बालसुधार गृहमा क्षमताभन्दा दुईगुणा बढी बालबालिका

भक्तपुरको सानोठिमीमा नेपाल सरकारको सहयोगमा युसेफ नेपाल नामक गैरसरकारी संस्थाद्धारा ०५८ सालदेखि सञ्चालनमा रहेको बाल सुधार गृहमा क्षमताभन्दा दुईगुणा बढी बालबालिका राखिएको छ । ‘ग’ श्रेणीको यो बालसुधार गृहमा क्षमताभन्दा १ सय ५६ जना बढी बालबालिकाहरू राखिएको बाल सुधार गृहका उपनिर्देशक केशव सुवालले जानकारी दिनुभयो । बाल सुधार गृहमा १…

February 11, 2020  
जाडोको कारण टहरा छाडेर भत्किएकै घरमा फर्कदै भूकम्प पीडितहरू

टहरामा जाडो थेग्न नसकेपछि भक्तपुरको विभिन्न ठाउँका अस्थायी शिविर र टहरामा बस्दै आएका भूकम्प पीडितहरू शिविर छाडेर भत्किएकै घरमा फर्किन थालेका छन् । जिल्लाका विभिन्न ठाउँमा भाडामा जग्गा लिएर टहरामा बस्दै आएका भूकम्प पीडितहरू शिविर र टहरामा जाडो थेग्न नसकेपछि शिविर छाड्दै भूकम्पले भत्किएकै घरमा फर्कन थालेका हुन् । पीडितहरू…

February 10, 2020  
बालिकाको अपहरण गरि १६ लाख फिरौती मागेको आरोपमा गिरफ्तार

भक्तपुर जिल्लाको मध्यपूरथिमि नगरपालिका–५ कि यूकेजीमा पढ्ने छ वर्षीया बालिकालाई २०७६ माघ १९ गते दिउँसो अपहरण गरि १६ लाख फिरौती मागेको आरोपमा प्रहरीले एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ ।  सर्लाही जिल्ला लालबन्दी ४ घरभई हाल मध्यपुरथिमि नगरपालिका ५ निकोसेरा बस्ने छ वर्षीया बालिका अपहरणा गर्ने सर्लाही लालबन्दी नगरपालिका ५ स्थायी घरभई हाल…

February 3, 2020  
प्रतिबन्धित नेकपा सिन्धुपाल्चोक सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्यिनिष्ट पार्टीका सिन्धुपाल्चोक जिल्लाको सेक्रेटरीलाई प्रहरीले भक्तपुरबाट गिरफ्तार गरेको छ । व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा प्रहरी वृत्त थिमिका प्रहरी टोलीले मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोक बस्ने ४४ वर्षीय भुवनसिंह तामाङलाई माघ ६ गते गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी…

January 23, 2020  
न्यायिक समितिको संयोजक नहुँदा काम प्रभावित

भक्तपुरको सुर्यबिनायक नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समिति संयोजक तीन महिनादेखि कार्यालयमा अनुपस्थित हुँदा नगरपालिकाको न्यायिक समितिका आएका मुद्दाहरू प्रभावित भएको छ । संबैधानिक अधिकार अनुसार नगरपालिकामा न्यायिक समितिको संयोजकले समितिमा आएको मुद्दाको आवश्यक कारबाही गर्ने, किनारा लगाएर मुद्दाको टुङ्गो लगाउने वा जिल्ला अदालत पठाउने काम हुनुपर्छ । तर यो नगरपालिकामा…

January 12, 2020  
स्थानीय तहलाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारमा जिम्मेवार बनाउन माग

भक्तपुरका स्थानीय तहलाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारमा जिम्मेवार बनाउनु पर्ने स्थानीय बासिन्दाले माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नम्वर ३ र मानव अधिकार निगरानी समूहको आयोजनामा पुस १५ गते भएको स्थानीय समुदायको शिक्षा स्वास्थ्य र खाद्य अधिकारको लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउनका लागि पैरवी कार्यक्रम…

January 2, 2020  
एक वर्षमा २ सय ५४ वटा मानव अधिकार उल्लङ्घनका घटना सार्वजनिक

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जुनसुकै अपराधिक घटनामा पनि अपराधीलाई जोगाउन दबाब र प्रभावमा परेको पाइए कारबाही गरिने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घट्नाको वार्षिक पूर्व समिक्षा कार्यक्रममा बोल्दै उहाँले प्रहरीलाई पनि कुनै दबाब र प्रभावमा…

January 1, 2020  
टेलिभिजन सम्वाद कार्यक्रम सम्पन्न

स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिममेवार निकायलाई जबाफदेही बनाउने पहल कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चाँगु नारायण नगरपालिकाको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी टेलिभिजन सम्वाद कार्यक्रम पुस १३ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक प्रदेश ३ का संयोजक कृष्ण गौतमले संविधान र कानुनले…

December 30, 2019  
औषधि नै नपाउँदा क्षयरोगका बिरामीको ज्यान जोखिममा

क्षयरोगको औषधि अभाव भएपछि जटिल खालका क्षयरोगका बिरामी औषधि अभावमा समस्याग्रस्त बनेका छन् । राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले देशभर वितरण गर्दै आएको क्षयरोगका बिरामीको बहुऔषधि प्रतिरोधी (एमडिआर) उपचारको औषधि सेवन गर्दै आएका बिरामीको औषधि नपाएपछि ज्यान जोखिममा परेको छ । क्षयरोगको प्रभावकारी उपचारका लागि नेपालमा सुरू भएको नौ महिने छोटो…

December 27, 2019  
सूर्यविनायकमा परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. ३ कार्यालय हेटौँडाले सूर्यविनायक नगरपालिकामा मानव अधिकार समूह गठन गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन इन्सेकले ०७६ पुस ९ गते बुधबार आयोजना गरेको ‘परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन बैठक’बाट समूह गठन गरेको हो । सूर्यविनायक नगरपालिकामा…

December 27, 2019