समस्या तथा सरोकारवालाहरूको पहिचान र कार्य योजना निर्माण बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दोलखाको आयोजनामा पुस १९ गते कालिन्चोक गाउँपालिकामा समस्या तथा सरोकारवालाहरूको पहिचान र कार्य योजना निर्माणका लागि निगरानी समूहको बैठक सम्पन्न भयो । कार्यक्रममा कालिन्चोक गाउँपालिकाका उपप्रमुख कालिका पाठकले पालिकाभित्रका विद्यालयहरूमा स्थानीय भाषामा पाठ्यक्रमको व्यवस्था गरी शिक्षकको व्यवस्था गरिएको, विद्यार्थी अनुपातमा शिक्षक कम भएको विद्यालयमा पालिकाबाट…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशन गरीने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को पूर्व समीक्षा कार्यक्रम पुस १६ गते चरिकोटमा सम्पन्न भएको छ । सन् २०२० मा जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा एक जना पुरुषसहित ५० जना पीडित भएका छन् । जसमा बलात्कारका २२ ओटा,…
पालिकास्तरीय सरोकारवाला तथा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई उत्तरदायी बनाउने कार्यक्रम अन्तर्गत भीमेश्वर नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी सरोकारवालाहरू तथा समस्या पहिचान कार्यक्रम पुस ८ गते सम्पन्न भएको छ । कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले कोभिड–१९ का कारण विद्यालयमा प्रयाप्त अनुगमन हुन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिरी नपा–८ का ४० वर्षीय कृष्णबहादुर जिरेल विरुद्ध पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा ०७७ मङ्सिर २३ गते उजुरी दर्ता गराएका छन् । पीडित बालिकालाई आरोपित जिरेलले आफ्नै घरमा बोलाई ०७७ साउन १० गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले मङ्सिर २२ गते जिल्ला प्रहरी कार्यालयमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्षीय बालक विरुद्ध पीडितका आफन्तले मङ्सिर २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएएका छन् । बालिकालाई चक्लेट खान जाउ भनी बजार नजिकैको जङ्गलमा लगि यौन दुर्व्यवहार गरेको आरोपमा पीडित परिवारले आरोपित बालक विरुद्ध कारबाहीका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुक्सा…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मेलुङ्ग गाउँपालिका-५ का ५३ वर्षीय पुरुषलाई प्रहरीले ०७७ मङ्सिर १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई मङ्सिर १३ गते बलात्कार प्रयस गरेको भन्दै पीडित परिवारले सोही दिन आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण ०७७ मङ्सिर…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालक विरुद्ध ०७७ मङ्सिर १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १३ गते बलात्कार गरेको भन्दै पीडितको परिवारले मङ्सिर १४ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अञ्जन कोइरालाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य…
वडा कार्यालयमा नखुल्दा सेवाग्राही मर्कामा
वडा कार्यालयमा ६ दिनदेखि लागेको तालाबन्दी नखुल्दा तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका सर्वसाधारण सेवाग्राही नागरिक मारमा परेका छन् । उपभोक्ता समिति गठन गर्दा अध्यक्ष पद नमिलेको भन्दै स्थानीय नेपाली काङ्ग्रेसले ०७७ असोज २५ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गरी निरन्तर अवरोध सिर्जना गरेपछि वडाद्वारा प्रदान हुने सपूर्ण सेवाहरू ठप्प भएका…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बैतेश्वर गाउँपिलका-४ का ५२ वर्षीय यज्ञप्रसाद लामिछानेविरुद्ध पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा असोज ११ गते दिएको उजुरी असोज १२ गते दर्ता गरिएको सो कार्यालयका इन्स्पेक्टर रुक्सा बज्राचार्यले बताउनु भएको छ । पीडित महिलालाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित महिलाले असोज ११…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५७ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा गौरीशंकर गाउँपालिका–७, माबुका ४६ वर्षीय मुलुकबहादुर गुरुङलाई प्रहरीले भदौ २६ गते गिरफ्तार गरेको छ । सुष्त मनस्थितिकी पीडित घरमा एक्लै सुतेको अवस्थामा आरोपितले घरको ढोका फोडेर भदौ १७ गते बलात्कार गरेको भन्दै पीडित परीवारले ०७७ भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए…