भूकम्पले ध्वस्त भवनमा नै अध्ययन गर्दै बालबालिका

२०६६ सालमा जिरी नगरपालिका-६, जिरीमा नेपाल सरकारको पूर्ण अनुदानमा सञ्चालित सहिद स्मृति आवासीय माध्यमिक विद्यालय २०७२ को विनाशकारी भूकम्पले ध्वस्त विद्यालय अझै बन्न नसक्दा द्वन्द्व पीडित तथा अन्य आश्रति बालबालिका जीर्ण विद्यालयमा अध्ययन गर्न बाध्य छन् । भूकम्पले क्षतिग्रस्त सहिद स्मृति विद्यालयमा २ सय ६४ बालबालिकालाई १६ जना शिक्षक शिक्षिकाले…

२०७६ भाद्र ३०, सोमबार १५:३८ गते  
डिएसपीद्वारा कार्यकक्षमै वडा अध्यक्षमाथि दुर्व्यवहार

भीमेश्वर नगरापलिका–४ का वडा अध्यक्ष हरिबंश चौलागाईलाई दोलखा जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले भदौ १२ गते आफ्नै कार्यकक्षमा दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । सदरमुकाम चरिकोटको पानारोमा रिसोर्टको परिसरमा हत्या गरिएका १८ वर्षीय पवन बस्नेतको हत्यारा पत्ता लगाउन प्रहरीले धैरै आलटाल गरेपछि जानकारी लिनका लागि मृतकका आमा…

२०७६ भाद्र १४, शनिबार १३:३७ गते  
बन्दुक प्रहार घटनका आरोपित गिरफ्तार

बिगु गाउँपालिका-२ ओराङकी ३५ वर्षीया चमेली तमाङलाई भरूवा बन्दुक प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले सोही ठाउँका ४० वर्षीय सोमबहादुर तमाङलाई साउन २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २५ गते साँझ बन्दुक प्रहार गरी घाइते बनाएको भन्दै पीडित पक्षले आरोपित विरूद्ध साउन २६ गते जिल्ला प्रहरी…

२०७६ श्रावण २७, सोमबार १४:०३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिका–४ घर भई हाल भीमेश्वर नगरपालिका–७ मा बस्ने २६ वर्षीय सविन राईलाई साउन २२ गते गिरफ्तार गरेको छ ।   पीडित बाललिकालाई आरोपितले साउन १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध साउन २२ गते जिल्ला प्रहरी कार्यालय दोलखामा उजुरी…

२०७६ श्रावण २४, शुक्रबार २०:१७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा जिल्ला गौरादह गाउँपालिका–१ घर भई हाल मेलुङ गाउँपालिका–४ बस्दै आएका ४२ बर्षीय मदन चौधरीलाई साउन ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध मेलुङ प्रहरी चौकीमा सोही दिन मौखिक उजुरी दिएको…

२०७६ श्रावण १०, शुक्रबार २१:२४ गते  
इन्सेकद्वारा पीडितलाई आर्थिक सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले १४ बर्षीया बलात्कार पीडित बालिकालाई न्यायको पहलका लागि आर्थिक सहायोग प्रदान गरेको छ । पीडित बालिकालाई जिरी नगरपालिका–५ का सन्तमान जिरेलले पटकपटक बलात्कार गर्दै आएको र पछिल्लो पटक जेठ २० गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी गरेपछि न्यायको थप पहल गर्न आर्थिक सहयोग गरिएको…

२०७६ असार २१, शनिबार २०:१५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिरी नगरपालिका–५ का ४० वर्षीय सुर्यबहादुर जिरेललाई असार १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार १८ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित बालिकालाई आरोपितले फकाएर र धम्क्याएर पटकपटक बलात्कार गर्दै आएकोमा…

२०७६ असार २०, शुक्रबार ०५:२८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका-६ स्थायी घर भई हाल जिरीमा ट्रयाक्टर चलाउँदै आएका २० वर्षीय पोषबहादुर श्रेष्ठलाई असार १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले गत जेठ ३२ गते बलात्कार गरेको भनी पीडित पक्षले असार १६ गते प्रहरीमा उजुरी दिएको थियो ।…

२०७६ असार १९, बिहीबार १६:५० गते  
भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा आज भीमेश्वर नगरपालिका वडा नं. २ मा भुकम्प पछिको पुननिर्माणको अवस्था वारे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भीमेश्वर नगरपालिका–२ का अध्यक्ष विराजमान श्रेष्ठ र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाई (आवास) का इन्जिनियर भोगेन्द्रकुमार शाहले निजी आवास निर्माणमा भएको…

२०७६ असार १४, शनिबार १६:१९ गते  
दातृ संस्थाबाट बनेका निजी आवासको अनुगमनपछि नक्सा पास गरिने-वडा अध्यक्ष भुजेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा जेठ २८ गते भीमेश्वर नगरपालिका-९, लाकुरीडाँडामा भूकम्पपछिको निजी आवास निर्माणका सवालमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भयो । सार्वजनिक सुनुवाइ कार्यक्रमममा स्थानीय अक्कलबहादुर तमाङले एसओएस चिल्ड्रेन भिलेज नामक संस्थाले निर्माण गरिएदिएका १ सय ६ निजी आवासको नगरपालिकाबाट किन नक्सा पास हुन सकेन भन्दै प्रश्न…

२०७६ जेष्ठ २९, बुधबार १३:५९ गते