बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई ०८१ जेठ ६ गते घरमा बोलाएर बलात्कार गर्ने बनेपा नगरपालिका–१४ साँगाका ४९ वर्षीय प्रकाश कार्कीलाई २०८१ जेठ २० गते प्रहरीले गिरफ्तार गरेको छ । पीडितलाई बलात्कार गरेको आरोपमा आफन्तले कार्कीविरुद्ध २०८१ जेठ ११ गते इलाका प्रहरी कार्यालय बनेपामा जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेका थिए । सर्लाही…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा दोलखा जिल्ला, शैलुङेश्वर नगरपालिका–८ का ३७ वर्षीय नवराज सुनुवारलाई प्रहरीले ०८१ जेठ २० गते प्रहरीले गरेको छ । पीडितलाई बनेपा नगरपालिका−७ पाकुडोलस्थित उग्रेश्वर मन्दिर परिसरमा जेठ १९ गते आरोपित सुनुवारले यौन दुर्व्यवहार गरेको भनी पीडितका आफन्तले ०८१ जेठ २० गते इलाका प्रहरी कार्यालय…
बलात्कारका घटनाका आरोपित गिरफ्तार
४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पनौती नगरपालिका–५ गैरिगाउँका ६४ वर्षीय हीराबहादुर खड्कालाई जेठ ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले बनेपा नगरपालिका–७ गोदामचोक स्थित एक सेक्युरिटी कम्पनीमा काम गर्ने ०८१ वैशाख ४ गते बलात्कार गरेको भनदै पीडित पक्षले जेठ ४ गते इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिएका…
बलात्कार कसुरमा सात वर्ष कैदको फैसला
१९ वर्षीया मानसिक अपाङ्ता भएकी युवतीलाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले भूम्लु गाउँपालिका– १ का ६९ वर्षीय मेघबहादुर कामीलाई वैशाख २५ गते सात वर्ष कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको इजलासले सात वर्ष कैद ३ लाख रूपियाँ जरिबाना र ५० हजार रूपियाँ क्षतिपूर्ति ठहर्ने…
बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैदको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले धुलिखेल नगरपालिका–९ का २० वर्षीय महेश तोलाङ्गेलाई बैशाख २० गते १८ वर्ष कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको इजलासले कसुर ठहर गर्दै १८ वर्ष कैद, ७ लाख रूपियाँ जरिबाना र ५० हजार रूपियाँ क्षतिपूर्तिको फैसला गरेको…
आगलागीबाट १८ घर जलेर नष्ट, सामुदायिक र कबुलियत वनहरू गरी ४२ ठाउँमा आगलागी
काभ्रेपलाञ्चोक जिल्लाका विगत तीन महिनाको अवधिमा सामुदायिक र कबुलियत वनहरू गरी ४२ ठाउँमा आगलागी भएको छ । आगलागीबाट १८ ओटा घर जलेर नष्ट भएका छन् । महाभारत गाउँपालिका–४ गोस्डाँडामा लागेको आगो अनियन्त्रित भई सुजन रानामगर लगायत तीन जनाको घर जलेको छ भने रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा आगलागी हुँदा १५…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुर जिल्ला बेलका नपा–४ घरभई पनौती नपा–५ स्थित धनेश्वर मन्दिरमा बस्ने ६८ वर्षीय चन्द्रप्रसाद दंगाललाई चैत २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत २१ गते पनौती नगरपालिका–५ स्थित धनेश्वर मन्दिरमा आएको समयमा शौचालयमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २७…
यौन दुर्व्यहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया अशक्त बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पा जिल्ला रून्टीगढी गाँउपालिका–३ का ५२ वर्षीय देवीराम परियारलाई ०८० चैत २० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत १९ गते मण्डनदेउपुर नगरपालिका–८ स्थित दक्षिणकाली इँटा उद्योगमा प्रलोभन देखाएर यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत २० गते…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले ०८० चैत १० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पाँचखाल नपा–३ स्थित सर्वमङ्गला जङ्गलमा लगेर फागुन २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित बालकविरुद्ध चैत ९ गते जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई ०८० असार ३ गते बलात्कार गरेको आरोपमा प्रहरीले भारत, बिहार प्रदेशको मोतिहारी करसहिया–१४ स्थायी घर भई नमोबुद्ध नपा–७ भकुण्डेबेशी बस्ने २३ वर्षीय मुनिफ ठाकुरलाई फागुन २६ गते गिरफ्तार गरेको छ । पीडित बालिका बलात्कारबाट गर्भवती भएको पीडित पक्षको आरोप छ । पीडित बालिकाले पेट दुखेको भनेकाले आफन्तले…