बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरको आरोपमा विदुर नगरपालिका–११ का २९ वर्षीय सुककुमार तामाङलाई प्रहरीले ०७९ जेठ २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०७८ चैत १७ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई…

June 10, 2022  
नुवाकोटमा दलित महिला सदस्यका दुई पद खाली

नुवाकोटको दुई ओटा स्थानीय तहमा एक/एक ओटा दलित महिला सदस्य पद खाली हुने भएको छ । वैशाख ११ र १२ गते तोकिएको  स्थानीय तह निर्वाचनको  उम्मेदवारी मनोनयन गर्ने क्रममा दुप्चेश्वर गाउँपालिका वडा नं. १ र तारकेश्वर गाउँपालिका वडा नं. ६ मा दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको कारण यी दुई…

April 27, 2022  
मानव बेचविखनको कसुरमा २५ वर्ष कैद सजायको फैसला

दुई जना महिलालाई भारतको दिल्लीमा लगेर बिक्री गरेको कसुरमा जिल्ला अदालतले दुप्चेश्वर गाउँपालिका–१ की ३३ वर्षीया सरस्वती तामाङ भन्ने जेर्कुमेन्दो तामाङलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले वैशाख ८ गते दुई फरकफरक मानव बेचविखनको मुद्दामा उक्त फैसला गरेको हो । २३ वर्षीय महिलालाई…

April 22, 2022  
लक्षित वर्गले एक वर्ष अघिकाे सामाजिक सुरक्षा भत्ता अझै पाएनन्

पञ्चकन्या गाउँपालिका वडा नं. २ का ज्येष्ठ नागरिक, अपाङ्रगता भएका, एकल महिला तथा दलित बालबालिकाले एक वर्ष अघिकाे  सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन् । उक्त वडाका ३ सय १४ जना ज्येष्ठ नागरिक, ४७ जना ज्येष्ठ दलित, ७६ जना एकल महिला, ७७ जना विधवा, १२ जना क वर्गको अपाङ्रगता…

April 13, 2022  
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला

६१ वर्षीया वृद्धालाई बलात्कार र ज्यान मार्ने प्रयास गरेको कसुरमा म्यागङ गाउँपालिका–३ का ४४ वर्षीय विष्णु सुनारलाई जिल्ला अदालतले गर्दै १३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले चैत २० गते उक्त फैसला गरेको हो । फैसलामा २ लाख ४० हजार रुपैयाँ जरिवाना समेत भराउन…

April 5, 2022  
जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण

शिवपुरी गाउँपालिकाका जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैंगिक हिंसासम्बन्धी तालिम’ फागुन २१ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मन्जु केसीसहित आठ ओटै वडाका वडाअध्ययक्ष, वडा सदस्य लगायतका जनप्रतिनिधि र गाउँपालिकाका विषयगत शाखाका प्रमुखहरूको सहभागिता तालिम ‘अधिकार तथा…

March 7, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई एकैदिन फरक फरक समयमा बलात्कार गरेको आरोपमा प्रहरीले फागुन ८ गते शिवपुरी गाउँपालिका–७ का २४ वर्षीय राजु तामाङ र ४२ वर्षीय सुजन गुरुङलाई गिरफ्तार गरेको छ । आरोपितद्वयमध्ये तामाङले फागुन ७ गते दिउँसो र गुरुङले फागुन ७ गते साँझ बलात्कार गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालय…

February 22, 2022  
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शिवपुरी गाउँपालिका–८ का २७ वर्षीय जीवन श्रेष्ठलाई जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले फागुन ४ गते मुद्दाको अन्तिम फैसला गर्दै १० वर्ष कैद सजाय र ५० हजार रुपियाँ जरिवाना भराउन फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी…

February 18, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–३ का २२ वर्षीय परिमान तामाङलाई प्रहरीले ०७८ माघ १३ गते गिरफ्तार गरेको छ । बालिकालाई माघ १२ गते बलात्कार गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएपछि आरोपित तामाङलाई घरैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जनार्दन घिमिरेले जानकारी दिनुभयो…

January 28, 2022  
बलात्कार कसुरमा एक वर्ष तीन महिना कैद सजायको फैसला

१५ वर्षिया बालिका बलात्कार कसुरमा विदुर नगरपालिका–४ का २१ वर्षीय मोहन असरपतीलाई एक वर्ष तीन महिना कैदको सजाय फैसला सुनाएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले पुस २२ गते आरोपितलाई आंशिक कसुरदार ठहर गर्दै एक वर्ष तीन महिना कैद फैसला, पीडितलाई ४० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र १५ हजार…

January 7, 2022