मानव अधिकारकर्मीहरूद्वारा प्रहरी हिरासतको अनुगमन

नेपाल प्रहरीको हिरासतमा राजनीतिक बन्दीको रूपमा रहेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूबारे जानकारी लिनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल मानव अधिकार सङ्गठनका प्रतिनिधि सम्मिलित एक टोलीले वैशाख १५ गते हिरासतको अनुगमन गरेको छ । नेपाल मानव अधिकार सङ्गठनका केन्द्रीय सदस्य कृष्ण दाहाल, जिल्ला अध्यक्ष…

२०७६ बैशाख १६, सोमबार १३:०३ गते  
जिल्ला अस्पतालमा स्वास्थ्य सेवा ठप्प हुँदा बिरामी मर्कामा

जिल्ला अस्पताल धादिङमा स्वास्थ्यकर्मीहरूले इमरजेन्सी सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्दा बिरामीहरू मर्कामा परेका छन् । गत चैत २२ गते देखि देशभरका सरकारी चिकित्सकहरूको आन्दोलनका कारण धादिङ जिल्ला अस्पतालमा पनि तीन जना डाक्टरसमेत अन्य स्वास्थ्यकर्मीहरूले इमरजेन्सी बाहेकका सम्पूर्ण सेवा बन्द गर्दा दैनिक १ सय भन्दा बढी बिरामी आउने अस्पतालकमा…

२०७५ चैत्र ३०, शनिबार २०:२७ गते  
गाउँपालिका सदस्यमाथि कुटपिट

त्रिपुरासुन्दरी गाउँपालिका–६ निवासी गाउँपालिकाका सदस्य ३२ वर्षीय निरबहादुर बिकलाई चैत २४ गते कार्यालय समयपछि घर फर्कँर्दै गर्दा सोही गाउँपालिका–२ का २३ वर्षीय सुजन तामाङले कुटपिट गरेको भन्दै चैत २५ गतेदेखि अनिश्चितकालका लागि त्रिपुरासुन्दरी गाउँपालिकाका कार्यपालिका सदस्यहरूले कार्यालयमा ताला लगाएका छन् । कुटपिटपछि घाइते भएका पीडितको उपचार जिल्ला अस्पताल धादिङमा गरेपछि…

२०७५ चैत्र २५, सोमबार २०:४९ गते  
घरेलु हिंसा पीडित महिलाद्वारा पतिविरुद्ध अदालतमा मुद्दा दर्ता

पतिले कुटपिट तथा दुव्र्यवहार गरेको भन्दै नीलकण्ठ नगरपालिका–१२ की ३० वर्षीया सञ्जु ढकाल लम्सालले ३१ वर्षीय पति कृष्ण लम्सा विरूद्ध चैत २० गते जिल्ला अदालत धादिङमा घरेलु हिंसा सहित सम्बन्ध विच्छेद तथा माना चामलमा मुद्दा दर्ता गराएकी छन् । निजी विद्यालयका शिक्षक समेत रहेका पतिले रक्सी खाएर पटकपटक आफूलाई कुटपिट…

२०७५ चैत्र २१, बिहीबार २१:०८ गते  
बालविवाह घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई फागुन २३ गते नीलकण्ठ नगरपालिका–५ का १९ वर्षीय सागर रोक्कासँग बालविवाह गराउन लागेको आरोपमा बेहुला सहित ४६ वर्षीय बेहुलाका बाबु गोपी रोक्का र पीडित बालिकाका ४५ वर्षीय बाबुलाई सोहिदिन गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालका एसपी राजकुमार बैदवारले जानकारी दिए । पीडितकी आमाले आरोपितहरू विरूद्ध २३ गते जिल्ला…

२०७५ फाल्गुन २७, सोमबार १५:३६ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

आठ वर्षीया छोरीलाई बलात्कारपछि मारिदिने धम्की दिएर घटना लुकाएको आरोपमा ४५ वर्षीय बाबुविरूद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा फागुन २१ गते उजुरी परेको छ । आरोपितले झड्केलो छोरीलाई ०७५ पुस २९ गते पछिल्लो पटक बलात्कार गरेको घटना पीडित बालिकाकी आमा आफैँले देखेको र घटनापछि मरिन्छ भन्ने डरले लुकाएर राखेता पनि आरोपितलाई…

२०७५ फाल्गुन २२, बुधबार १४:४० गते  
महिलाको हत्या गरी बालक फरार

नीलकण्ठ नगरपालिका–१४ की २५ वर्षीया मोनिका आलेमगरलाई सोही वडाको धुवाकोटको रातमाटेमा माघ ८ गते भतिज नाता पर्ने  १६ वर्षीय बालकले खुकुरी प्रहार गरी हत्या गरेको पीडित पक्षको आरोप छ । बिहान घरबाट घाँस लिन बाहिर निस्किएकी आले मगरलाई खुकुरी प्रहार गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार महतोले बताए…

२०७५ माघ ८, मंगलवार १६:१६ गते  
गल्छी गाउँपालिका बालमैत्री बनाउने प्रतिवद्धता

गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले बालमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पुस १७ गते गल्छी गाउँपालिका–६ बैरेनीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित बाल अधिकार चेतना समूहका पदाधिकारीहरूका लागि क्षमता अभिवृद्धि तालिममा गाउँपालिका अध्यक्ष श्रेष्ठले गाउँपालिका बालमैत्री, अपाङ्गमैत्री बनाउन साझेदार निकायसँग संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्ने बताएका हुन्…

२०७५ पुष १८, बुधबार १०:३० गते  
पत्नीको हातगोडा बाँधेर काममा जानु पर्ने बाध्यता !

मानसिक सन्तुलन गुमाएकी ३३ वर्षीया सुनिता बोटेलाई उनका पतिले नीलकण्ठ नगरपालिका–१२ पशुपति मन्दिर नजिकैको ग्यारेजमा हातगोडा बाँधेर उनी आफू ग्यारेजमै मजदुरी गर्ने गरेको पाइएको छ । नवलपरासीको बाघखोर घर भई धादिङमा मजदुरी गर्न आएका छनबहादुर बोटेले गरिबीका कारण उपचार खर्च अभावमा पत्नीलाई बाँधेर राख्नुपरेको बाध्यता बताए । यसरी बाँधेर राख्नु…

२०७५ पुष १६, सोमबार १९:५१ गते  
सदरमुकामको कार्यालयले भूकम्प पीडितहरूलाई सास्ती

उत्तरी धादिङको रूबीभ्याली गाउँपालिका कार्यालय सदरमुकामबाट गाउँतर्फ नजाँदा गाँउबासीले सेवा पाउन सास्ती खेपिरहेका छन् । असुरक्षाको कारण देखाउँदै २०५३ सालदेखि जिल्ला सदरमुकाममा तत्कालिन गाविस कार्यालय राखेर काम गरिएपछि शाान्ति सम्झौता, संविधानसभाको निर्वाचन, स्थानीय सरकार गठन भएपनि गाउँमा सरकार नगएपछि भूकम्पले आक्रान्त रुबी भ्यालीबासी सास्ती खेप्न बाध्य भएका हुन् । पहिरो…

२०७५ पुष १४, शनिबार १२:२३ गते