपितविरूद्ध महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरमा साउन २५ गते मौखिक उजुरी दिएको छ । उक्त उजुरीपछि अरोपितलाई गिरफ्तार गरी…

२०७६ श्रावण २६, आईतवार २१:२५ गते  
पारस्परिक जवाफदेहिता परियोजनाको योजना तथा समीक्षा बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पारस्परिक जवाफदेहिता परियोजनाको एक वर्षको योजना तथा समीक्षा बैठक भक्तपुरमा साउन १३ गते सम्पन्न गरेको छ । दुई दिनसम्म सञ्चालित कार्यक्रममा इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले देशमा नागरिक समाजको आवश्यकता रहेको बताउँदै सरकारले नागरिक समाजको महत्वलाई बुझ्नु पर्नेमा जोड दिइन् । उनले सरकार पुग्न…

२०७६ श्रावण १४, मंगलवार १२:२९ गते  
इन्सेकद्वारा भूकम्प पीडित बालकलाई आर्थिक सहयोग

भूकम्प पीडित परिवारले आफ्नो बालकको पढाइमा सहयोग गरिदिन इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि सविना केसीसमक्ष गरेको अनुरोधको आधारमा पीडित परिवारलाई सहयोग गरिएको छ । भक्तपुर नगरपालिका-१० मुलढोका कमलविनायक बस्ने रश्मिला अवालले इन्सेक प्रतिनिधि केसीसमक्ष असार २४ गते ५ वर्षीय छोरा सोनिम अवालको पढाइका लागि सहयोग गरिदिन मौखिक रूपमा आग्रह गरेपछि बालकको…

२०७६ असार २६, बिहीबार १२:४९ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको नेपाल मनव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार २२ गते गरिएको छ । सन् २०१९ जनवारीदेखि  जुलाई ६ सम्म ६ महिनाको अवधिमा घटेका मानव अधिकार उललङ्घन तथा ज्यादतीका घटना सार्वजनिक गरिएको हो । कार्यक्रममा इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि सविना…

२०७६ असार २२, आईतवार २०:१२ गते  
सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जाल भक्तपुरको सहकार्यमा सूर्यविनायक नगरपालिका–४ सिकारीटारमा असार १९ गते आयोजना गरिएको ‘भूकम्प पीडितका लागि राहत तथा पुनर्निर्माणको सवाल’ विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ०७२ साल वैशाख १२ गतेको भूकम्पमा ठूलै जनधनको क्षति भएको सिकारीटारका भूकम्प पीडितले पुनर्निर्माणले आफूहरूलाई…

२०७६ असार २१, शनिबार १०:२५ गते  
आमाको हत्या गरेको आरोपमा छोरीसहित चार जना गिरफ्तार

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ घर भई चाँगुनारायण नगरपालिका-७ खरिपाटी बस्दै आएकी ६० वर्षीया सावित्री भट्टराईको हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीया छोरी गीता भन्ने इश्वरी भट्टराईसहित असार १६ गते चार जनालाई गिरफ्तार गरेको छ । इश्वरीले १२ लाख रुपियाँ खर्च गरेर तीन जना पुरुषको प्रयोग गरी असार १५ गते आमाको हत्या…

२०७६ असार १७, मंगलवार १६:५० गते