बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई जेठ २४ गते बलात्कार गरेको आरोपमा तामाकोशी गाउँपालिका-५ का ५२ वर्षीय अमृत कार्कीविरूद्ध पीडितले जेठ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । पीडित युवतीको जेठ २५ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा स्वास्थ्य परीक्षण भएको प्रहरीले जनाएको छ । आरोपित कार्की फरार रहेको जिल्ला प्रहरी कार्यालयका…

२०७५ जेष्ठ २६, शनिबार २१:४० गते  
इन्सेकद्वारा जिल्लाको मानव अधिकार अवस्थाबारे छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को एक टोलीले जेठ १६ र १७ गते दोलखा जिल्लाको मानव अधिकार अवस्थाबारे स्थानीय तथा जिल्लास्तरका सरोकारवालासँग छलफल गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत भीमेश्वर नपागरपालिका–९ लाकुरीडाडा स्थित सुर्के मावि र सोही नगरपालिका–८ बोच स्थित देवी मावि बोचका…

२०७५ जेष्ठ १८, शुक्रबार २१:२० गते  
एक हप्ताभित्र भूकम्पपीडितका लागि निर्माण सामग्रीको मुल्यसूची टाँस्छौः उपप्रमुख बस्नेत

भूकम्पपीडित लाभग्राहीको गुनासोलाई मध्यनजर गर्दै एक हप्ताभित्र निर्माण सामग्रीको मुल्यसूची हरेक व्यवसायीको पसलमा टाँस गरिने भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले बताइन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भीमेश्वर नपा-३ चरिकोटमा जेठ १४ गते आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उपप्रमुख बस्नेतले उक्त कुरा बताएकी हुन् । बस्नेतले जनप्रतिनिधिहरू भूकम्पपीडितको सवाललाई…

२०७५ जेष्ठ १५, मंगलवार ०९:५९ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लामावगर गाउँपालिका-३ बुलुङका ३१ वर्षीय कर्णबहादुर भुजेल र सोही ठाउँका १९ वर्षीय नातेदारलाई वैशाख २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले ०७४ पुस १७ गते र २० गते बलात्कार गरेको भनी पीडितले ०७५ वैशाख २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी…

२०७५ बैशाख २१, शुक्रबार २१:०० गते  
७३ वर्षीया भूकम्पपीडित धनमायाको गुनासो-'छाप्रामा नै सास जाने भयो'

भूकम्प गएको तीन वर्षसम्म भूकम्पपीडितको गुनासो सुनुवाइ नहुँदा १० हजार ७ सय २६ परिवार निजी आवास लाभग्राही बन्न सकेको छैन । ०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले जिल्लाका अधिकांश घर पुर्ण रूपमा क्षति भए । भूकम्प लगत्तै प्राविधिकको टोलीले घरघरमा गएर सर्वेक्षण गर्दा जिल्लाका ५५ हजार ६ यस ९४…

२०७५ बैशाख १७, सोमबार २०:५४ गते  
विकासका लागि सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा वैशाख ११ गते चरिकोटमा आयोजित नागरिक समाज र सञ्चार जगतको विकासका लागि सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमका सहभागीहरूले नागरिक समाज र सञ्चार जगत बिनाको विकास दिगो नहुने बताएका छन् । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले आम नागरिकले…

२०७५ बैशाख ११, मंगलवार २१:२६ गते  
सामूहिक बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा चार जनालाई जिल्ला अदालत दोलखाले वैशाख ५ गते जनही ११ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश कमलराज विष्टको इजलासले मेलुङ गाउँपालिका-६ का २१ वर्षीय दिपक श्रेष्ठ, १९ वर्षीय मनोज श्रेष्ठ, १९ वर्षीय राजेन्द्र श्रेष्ठ र मेलुङ गाउँपालिका-७ का २० वर्षीय सञ्जिव…

२०७५ बैशाख ६, बिहीबार २०:२१ गते  
ससुराको कुटपिटबाट बुहारी घाइते, आरोपित गिरफ्तार

कालिञ्चोक गाउँपालिका-५ तिनधारेकी २८ वर्षीया शान्ति खड्कालाई ५७ वर्षीय कान्छा ससुरा खिलबहादुर खड्काले चैत ५ गते बेलुकी पीडितकै घरमा मुड्की र दाउराले कुटपिट गरी घाइते बनाएका छन् । घरायसी विवादमा पिडित महिलालाज्ञ आरोपित खिलबहादुरले दाउराले कुटेको स्थानीय चित्रबहादुर खड्काले बताए । घटनापछि इलाका प्रहरी कार्यालय सिङ्गटीबाट गएको प्रहरीले आरोपित खिलबहादुरलाई…

२०७४ चैत्र ७, बुधबार १०:३७ गते  
भूकम्पपीडितको गुनासो-'निर्माण सामग्रीको गुणस्तर कसले हेर्ने ?'

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन १८ गते भीमेश्वर नपा-४ जिलुमा आयोजना गरेको भूकम्पप्रभावितको राहत तथा पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले निर्माण सामग्रीको गुणस्तर कसले हेर्ने भनी गुनासो छन् । सार्वजनिक सुनुवाइमा नगर कार्यपालिका सदस्य जमुना श्रेष्ठले भूकम्पप्रभावित आवास निर्माणमा प्रयोग गरिने बालुवामा ३० प्रतिशतसम्म माटो र गिटीमा…

२०७४ फाल्गुन १८, शुक्रबार २२:१० गते  
रासनमा अनियमितता भएको भन्दै आन्दोलन, आठ म्यादी प्रहरी घाइते

म्यादी प्रहरीको खाइपाई आउने रासन भत्तामा अनियमितता गरेको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका समाचार राससले जनाएको छ । सरकारले खानामा म्यादीलाई पनि सिपाईसरह सेवा सुविधा दिने भने पनि जिल्ला प्रहरी कार्यालय दोलखाले सुरक्षामा खटिने म्यादीलाई प्रहरीको सिपाईसरह खानाको रकम नलिएर अत्यधिक महँगो गरेको र ज्यामीको कामसमेत लगाएको भन्दै…

२०७४ पुष ३, सोमबार २१:०४ गते