कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या

जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी नभएको कारण सामान्य बिरामी भएका कैदी बन्दीलाई पनि जिल्ला अस्पताल लैजानु पर्छ ।  कारगारमै अहेब हुँदा सामान्य बिरामीको…

February 5, 2023  
बलात्कार कसुरमा दुई वर्ष पाँच महिना कैदको सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तादी गाउँपालिका–३ का १९ वर्षीय नवराज विकलाई जिल्ला अदालत नुवाकोटले दुई वर्ष पाँच महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले पुस १३ गते उक्त फैसला सुनाएको हो । फैसलामा रु.२५ हजार जरिवाना र पीडित राहत कोषका रु. १ हजार…

December 29, 2022  
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ मा नुवाकोटबाट समेटिने घटनाको पूर्व वार्षिक समीक्षा पुस १२ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले जिल्लामा २०२२ जनवरीदेखि डिसेम्बरसम्म इन्सेकले अभिलेख गरेको घटनाको विवरण प्रस्तुत गर्नु भएको थियो । जसमा…

December 28, 2022  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

५४ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा विदुर नगरपालिका–८ का ४० वर्षीय शेरबहादुर खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मङ्सिर २९ गते उजुरी दर्ता भएको छ । अपाङ्गता भएकी महिलालाई मङ्सिर २४ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले दिएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपक खड्काले जानकारी दिनुभयो…

December 16, 2022  
मानव अधिकारको सवाल विषयक तालिम सम्पन्न

शिवपुरी गाउँपालिकामा मानव अधिकारका सवाल तथा समस्या पहिचानसम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।  शिवपुरी गाउँपालिकामा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) अन्तर्गत सञ्चालन भईरहेको कार्यक्रममा समस्या पहिचान तथा सिफारिस संयन्त्रसम्बन्धी महिला र बालबालिकालाई तालिम इन्सेकले सञ्चालन गरेको हो ।  शिवपुरी गाउँपालिका वडा नं. ७ मा मङ्सिर १५ गते र वडा नं. ८ मा मङ्सिर…

December 7, 2022  
बलात्कार प्रयास घटनाका आरोपित वडा सदस्यविरुद्ध उजुरी दर्ता

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा विदुर नपा–४ का वडा सदस्य ४१ वर्षीय शिवकुमार लामाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कात्तिक २५ गते उजुरी दर्ता भएको छ । पीडित महिललाई कात्तिक २४ गते बलात्कार प्रयास गरेको पीडितका आफन्तले मौखिक उजुरी गरेपछि सोही दिन राती नै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना…

November 11, 2022  
महिला हिंसा रोक्नको लागि अन्तरक्रिया कार्यक्रम

महिलामाथि हुने हिंसाको सम्बन्धमा शिवपुरी गाउँपालिकाको स्थानीय सरकार र महिलाहरूबीच अन्तरक्रिया सम्पन्न भएको छ । इन्सेकको आयोजनामा शिवपुरी गाउँपालिका वडा नं. ८ थानापतिमा कात्तिक २२ गते र वडा नं. ७ सुनखानीमा कात्तिक २३ गते अन्तरक्रिया सञ्चालन गरिएको हो । शिवपुरी–७ र ८ मा ‘अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम…

November 11, 2022  
आचारसंहिता विपरीत शिलान्यास गर्दै जनप्रतिनिधि

निर्वाचन आचारसंहिता लागू भएपछि योजनाहरू सञ्चालन तथा शिलान्यास जस्ता कार्यहरू गर्न नपाइने भए पनि स्थानीय तहका जनप्रतिनिधिहरूले योजना शुभारम्भका कार्यलाई निरन्तरता दिएका छन् । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा बोगटीले आचारसंहिता विपरीत आफैं उपस्थित भएर कात्तिक १७ गते बागमती प्रदेश सरकारमातहत पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालन हुने सडक…

November 5, 2022  
आचारसंहिता उलङ्घन गर्दै जनप्रतिनिधि

निर्वाचन आचारसंहिता अनुसार स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो स्थानीय तहभित्र कुनै पनि दलका उम्मेदवारको पक्षमा मत माग्न र मत माग्ने कार्यक्रम लगायत चुनावी सभा समारोहमा समेत हिड्न प्रतिबन्ध लगाए पनि जिल्लामा भने केही जनप्रतिनिधिहरूले आचारसंहिता विपरीतका गतिविधिमा संलग्न भएको पाइएको छ । ०७९ कात्तिक १६ गते विदुर नगरपालिका–४ बट्टारमा विदुर नगरपालिकाका…

November 2, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले असोज ३० गते गिरफ्तार गरेको छ । पीडित युवतीले ०७८ वैशाख १९ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध ०७८ चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् । पीडितले बलात्कारकै कारण बच्चा समेत जन्मिएकोले आरोपितलाई कारबाहीको माग गर्दै उजुरी…

October 17, 2022