बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बेलकोटगढी नगरपालिका–११ बस्ने ४९ वर्षीय शम्भु कार्कीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ०७९ चैत २० गते उजुरी दर्ता गराएका छन् । पीडितलाई आरोपितले साउन १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएका हुन् । आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी…

April 4, 2023  
बलात्कार गरेको कसुरमा कैद फैसला

३७ वर्षीया महिलालाई सामुहिक बलात्कार गरेको कसुरमा नुवाकोट जिल्ला अदालतले चार जनालाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले ०७९ फागुन ३० गते गरेको अन्तिम फैसलामा शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय उमेश पाख्रिन र लिखु गाउँपालिका–२ का सानुकान्छा तामाङलाई जनही ६ वर्ष कैद…

March 15, 2023  
कथित बोक्सीको आरोप तथा आत्महत्या दुरुत्साहन कसुरमा दुई वर्ष दुई महिना कैद सजाय फैसला

तादी गाउँपालिका–१ बस्ने ५५ वर्षीया सन्चमाया तामाङलाई कथित बोक्सीको आरोप तथा आत्महत्या दुरुत्साहन कसुरमा तादी गाउँपालिका–१ उर्लेनीका ४८ वर्षीय लक्षु तामाङ र ५५ वर्षीय सम्बर तामाङलाई नुवाकोट जिल्ला अदालतले जनही दुई वर्ष दुई महिना कैद सजाय हुने फैसला गरेको छ । जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले ०७९ फागुन २८ गते…

March 13, 2023  
बलात्कार कसुरमा २३ दिन कैद सजाय फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ककनी गाउँपालिका–२ का ५० वर्षीय सानुकान्छा बलामीलाई जिल्ला अदालत नुवाकोटले ०७९ फागुन १८ गते २३ दिन कैद सजाय हुने फैसला गरेको छ । जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले फागुन १८ गते गरेको अन्तिम फैसलामा अभियोगमा आंशिक दाबी पुग्ने ठहर गर्दै २३ दिन कैद सजाय,…

March 3, 2023  
बलात्कार कसुरमा एक वर्ष ६ महिना कैद सजाय फैसला

८ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा विदुर नगरपालिका–१० बस्ने ६७ वर्षीय यदुनाथ नेपाललाई जिल्ला अदालत नुवाकोटले ०७९ फागुन १६ गते एक वर्ष ७ महिना कैद सजाय हुने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले फागुन १६ गते अन्तिम फैसलामा अभियोगमा आंशिक दाबी पुग्ने ठहर गर्दै एक वर्ष ६…

March 1, 2023  
बलात्कार कसुरमा दुई वर्ष ६ महिना कैद सजाय फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तारकेश्वर गाउँपालिका-३ बस्ने २५ वर्षीय दिलिप श्रेष्ठलाई जिल्ला अदालत नुवाकोटले ०७९ फागुन १५ गते दुई वर्ष ६ महिना कैद सजाय हुने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले फागुन १५ गते गरेको अन्तिम फैसलामा अभियोगमा आंशिक दाबी पुग्ने ठहर गर्दै दुई वर्ष…

February 28, 2023  
महिला अधिकारको तालिममा पुरुषको सहभागिता

महिलासँग सम्बन्धित अधिकारको बारेमा पुरुषहरूलाई जानकारी दिन नुवाकोटमा सञ्चालन गरिएको दुईदिने कार्यक्रम सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका वडा नं. ७ र ८ मा रहेका महिला समूहका सदस्यहरूको घरको पुरुष सदस्यको लागि तालिम सञ्चालन गरिएको हो । विदुरमा फागुन ९ र १० गते सञ्चालन गरिएको तामिलमा सहभागीहरूलाई मानव अधिकार, महिला…

February 22, 2023  
विद्यालयमा शिक्षकको अभाव हुँदा विद्यार्थीहरू सडकमा

विदुर नगरपालिका-२ बट्टारस्थित भीमसेन माध्यामिक विद्यालयका विद्यार्थीहरूले विद्यालयमा शिक्षकको माग गर्दै ०७९ फागुन ३ गते बट्टारमा पासाङल्हामु सडक अवरुद्ध गरेका छन् । विद्यार्थीहरूले दुई घण्टा सडक अवरोध गरेपछि विदुर नगरपालिकाको मेयर राजन श्रेष्ठले एक साताभित्र शिक्षक व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । मेयर श्रेष्ठले शिक्षक व्यवस्थापन गर्ने बताएपछि विद्यार्थीहरू…

February 15, 2023  
बलात्कार गरेको कसुरमा दुई वर्ष कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बेलकोटगढी नगरपालिका–४ डाँडाखर्कका ६८ वर्षीय केदारबहादुर भन्ने ऋषिबहादुर बाँसकोटालाई जिल्ला अदालत नुवाकोटले ०७९ फागुन २ गते  दुई वर्ष कैद सजायको फैसला गरेको छ ।   जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले अन्तिम फैसलामा अभियोगमा आंशिक दाबी पुग्ने ठहर गर्दै दुई वर्ष कैद सजाय, २० हजार जरिवाना र २५ हजार रुपैयाँ  पीडितलाई…

February 15, 2023  
बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा विदुर नगरपालिका–१० का ३६ वर्षीय बद्री धमलालाई जिल्ला अदालत नुवाकोटले सात वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासबाट ०७९ माघ २५ गते अन्तिम फैसला गर्दै सात वर्ष ६ महिना कैद सजाय र ३ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति…

February 9, 2023