बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दोलखा मेलुङ गाउँपालिका–५ घर भई भक्तपुर मध्यपुरथिमि नगरपालिका–१, लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापालाई प्रहरीले ०७९ फागुन १४ गते गिरफ्तार गरेको छ । बालिकालाई थापाले आफ्नै कोठामा लगेर फागुन ७ गते बलात्कार गरेको भन्दै पीडितका अभिभावकले प्रहरी वृत्त थिमिमा फागुन १४…
उपमेयर श्रेष्ठलाई कारवाहीको माग गर्दै नगरपालिका घेराउ
मध्यपुरथिमि नगरपालिकाका उपमेयर एवं नेकपा माओवादी केन्द्र मध्यपुरथिमि नगर समितिका अध्यक्ष विजयकृष्ण श्रेष्ठलाई कारवाहीको माग गर्दै मध्यपुरथिमि नगरपालिकाको कार्यालयमा ०७९ फागुन १५ गते पीडित पक्ष र नेकपा एमालेका नेता तथा कार्यकर्ताले घेराउ गरेका छन् । मध्यपुरथिमि नगरपालिका-५ को बाटो बिस्तार कार्य मापदण्ड विपरित अगाडि बढाउँदा रोक्न गएका नेकपा एमाले मध्यपुर…
नगर उपप्रमुख श्रेष्ठसहितको समूहको कुटपिटबाट दुई घाइते
मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख एवं नेकपा माओवादी केन्द्र मध्यपुरथिमि नगर समितिका अध्यक्ष विजयकृष्ण श्रेष्ठसहितको समूहको कुटपिटबाट एमालेका कार्यकर्ता घाइते भएका छन् । मध्यपुरथिमि नगरपालिका–५ को बाटो बिस्तार कार्य मापदण्ड विपरित अगाडि बढाएको भन्दै ०७९ फागुन १४ गते विरोध गरेर सडकमा ढुङ्गा छाप्न रोक्न खोजेको भन्दै उपप्रमुख श्रेष्ठ र स्वकीय सचिव सचिन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया फरक क्षमता (सुस्त मनस्थिति) की महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा चाँंगुनारायण नगरपालिका–७ का २४ वर्षीय राज लामिछानेलाई प्रहरीले ०७९ फागुन १० गते गिरफ्तार गरेको छ । चाँगुनारायण–५ छालिङमा स्थानीय राजकुमार गिरीले सञ्चालन गरेको गेष्ट हाउसको कोठाको बाथरुममा ढलिरहेको महिलाको प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक सुदन केसीको नेतृत्वको टोलीले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोलुखुम्बु सोलु, दुधकुण्ड नगरपालिका–३ घरभई हाल काठमाडौँ कोटेश्वर बस्ने १९ वर्षीय लाक्पा ग्याल्जेन तामाङलाई प्रहरीले ०७९ माघ २७ गते कोटेश्वरबाटबाट गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई माघ २२ गते भक्तपुर नगरपालिका–९ ब्रम्हायणी स्थित काइली तामाङले सञ्चालन गरेको खाजा घरको कोठामा लगेर बलात्कार गरेको भन्दै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस २४ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले प्रहरी वृत्त जगातीमा माघ २० गते उजुरी दिएको प्रहरी परिसर भक्तपुरका डिएसपी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा अदानचुली गाँउपालिका–३ घर भई हाल सूर्यबिनायक नगरपालिका–९ मिलनचोक बस्ने १९ वर्षीय गगन परियारलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुरको जगातीबाट गिरफ्तार गरेको छ । किशोरीलाई ललाई फकाइ सूर्यबिनायक नगरपालिका–९ नंखेल लाकुरी भञ्ज्याङस्थित बन्देश्वरी जङ्गलमा लगेर ०७९ माघ १८ गते बलात्कार गरेकाे भन्दै पीडित परिवारले माघ १९…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई ०७९ माघ १८ गते बलात्कार गरेको आरोपमा मुगु सोरु गाँउपालिका घर भई हाल सूर्यबिनायक नगरपालिका–९ पलासे बस्ने २१ वर्षीय भक्त नेपालीलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुर बाँसघारीबाट गिरफ्तार गरेको छ । बालिकालाई ललाइ फकाइ सूर्यबिनायक नगरपालिका–९ नंखेल लाकुरी भञ्ज्याङस्थित बन्देश्वरी जङ्गलमा लगेर बालिकालाई बलात्कार गरेकाे भन्दै आरोपितविरुद्ध पीडित पक्षले…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व समीक्षा सम्पन्न
भक्तपुरमा एक वर्षको अवधीमा हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुर्व्यवहार, बहुविवाहलगायतका १७९ ओटा मानव अधिकार हनन एवं ज्यादतीका घटना भएको छ । आज अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले आयोजना गरेको एक वर्षे घटना सार्वजनिक एवं नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई सूर्यविनायक नगरपालिका–४ मोर्डन चोकमा लगेर ०७९ पुस ३ गते राति बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी बृत्त थिमिले सर्लाही हरिपुर नगरपालिका–६ घर भएका २९ वर्षीय महमद आरिफ शेखलाई ०७९ पुस ४ गते गिरफ्तार गरेको छ । सूर्यविनायक नगरपालिका–४ मोर्डन चोकमा डेरा गरि बस्ने शेखले बालिकालाई ललाई फकाई प्रलोभनमा…