खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि राज्यको जबाफदेहिता र नागरिक सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत मानव अधिकार निगरानी समूहसँगको सहकार्यमा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम कात्तिक ११ गते कालिञ्चोक गाउँपालिकामा सम्पन्न गरियो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा भएको सो कार्यक्रम मानव अधिकार समूहका अध्यक्ष जितबहादुर तमाङको अध्यक्षता तथा कालिञ्चोक गाउँपालिकाका…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ४६ वर्षीय आफन्तलाई प्रहरीले कात्तिक ११ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अन्जन कोइरालाले जानकारी दिनु भयो । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक…
बाल अधिकार चेतना समूहको कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दोलखाको आयोजनामा कुटीडाँडा माध्यमिक विद्यालयस्तरिय बाल अधिकार चेतना समूहको वार्षिक कार्ययोजना निर्माण कार्यक्रम असोज १४ गतेसम्पन्न भयो । मानव अधिकार प्रवर्धन र संरक्षणका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत बाल अधिकार चेतना समूहको वर्षिक कार्ययोजन निर्माण गरेको हो । कार्यक्रममा कुटीडाँडा माविका…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दोलखाको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा समस्या पहिचान कार्यक्रम असोज १३ गते चरिकोटमा सम्पन्न भएको छ । मानव अधिकार प्रवर्धन र संरक्षणका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले भीमेश्वर नगरपालिका स्तरीय मानव अधिकार समूहले सेवा प्रदायक निकाय र सेवाग्राहीबीच…
गाउँपालिकाका अध्यक्षमाथि भएको दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी
मेलुङ गाउँपालिकाका अध्यक्ष नरबाहादुर श्रेठले आफूलाई दुर्व्यवहार गरेको भन्दै सोही गाउँपालिका–३ मुकुनेका ५० वर्षीय मानबाहादुर तमाङ थोकरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७८ भदौ १७ गते उजुरी दिनु भएको छ । अध्यक्ष श्रेष्ठले दिएको उजुरीमा मानबहादुरले भदौ ११ गते सार्वजनिक स्थलमा कठालो समाति हातपात गरी दुर्व्यवहार गरेको उल्लेख छ । यसैगरी सोही…
गाउँपालिका अध्यक्षमाथि भएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
मेलुङ गांउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठमाथि भदौ १२ गते केही स्थानीयले हातपात तथा दुर्व्यवहार गरेको भन्दै गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, बागमती प्रदेशका अध्यक्ष इश्वरचन्द्र पोखरेलले भदौ १३ गते विज्ञप्ति प्रकाशन गरी घटनामा संलग्नलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको हो…
खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दोलखाको आयोजनामा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असार ३१ गते भीमेश्वर नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रमा नगरपालिकाको खाद्य सुरक्षाको अवस्था कृषि क्षेत्रको प्राथमिकता र कृषि क्षेत्रमा विनियोजित बजेटका विषयमा छलफल भएका थियो । मानव अधिकार समूहका सदस्य, नगरपालिकाका अगुवा कृषक, भीमेश्वर नगरपालिकाको कृषि शाखा लगायतको…
गाँउपालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कालिञ्चोक गाँउपालिका स्तरीय शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी सरोकारवाला सँगको सार्वजनिक सुनुवाई कार्यक्रम असार २८ सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष कालिका पाठकले सार्वजनिक सुनुवाई कार्यक्रममार्फत पालिकाले गरेको सबै क्षेत्रका कामको बारेमा जानकारी दिन पाएकोमा आयोजकलाई धन्यवाद दिनु भयो ।…
स्वास्थ्यकर्मी माथि कुटपिट घटनाका आरोपित गिरफ्तार
तामाकोशी गाउँपालिका–४ स्थित मालुमा सञ्चालनमा रहेको कोभिड अस्पतालमा कार्यरत २८ वर्षीय डाक्टर रोविस कार्की र कार्यालय सहयोगी टोपबहादुर मिजारलाई कुटपिट गरेको आरोपमा सोही ठाउँका २३ वर्षीय गोपाल तिमिल्सिना, २५ वर्षीय रोशन पोखरेल र २१ वर्षीय विजुले नेपालीलाई प्रहरीले असार १३ गते गिरफ्तार गरेको छ । अस्पतालको गेट नाघेर असार १२…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया महिलालाई ६५ वर्षीय नातेदारले बलात्कार गरेको आरोपमा वैशाख २० गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७७ भदौ २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७८ वैशाख १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख १६ गते चरिकोट अस्पतालमा गरिएको…