बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
बालिकालाई आफ्नै कोठामा लगेर बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त थिमीले रामेछाप जिल्ला, खाँडादेवी गाउँपालिका–९ का राजेश भनिने सुरेश भण्डारीलाई ०७७ साउन ६ गते गिरफ्तार गरेको छ । आरोपित भण्डारीले बालिकालाई पत्रिकाको ग्राहक बनाइदिन्छु भनेर आफ्नै कोठामा लगेर डर, धम्की दिई ०७६ जेठ २७ गते बलात्कार गरी फरार रहेको र…
इन्सेकद्वारा चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौडाले भक्तपुरको चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्ने सहयोग पु-याउने उदेश्यले वैशाख १६ गते नगरपालिकाको कार्यालयमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । इन्सेक कार्यसमिति सदस्य शोभाकर बुढाथोकी, बागमती प्रदेश संयोजक कृष्ण गौतमलगायतले…
बाल सुधारगृहबाट छुट्दै बालबालिका
विभिन्न अपराधमा सङ्लग्न रहेको अभियोगमा अदालतको आदेश अनुसार देशभरका विभिन्न बाल सुधार गृहमा रहेका बालबालिकाहरू छुट्न थालेका छन् । नेपाल सरकारको सहयोगमा गैरसरकारी संस्था युसेपद्धारा सञ्चालनमा रहेका चार ओटा बाल सुधार गृहबाट अदालतको आदेशपछि चैत १५ गते देखि चैत २० गतेसम्म १ सय २५ जना बालबालिका छुटेका छन् । जसमध्ये…
बम विष्फोट घटनाका आरोपित गिरफ्तार
पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट गराएको घटनाको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ । कैलाली जिल्ला टीकापुर नगरपालिका–२ का ३१ वर्षीय लक्ष्मण सेठ्ठी, कैलाली जिल्ला भजनी नगरपालिका–४ का ३२ वर्षीय अमृतबहादुर कुमाल र कालिकोट सान्नेत्रिवेणी गाउँपालिका–८ का २७ वर्षीय अभिषेक गिरी भन्ने टेकबहादुर बिकलाई…
आत्महत्या दुरुत्साहन घटनाका आरोपित गिरफ्तार
मध्यपुरथिमी नगरपालिका–१ मनहरामा बस्ने एक महिलालाई २०७६ चैत ५ गते कुटपिट गरि आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले तीनजनालाई गिरफ्तार गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले धादिङ खानीखोला गाउँपालिका–१० घर भई मध्यपुरथिमी–१ लोकन्थली बस्ने ३६ वर्षीया अप्सरा बास्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिका–२ घर भई लोकन्थली बस्ने ३४ वर्षीया सुनिता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
चाँगुनारायण नगरपालिका–९ ताथलीमा रहेको हनुमान इँटा भट्टामा काम गर्ने १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत ४ गते दाङ जिल्ला तुलसीपुर नगरपालिका–४ घरभई हनुमान इँटा भट्टामा काम गर्ने ३० वर्षीय सुरेश बादीलाई गिरफ्तार गरेको छ । पीडितले प्रहरी वृत्त जगातीमा आफूलाई आरोपितले विगत दुई महिनादेखि डर, धम्की, त्रास देखाई…
पत्नीको हत्या घटनाका आरोपित गिरफ्तार
सुर्यविनायक नगरपालिका–९ की ३२ वर्षीया पवित्रा ब्याञ्जुको हत्या गरेको आरोपमा पति ३३ वर्षीय राजन ब्याञ्जुलाई प्रहरीले गिरफ्तार गरेको छ । भक्तपुर सूर्यविनायक नगरपालिका–९ नङ्खेलमा आफ्नै घरमा मादक पदार्थ सेवन गरेका दुबै जनाबीच खाना पकाउने विषयमा बिवाद भएपछि फागनु ३० गते आरोपितले पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । आरोपितले कुटपिट…
हत्या घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया पुष्पा राईको हत्या गरेको आरोपमा महानगरीय प्रहरी वृत्त कीर्तिपुर प्रहरीले पौवापोखरी गाउँपालिका–३, खोटाङ घरभई दक्षिणकाली नगरपालिका–२ मा बस्ने पति ३५ वर्षीय नवीन राईलाई गिरफ्तार गरेको छ । आरोपितलाई प्रहरीले फागुन २७ गते दक्षिणकालीबाट गिरफ्तार गरेको प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले जानकारी दिनुभयो । प्रहरीका अनुसार आरोपितले फागुन…
बम विष्फोट गराएको घटनाका आरोपित गिरफ्तार
पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाको घरमा बम विष्फोट गराएको घटनाको आरोपमा प्रहरीले एक जनालाई गिरफ्तार गरेको छ । घटनामा सङ्लग्न रहेको आरोपमा प्रहरीले लमजुङ्ग मस्र्याङ्दी गाउँपालिका–४ घरभई लोकन्थलीको सुकुम्बासी बस्ती बस्ने ५८ वर्षीय देव भन्ने देवीबहादुर गुरुङ्गलाई गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले जानकारी दिनुभयो…
पूर्वसञ्चारमन्त्री बास्कोटाको घरमा बम बिस्फोट
पूर्वसञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाको नवनिर्मित घरमा बम बिस्फोट भएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटमा रहेको बास्कोटाको घरमा फागुन २८ गते विहान प्रेसर कुकर बम बिस्फोट भएको हो । बम बिस्फोटबाट पूर्व मन्त्री बास्कोटाको घरको पर्खाल र घरको सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब…