नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम धादिङबेसीमा असार १५ गते सम्पन्न भएको छ । मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूका बारेमा विगत ६ महिनामा सङ्कलन गरिएका घटनाहरूका बारेमा छलफल गरिएको थियो । कार्याक्रममा इन्सेक जिल्ला प्रतिनिधि सीताराम…

२०७६ असार १५, आईतवार १९:४५ गते  
सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका-७ बढाथुममा भूकम्प पछिको पुनः निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र गङ्गाजमुना गाउँपालिकाको आयोजनामा भएको सुशासन, पारदर्शिता र जबाफदेहिताका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम जेठ २६ गते गरिएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष एञ्जिला तामाङले सबै भूकम्प प्रभावितहरूको गुनासो…

२०७६ जेष्ठ २७, सोमबार १३:४१ गते  
कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

गजुरी गाउँपालिका–१ उज्यालो गाउँकी २७ वर्षीया पार्वती परियारलाई ३६ वर्षीया जेठानी शान्ति परियार, जेठानीकी दुई छोरीहरू १९ वर्षीया गीता परियार र १४ वर्षीया सङ्गिता परियारले कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय धादिङमा जेठ २३ गते उजुरी दर्ता गराएकी छिन् । पीडित महिलालाई आरोपित जेठानीले जेठ २२…

२०७६ जेष्ठ २४, शुक्रबार २१:०३ गते  
नागरिकता बनाउन माग गर्दा खुर्पा प्रहार, आरोपित बाबु गिरफ्तार

१८ वर्षीया सुनिता वस्तीलाई खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले नीलकण्ठ नगरपालिका-१४ धुवाकोट अम्वोटेका ४० वर्षीय बाबु बाबुराम वस्तीलाई जेठ २० गते गिरफ्तार गरेको छ । नीलकण्ठ नागरपालिका-१४ धुवाकोट अम्वोटे घर भई हेटौँडामा मजदुरी गरेर बस्ने आमासँग बस्दै आएकी सुनितालाई नेपाली नागरिकता बनाउन माग गर्दा वस्तीले कुटपिट गरेका…

२०७६ जेष्ठ २१, मंगलवार १६:५७ गते  
दुई जना झाँक्रीको हत्या गरेको कसुरमा २६ जनालाई कैद फैसला

गङ्गाजमुना गाउँपालिका–२ लताबका ४५ वर्षीय साइला भन्ने प्लेक तामाङ र सोही ठाउँका ६५  वर्षीय नरुङ तामाङको हत्या गरेको आरोपमा जिल्ला कारगारमा पुर्पक्षका लागि थुनामा रहेका गङ्गाजमुना गाउँपालिका–२ लताबमाका २६ जनालाई  धादिङ जिल्ला अदालतले जेठ ७ गते कैद सजाय सुनाएको छ । तामाङद्वय झाँक्रीलाई हत्या गरेको कसुरमा न्यायधीश प्रकाश ढुङ्गानाको इजलासले…

२०७६ जेष्ठ ९, बिहीबार १६:२३ गते  
कथित बोक्सीको आरोप लगाएको कसुरमा क्षतिपूर्ति र जरिवानाको आदेश

बेनिघाट रोराङ गाउँपालिका–२ की ५५ वर्षीया प्रेमकुमारी लोहनीलाई कथित बोक्सी अरोप लगाएको कसुरमा ४५ वर्षीय धामीकान्छा भन्ने रामबहादुर मगरलाई जिल्ला अदालतले वैशाख ३१ गते थुनामा राखेर पीडितलाई क्षतिपूर्ति दिन आदेश गरेको छ । न्यायधीश प्रकाश ढुङ्गानाको इजलासले मगरले बोक्सी आरोप (कसुर सजाय ) ऐनको ३ (१) (क) अनुसार कसुर गरेकाले…

२०७६ जेष्ठ १, बुधबार ०५:०४ गते  
सेवा प्रवाह सुधार गर्ने प्रतिबद्धता

गाउँपालिकामा प्रदान गरिएको सेवा प्रवाहमा सुधार गर्ने र आगामी दिनमा मानवअधिकार मैत्री गाउँपालिका बनाउन गल्छी गाउँपालिकाकी उपाध्यक्ष राधा तिमल्सिनाले प्रतिबद्धता व्यक्त गरिन् । धादिङको गल्छी गाउँपालिका–८ गल्छीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा वैशाख २६ गते शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सेवाग्राही र सेवा…

२०७६ बैशाख २८, शनिबार ०७:०० गते  
नेकपाका कार्यकर्ताद्वारा ज्येष्ठ नागरिकमाथि कुटपिट

सिद्धलेक गाउँपालिका–५ का ६४ वर्षीय बुद्धिमान श्रेष्ठलाई वैशाख २२ गते घर नजिकै कुखुराको खोरमा कुखुरालाई दाना खुवाउने क्रममा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रड र खुँडा प्रहार गरी घाइते पारेका छन् । आफ्नो पार्टी कार्यकर्तालाई कुटपिट गरेको भन्दै समूहमा आएका नेकपाका कार्यकर्ताले श्रेष्ठलाई टाउकोमा रड प्रहार गरी…

२०७६ बैशाख २४, मंगलवार २१:१० गते  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २३ वर्षीय पतिविरूद्ध पीडित महिलाले प्रहरीमा वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको छ । पीडित महिलालाई आरोपित पतिले तीन वर्ष अघिदेखि जबरजस्ती यौन सम्पर्क गर्ने गरेको र पछिललो पटक वैशाख १३ गते जबरजस्ती यौन सम्पर्क गरेर शरीमा जथाभावी टोकेर घाउ नै बनाएको…

२०७६ बैशाख २१, शनिबार ०५:४९ गते  
कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

नीलकण्ठ नगरपालिका–९ पाल्पाभञ्ज्याङ की ५३ वर्षीया छबिकुमारी लम्साललाई सोही ठाउँकी ३२ वर्षीया गीता अधिकारीले कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको भन्दै पीडितले आरोपित विरूद्ध वैशाख १८ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दर्ता गराएकी छिन् । पीडित महिलालाई आरोपितले विगत तीन वर्षदेखि धारामा पानी लिन जाँदा कथित बोक्सीको आरोप लागाएर…

२०७६ बैशाख १९, बिहीबार १५:०० गते