नुवाकोटको ५४ मतदानस्थल अतिसंवेदनशील
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नुवाकोटमा कायम रहेकामध्ये ५४ मतदानस्थल अतिसंवेदनशील निर्धारण गरिएको राससले जनाएको छ । यसअघिको स्थानीय तहको लागि निर्धारण गरेको १ सय २९ मतदान स्थललाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि गरिएको विभाजनको आधारमा सुरक्षाको दृष्टिकोणले ५४ स्थानमा रहेका मतदानस्थल अतिसंवेदनशील देखिएको प्रमुख जिल्ला…
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १८ वर्षीय निरज चौधरी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा असोज १८ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई भारत बेतिया घर भई हाल पञ्चकन्या-२ मा घर निर्माण कार्य गर्दै आएको चौधरीले असोज १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मौखिक उजुरीका आधारमा आरोपितलाई…
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा शिक्षक र वडा सदस्यलाई मोसो दलेर दुर्व्यवहार
दुप्चेश्वर गापा-१ घ्याङफेदीस्थित इन्द्रायणी प्राविका प्रधानाध्यापक ४८ वर्षीय रामकृष्ण श्रेष्ठलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीके विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेका छन् । सुर्यगढी गापा-५ गणेशस्थान घर भएका शिक्षक श्रेष्ठ भदौ ३० गते विद्यालयबाट घर आउनेक्रममा दुप्चेश्वर गापा-६ रामतीमा ५/६ जनाको समूहमा आएको आफूलाई नेपाल कम्युनिष्ट…
निःशुल्क वितरणको औषधि अभाव
सरकारले निशुःल्क रूपमा स्वास्थ्य संस्थामा उपलब्ध गराउँदै आएको औषधि नुवाकोटका स्वास्थ्य संस्थाहरूमा अभाव हुन थालेको छ । सरकारले समयमा नै औषधि उपलब्ध नगराउँदा स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधि अभाव हुन थालेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख बसन्त अधिकारीले बताए । 'मौजुदा औषधि सकिएकोले स्वास्थ्य संस्थामा औषधि पठाउन समस्या भएको छ । १५…
सामाजिक संस्थाले आन्तरिक सुशासनमा जोड दिनु पर्नेमा जोड
जिल्लामा रहेका गैरसरकारी संस्थाहरूको आन्तरिक सुसाशन र पारदर्शितामा जोड दिनु पर्ने सरोकारवालाहरूले बताएका छन् । इन्सेकको आयोजनामा भदौ ११ गते विदुरमा भएको गैरसरकारी संस्थाहरूको सबलीकरण परियोजना अन्तर्गत सामाजिक संस्थाको आन्तरिक सुशासनसम्बन्धी छलफलमा सहभागीहरूले गैरसरकारी संस्थाहरूले पारदर्शिता, नियमित बैठक, नियमित साधारण सभा जस्ता विषयमा ध्यान दिन जरूरी रहेको बताएका हुन् ।…
मानव बेचबिखन दोषीउपर १० वर्षकैदको फैसला
२१ वर्षीया युवतीलाई बेचबिखन गरेको कसुरमा दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीका २१ वर्षीय फूर्पा तामाङलाई जिल्ला अदालतले १० वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश लोकजङ्ग शाहको इजलासले भदौ ८ गते यस्तो सजायको फैसला गरेको हो । पीडित युवतीलाई तामाङले ०७० चैत १४ गते ललाइफकाई भारतमा विक्री गर्न…
भूकम्प पीडितद्वारा घर निर्माणका लागि काठ उपलब्ध गराउन माग
भूकम्पले भत्किएको घर निर्माणको लागि सालको काठ उपलब्ध गराउन बेलकोटगढी नपा-२ का भूकम्प पीडितहरूले माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा र जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रको सहयोगमा भदौ ६ गते कुमरीमाआयोजित भूकम्पपछिको पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीहरूले घर बनाउनको लागि गाउँमा काठको अभाव…
भूकम्प पीडितको लागि ल्याएको सामग्री गोदाममै सड्यो
भूकम्पपछि नुवाकोटमा काम गर्दै आएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामले भूकम्प पीडितका लागि ल्याएको राहत सामग्रीहरू गोदाममै सडेको छ । सामग्रीहरू समयमै वितरण नहुँदा अक्सफामको विदुर नपा-४ बट्टारमा रहेको गोदाममै सामग्रीको म्याद गुज्रिएको हो । गोदाममा राखिएका मञ्जन र सिमेन्टको म्याद गुज्रिएको अक्सफाम नुवाकोट प्रमुख अरुण पौडेलले बताए । '२ सय…
मापदण्ड बारे थाहा नहुँदा अनुदानबाट वञ्चित
घरको मापदण्ड बारे बेलैमा थाहा नपाउँदा अहिले अनुदान रकम लिनबाट वञ्चित हुनु परेको पञ्चकन्या गाउँपालिका-२ कविलासका भूकम्पपीडितहरूले बताएका छन् । जेठ २९ गते पञ्चकन्या गाउँपालिका-२ को कविलासमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भएको भूकम्प पछिको पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले पक्की घर बनाउँदा पिल्लर कुन साइजको…
भोट नदिएको भन्दै कुटपिट गरेको आरोप
किस्पाङ गापा-१ भाल्चेकी २૪ वर्षिया मन्जुमाया घलेलाई नेपाली काङ्ग्रेसका कार्यकर्ताले रुख चिन्हमा भोट नदिएको आरोप लगाउँदै कुटपिट गरेको नेकपा माओवादी केन्द्रले आरोप लगाएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक हिरानाथ खतिवडाले जेठ ११ गते विज्ञप्ति निकाल्दै जेठ १० गते राति पीडित घलेलाई किस्पाङ गापा-१ बाट पराजित उम्मेदवार शुकबहादुर घलेको निर्देशनमा…