नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को जिल्लमा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाको असार १५ गते धादिङबेसीमा एक कार्यक्रम बिच अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख कुलमान विश्वकर्माकले नागरिकको मानव अधिकार संरक्षणमा इन्सेकले भूमिका पर्याएकोले मानवअधिकार कार्यान्वयनका लागि जनमैत्री कानून…

२०८१ असार १७, सोमबार ०९:४४ गते  
बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैदको फैसला

१७ वर्षीया बालिका बलात्कार  गरेको  कसुर  ठहर  जिल्ला अदालतले  सिद्धलेक गाउँपालिका–२ का २४ वर्षीय संजय नेपालीलाई  सात वर्ष कैद ३ लाख रुपियाँ जरिबानाको फैसला गरेको छ । जिल्ला न्यायधीश गीता श्रेष्ठको इजलासले ०८१ जेठ ३२ गते फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार माधव भण्डारीले बताउनु भयो । पीडितलाई आरोपितले ०८० माघ …

२०८१ असार २, आईतवार ०९:१५ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

५१ वर्षीया महिलालाई  बलात्कार गरेको  आरोपमा पीडित पक्षले धुनीबेसी नगरपालिका–२ का ३८ वर्षीय सन्तोष रमतेल विररूद्ध ०८१ जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । पीडितलाई आरोपितले  जेठ १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २९ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्राले बताउनु…

२०८१ जेष्ठ ३१, बिहीबार १४:४७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले  पाँचथर जिल्ला खालेलुङ गाउँपालिका–५ का ४८ वर्षीय रमेश गुरुङलाई ०८१ जेठ २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८० पुस ८ गते नीलकण्ठ नगरपालिका –३ मा बलात्कार गरेको भन्दै पीडित परिवारले ०८१ वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।…

२०८१ जेष्ठ ३०, बुधबार १६:२३ गते  
बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी  गाउँपालिका- १  का   २०  वर्षीय तिलक कुमालविरुद्ध  जिल्ला  प्रहरी कार्यालय धादिङमा ०८१ जेठ २१ गते जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । पीडितलाई ०८० चैत २८ गतेदेखि ०८१ जेठ १५ गतेसम्म पटकपटक बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २० गते जिल्ला प्रहरी कार्यालयमा…

२०८१ जेष्ठ २२, मंगलवार १०:२० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी गाउँपालिका– १ का २० वर्षीय तिलक कुमाललाई ०८१ जेठ २० गते गिरफ्तार गरेको छ  । पीडितलाई आरोपितले भनदै ०८० चैत २८ गतेदेखि ०८१ जेठ १५ गतेसम्म बलात्कार गरेको पीडित पक्षले जेठ २० गते  उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएपी मकेन्द्रकुमार मिश्रले जानकारी…

२०८१ जेष्ठ २२, मंगलवार ०७:५८ गते  
बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले गजुरी गाउँपालिका–४ का ३७ वर्षीय सोमलाल भनिने  शम्भुलाल तामाङलाई  ०८१ जेठ १६ गते १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायधीश गीता श्रेष्ठको इजलासले कैद सजायसँगै  ५ लाख रूपियाँ जरिबाना र कसुरदारबाट असुल गरिएको रकममध्ये  ३ लाख…

२०८१ जेष्ठ १८, शुक्रबार १०:१८ गते  
रोकटोक नगरी खाने पानी उपभोग गर्न दिन जिल्ला अदालतको अन्तरिम आदेश

जिल्ला अदालत धादिङले निषेधाज्ञासम्बन्धी मुद्दामा रोकटोक नगरी खाने पानी उपभोग गर्न दिन विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ । जिल्ला अदालतका न्यायधीश गोपालप्रसाद बास्तोलाको ०८१ जेठ १७ गते को इजलासले अन्तरिमकालीन आदेश जारी गर्दै १५ दिन भित्र लिखित जवाफ पेश गर्न अन्तरिम आदेश जारी गर्नु भएको हो । जिल्ला…

२०८१ जेष्ठ १८, शुक्रबार ०९:५६ गते  
बलात्कार कसुर ठहर गर्दै कैदको फैसला

१६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको  कसुर ठहर गर्दै जिल्ला अदालतले गंगाजमुना गाउँपालिका–३ का २७ वर्षीय राजकुमार तामाङ, ३१ वर्षीय बुद्धिमान तामाङ र १९ वर्षीय सुमित गुरुङलाई जेठ १६ गते कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश गोपालप्रसाद बस्तोलाको इजलासले जनही १२ वर्ष कैद फैसला गर्दै र कसुरदारहरूको अपराधको…

२०८१ जेष्ठ १७, बिहीबार ०८:४७ गते  
विद्यार्थी कुटपिट घटनाका आरोपित शिक्षकविरुद्ध उजुरी

११ वर्षीय अनिश अधिकारीलाई कुटपिट गरेको आरोपमा पीडित पक्षले गंगाजमुना गाउँपालिका–५ स्थित मण्डली माविका प्रधानाध्यापक ज्ञानेन्द्रबहादुर कार्कीविरूद्ध जेठ ७ गते फुलखर्क प्रहरी चौकीमा उजुरी दिएका छन् । कक्षा ७ मा अध्ययनरत विद्यार्थीलाई जेठ ४ गते  कक्षाकोठा भित्र कुटपिट गरेको भन्दै पीडितकी आमा कोपिला अधिकारीले उजुरी दिनु भएको हो । गाला…

२०८१ जेष्ठ ८, मंगलवार १२:१४ गते