यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले दुई जनालाई कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले ०७९ भदौ ८ गते तारकेश्वर गाउँपालिका–२ तारुकाका २८ वर्षीय मार्शल ढुङ्गानालाई दुई वर्ष ६ महिना कैद सजाय तथा २५ हजार रुपियाँ जरिवाना र धादिङ बेनिघाटरोराङ…
बलात्कार प्रयास घटनामा आरोपित गिरफ्तार
२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले म्यागङ गाउँपालिका–२ का २५ वर्षीय भीम तामाङ, १८ वर्षीय किस्मत तामाङ र १८ वर्षीय कमन तामाङलाई प्रहरीले साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितहरुले साउन २९ गते म्यागङ गाउँपालिका–३ फासाङस्थित देउराली–किम्ताङ सडकखण्डमा तीन वर्षीय छोरासहित हिँडिरहेको बेलामा सडकदेखि पाँच…
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८ थानापतिमा डब्लुपिडी नेपालको सहयोगमा सञ्चालन भइरहेको ‘अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम’ (रिन्यु) परियोजना अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुप्चेश्वर गाउँपालिका–१ पाङ्गारका १९ वर्षीय सुुनिल तामाङलाई प्रहरीले ०७९ असार ३२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असार २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित तामाङविरुद्ध असार ३० गते उजुरी दिएको थियो । पीडित पक्षको उजुरी दर्ता भएपछि प्रहरीले आरोपितको खोजी गरी…
बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा विदुर नगरपालिका–१० का १६ वर्षीय, १४ वर्षीय दुई जना र सूर्यगढी गाउँपालिका–५ का १३ वर्षीय बालकलाई नुवाकोट जिल्ला अदालतले १२ वर्षदेखि ६ महिनासम्म कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले असार २३ गते अन्तिम फैसला गर्दै १६ वर्षीय बालकलाई…
बलात्कार गरेको कसुरमा ६ महिना कैद सजाय
१० वर्षीया बालिकालाई बलात्कार (बालबिज्याई) गरेको कसुरमा १४ वर्षीय बालकलाई नुवाकोट जिल्ला अदालतले असार २० गते ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको इजालासले मुद्दाको अन्तिम फैसला गर्दै ६ महिला कैद सजाय र पीडित बालिकालाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने गरी फैसला भएको जिल्ला अदालतका…
अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २३ को अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०७९ असार ६ गते विदुरमा सम्पन्न भएको छ । इन्सेक नुवाकोटको आयोजनामा भएको कार्यक्रममा जिल्लामा समग्र मानव अधिकारको विषयमा छलफल भएको थियो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले सन् २०२२ को पहिलो ६ महिनामा जिल्लामा भएका मानव…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई बलात्कार प्रयास आरोपमा शिवपुरी गाउँपालिका–१ का २० वर्षीय सुमिन खत्रीलाई प्रहरीले ०७९ जेठ २८ गते गिरफ्तार गरेको छ । पीडितलाई जेठ २० गते एकान्त सडकमा पैदल हिँडिरहेको अवस्थामा समातेर बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले आरोपित खत्रीविरुद्ध जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरी डिएसपी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरको आरोपमा विदुर नगरपालिका–११ का २९ वर्षीय सुककुमार तामाङलाई प्रहरीले ०७९ जेठ २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०७८ चैत १७ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई…
नुवाकोटमा दलित महिला सदस्यका दुई पद खाली
नुवाकोटको दुई ओटा स्थानीय तहमा एक/एक ओटा दलित महिला सदस्य पद खाली हुने भएको छ । वैशाख ११ र १२ गते तोकिएको स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन गर्ने क्रममा दुप्चेश्वर गाउँपालिका वडा नं. १ र तारकेश्वर गाउँपालिका वडा नं. ६ मा दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको कारण यी दुई…