ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

भरतपुर महानगरपालिका-७ की ६५ वर्षीया मनकुमारी वाग्लेको गरगहना लुटपाट गरी हत्या गरेको आरोपमा भरतपुर महानगरपालिका-२८, मेघौलीका ४३ वर्षीय तोयानाथ चापागाईलाई प्रहरीले ०८० असोज २२ गते बर्दघाट नगरपालिका-४, त्रिवेणीबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०६१ मङ्सिर १४ गते हत्या गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी…

October 10, 2023  
बाल अधिकार समूह पुर्नगठन तथा समूह परिचालनको लागि कोष हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न कालिका नगरपालिका-११, सिद्धि स्थित श्री राष्ट्रिय माध्यमिक वि‌द्यालय र कालिका नगरपालिका-९, शक्तिखोर स्थित श्री चर्तुमुखी माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँको दरले हस्तान्तरण गरेको छ । इन्सेक जिल्ला सहजकर्ता गायत्रि गिरीले इन्सेकद्वारा विद्यालयमा गठन…

October 10, 2023  
कालिका नगरपालिकामा मानव अधिकार समूहको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चितवन जिल्लाको कालिका नगरपालिकामा मानव अधिकार समूहको बैठक ०८० असोज १७ गते सम्पन्न भएको छ । उक्त बैठकमा कालिका नगरपालिका भित्र रहेका समस्यहच को बारेमा छलफल तथा समस्याहरू पहिचान गरिएको छ । जस अन्तर्गत शिक्षा क्षेत्रमा देखिएको समस्यामा विद्यालयमा दिने दिवा खाजा खाने…

October 6, 2023  
पत्रकारिता निष्पक्ष हुनुपर्छः अध्यक्ष डा. अर्याल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा ०८० असोज १७ गते भरतपुरमा आयोजना भएको मानव अधिकार सम्वद्धनमा नागरिक समाज तथा सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रममा बोल्दै इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले पत्रकारिता निष्पक्ष हुनुपर्ने बताउनु भयो । उक्त कार्यक्रममा उहाँले आर्थिक र राजनीतिक प्रभावका कारण पत्रकारिता क्षेत्र व्यवसायिक हुनबाट चुकिरहेको…

October 4, 2023  
मानव अधिकार अभिलेखः घटना पहिचान, तथ्य सङ्कलन र प्रसार तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार अभिलेखः घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी तालिम ०८० असोज १७ गतेबाट चितवनको सौराहामा सुरु भएको छ । उक्त तालिममा इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले इन्सेकको परम्परा र मानव अधिकार अभियानको वर्तमान कार्यदिशा सम्बन्धमा प्रस्ट पार्नुभयो । कमैया उन्मुलन, द्वन्द्वको समयमा…

October 4, 2023  
बलात्कार गरेको कसुरमा जन्मकैद सजाय फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा इच्छाकामना गाउँपालिका-३ का ४० वर्षीय मेघबहादुर प्रजालाई जिल्ला अदालतका न्यायधीश मातृका आचार्यको इजलासले ०८० असोज ११ गते जन्मकैद हुने र पीडितलाई १ लाख रुपियाँ क्षतिपुर्ति भराने फैसला गरेको छ । पीडित बालिकालाई प्रजाले ०८० साउन १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २०…

September 30, 2023  
श्री राष्ट्रिय माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका-१, हात्तिबाङस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ ०८० असोज ९ गते हस्तान्तरण गरेको छ । इन्सेकले दिएको उक्त रकमबाट विद्यार्थीले विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने र विद्यार्थीहरूलाई जागरुक बनाउने विद्यालयका…

September 27, 2023  
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश उद्धव भट्टराईको इजलासले ०८० असोज ९ गते स्याङ्जाको वालिङ नगरपालिका-६ का २३ वर्षीय रेमन गुरुङ र चितवनको रत्ननगर नगरपालिका-१६ का २३ वर्षीया एलिस मगरलाई १२ वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना र १ लाख रुपियाँ पीडितलाई क्षतिपुर्ति भराउने फैसला सुनाएको…

September 26, 2023  
श्री जनप्रिय माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका–२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ  ०८० असोज ९ गते हस्तान्तरण गरेको छ । इन्सेकद्वारा विद्यालयमा गठन गरिएको बाल अधिकार समूहलाई विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न समूहलाई कोष रकम…

September 26, 2023  
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले ०८० भदौ ३१ गते तनहुँको म्याग्दे गाउँपालिका-६ का २० वर्षीय कृष्ण मगरलाई १८ वर्ष कैद सजाय, ६ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति भराउने फैसला सुनाएको छ । पीडित बालिकालाई मगरले ०७७ चैत २४…

September 18, 2023