बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजाय फैसला
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको ०८० फागुन १० गतेको इजलासले गजुरी गाउँपालिका-७ का ६२ वर्षीय कृष्णबहादुर तामाङलाई १८ वर्ष कैद सजाय र ६ लाख रुपियाँ जरिबाना भराउने फैसला सुनाएको छ । कसुरदारबाट गरिएको जरिबाना बापतको रकम पीडितलाई क्षतिपुर्ति दिने फैसला गरिएकाे जिल्ला अदालतका श्रेस्तेदार…
१९ औँ दिनमा धादिङमा छन् न्यायको आशा लिएर आएका मिटरब्याज पीडित (फोटो फिचर)
कञ्चनपुरबाट हिँडेर न्यायको आशा लिएर आएका मिटरब्याज पीडित १९ औँ दिनमा धादिङको गल्छी गाउँपालिका र थाक्रे गाउँपालिकामा आइपुगेका छन् । मिटरब्याजीले दिएको पीडा र तनावलाई अन्त्य गर्ने अठोट सहित मिटरब्याज पीडित काठमाडौँमा आन्दोलन गरेर न्याय पाउने अठोट सहित आएको बताइएको छ । पश्चिम नवलपरासीस्थित सुस्ताका ६४ वर्षीय राम शुभक पीडितका न्यायको…
स्वास्थ्य चौकीको नयाँ भवन निर्माण कार्य अलपत्र हुँदा सेवाग्राहीलाई समस्या
खनियाबास गाउँपालिका-५ मा रहेको भोक्टेनी स्वास्थ्य चौकीको नयाँ भवन निर्माण कार्य अलपत्र हुँदा सुत्केरी, ल्याव, बिरामी जाँच गर्ने सेवाग्राहीलाई समस्या भएको छ । ठेकेदार कम्पनीले स्वास्थ्य चौकी भवन निर्माण नगरेका कारण धादिङका चार ओटा स्वास्थ्य चौकीको सेवा प्रवाहमा समस्या भएको हो । गत वर्ष निर्माण सम्पन्न गरी व्यवस्थापन समितिलाई हस्तान्तर…
बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजाय फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको ०८० माघ ९ गतेको इजलासले १७ वर्षीय बालकलाई आठ वर्ष कैद सजाय र ३ लाख ३३ हजार ३ सय ३४ रुपियाँ जरिबाना भराउने फैसला सुनाएको छ । कसुरदारबाट गरिएको जरिबाना बापतको रकम पीडितलाई क्षतिपुर्ति दिने फैसला गरिएकाे जिल्ला अदालतका…
समाचारको प्रभावः अभिभावकले ज्याला गरेर पढाएका बालबालिकालाई सहयोग
गजुरी गाउँपालिका-६, श्यामैडाँडा स्थित जनचेतना आधारभुत विद्यालयका चेपाङ समुदायका बालबालिकालाई सहयोग उपलब्ध गराइएको छ । १ सय २० चेपाङ समूदायका ७१ जना बालबालिका अध्यायन गर्ने जनचेतना आधारभुत विद्यालयमा चितवनको भरतपुर महानगरपालिका-२, आँपटारीका प्रकाश बस्यालले विद्यालय पोशाक, स्वीटर, ट्राउजर, टोपी रुमाल र झोला विद्यालयमा आएर विद्यार्थीहरूलाई वितरण गरिएको विद्यालयका प्रधानाध्यापक राधा…
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजाय फैसला
३१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको ०८० माघ ५ गतेको इजलासले ज्वालामूखी गाउँपालिका-६ का ७५ वर्षीय रेशम गुरुङलाई नौ वर्ष कैद सजाय र तीन लाख रुपियाँ जरिबाना भराउने फैसला सुनाएको छ । मानसिक रूपमा समस्या परेकी पीडित महिलालाई ०८० असार ३० गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश गाेपाल प्रसाद बास्ताेलाकाे ०८० पुस २० गतेको इजलासले १५ वर्षीय बालकलाई पाँच वर्ष कैद सजाय, २ लाख ५० हजार रुपियाँ जरिबाना भराउने फैसला सुनाएको छ । कसुरदारबाट गरिएको जरिबाना बापतको रकम पीडितलाई क्षतिपुर्ति दिने फैसला गरिएकाे जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले…
धादिङ कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु
धादिङ कारागारमा सजाय भोगिरहेका गल्छी गाउँपालिका-७ का ८१ वर्षीय कृष्णबहादुर परियारको उपचारका क्रममा ०८० पुस १८ गते मृत्यु भएको छ । जिल्ला कारागार शाखाका प्रमुख राममणि मिश्रका अनुसार दमको रोगी रहेका परियार अघिल्लो दिनदेखि बिरामी परेको कारागारमा अन्य कैदीले दालको झोल खुवाएपछि बान्ता गरेको अवस्थामा तत्काल उपचारको लागि धादिङ अस्पतालमा…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश गाेपाल प्रसाद बास्ताेलाकाे ०८० पुस २० गतेको इजलासले गजुरी गाउँपालिका-१ का २७ वर्षीय राजकुमार बरुवाललाई १० वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना भराउने फैसला सुनाएको छ । पीडितले क्षतिपुर्ति नपाउने समेत फैसला गरिएकाे जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयाे…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय बालक विरुद्ध ०८० पुस १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले पुस १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १९ गते…