बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  १४ वर्षीय बालक विरुद्ध ०७७ मङ्सिर १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १३ गते बलात्कार गरेको भन्दै पीडितको परिवारले मङ्सिर १४ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अञ्जन कोइरालाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य…

December 1, 2020  
वडा कार्यालयमा नखुल्दा सेवाग्राही मर्कामा

वडा कार्यालयमा ६ दिनदेखि लागेको तालाबन्दी नखुल्दा तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका सर्वसाधारण सेवाग्राही नागरिक मारमा परेका छन् । उपभोक्ता समिति गठन गर्दा अध्यक्ष पद नमिलेको भन्दै स्थानीय नेपाली काङ्ग्रेसले ०७७ असोज २५ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गरी निरन्तर अवरोध सिर्जना गरेपछि वडाद्वारा प्रदान हुने सपूर्ण सेवाहरू ठप्प भएका…

October 16, 2020  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बैतेश्वर गाउँपिलका-४ का ५२ वर्षीय यज्ञप्रसाद लामिछानेविरुद्ध पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा असोज ११ गते दिएको उजुरी असोज १२ गते दर्ता गरिएको सो कार्यालयका  इन्स्पेक्टर रुक्सा बज्राचार्यले बताउनु भएको छ । पीडित महिलालाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित महिलाले असोज ११…

September 29, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५७ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा गौरीशंकर गाउँपालिका–७, माबुका ४६ वर्षीय मुलुकबहादुर गुरुङलाई प्रहरीले भदौ २६ गते गिरफ्तार गरेको छ । सुष्त मनस्थितिकी पीडित घरमा एक्लै सुतेको अवस्थामा आरोपितले घरको ढोका फोडेर भदौ १७ गते बलात्कार गरेको भन्दै पीडित परीवारले ०७७ भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए…

September 12, 2020  
बलात्कार घटनाका आरोपित बालक गिरफ्तार

छिमेककी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १२ वर्षीय बालकलाई असार २९ गते प्रहरीले गिरफ्तार गरेको छ । घर नजिकै खेल्ने क्रममा बालिकालाई असार २६ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका आफन्तले असार २९ गते प्रहरीमा उजुरी दिएपछि आरोपित बालकलाई सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी इन्सपेक्टर…

July 15, 2020  
लकडाउनको अवधिमा दोलखामा ३० जनाको शल्यक्रिया

कोरोना सङक्रमणको कारण अस्पतालहरूमा बिरामीहरूले उपचार नपाएको गुनासो बढेसँगै दोलखामा भने लकडाउनको अवधिमा ३० जनाको शल्यक्रिया गरिएको छ । दोलखा सदरमुकाम चरिकोटमा सञ्चालित प्रस्तावित चरिकोट अस्पतालमा चैत ११  गतेदेखी २७ गतेसम्मको अवधिमा अस्पताल आएका बिरामी मध्ये ३० जनाको शल्यक्रिया गरिएको अस्पतालका मेडिकल निर्देशक डा. बिनोद दंगालले जानकारी दिनुभयो । न्याय…

April 15, 2020  
लकडाउन अवधिमा ४८ जनाले लिए प्रसूति सेवा

कोरोना भाईरसका कारण सरकारले लकडाउन गरेको अवधिमा प्रस्तावित चरिकोट अस्पताल दोलखाबाट जिल्लाका विभिन्न स्थानका ४८ जनाले प्रसूति सेवा लिएका छन् । लकडाउन भएको १९ औं दिन चैत २९ गतेसम्मको अवधिमा अस्पतालमा ४८ जनाले सुरक्षित रुपमा सुत्केरी गराईएको अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेले जानकारी दिनुभयो । यस अवधिमा भीमेश्वर नगरपालिकाका १४…

April 13, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भीमेश्वर नगरपालिका–९ का १७ वर्षीय बालकलाई प्रहरीले ०७६ चैत ११ गते गिरफ्तार गरेको छ । पीडितका परिवारले आरोपित बिरुद्ध चैत १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय, दोलखाका सुुचना अधिकारी इन्स्पेक्टर रेशम बोहराले बताउनु भयो  । पीडितलाई ०७६ कातिक १५…

March 26, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

तामाकोशी गाउँपालिका–२ कि ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही स्थानका ६३ वर्षीय बलबहादुर तामाङलाई ०७६ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । घर नजिकै बाख्रा गोठमा खेल्न गएकी बालिकालाई बलात्कार गरेको र पीडित चिच्याएपछि आरोपित भाग्दै गर्दा तामाकोशी गाउँपालिका–२ को जङ्गलबाट चैत ७ गते प्रहरीले गिरफ्तार गरेको जिल्ला…

March 24, 2020  
बलात्कार घटनाको आराेपित विरूद्ध प्रहरीमा उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखामा उजुरी दर्ता भएको छ । सर्लाही जिल्ला कविलाश गाउँपालिका–८ का २१ वर्षीय दिनेश राय यादवले बालात्कार गरेको आरोपमा फागुन २६ गते उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । सिन्धुली जिल्ला मरिण गाउँपालिका–३ कि १३ वर्षीया बालिकालाई आरोपितले ०७६ माघ ८…

March 10, 2020