बलात्कार घटनाका आरोपित गिरफ्तार

६१ वर्षीया मानसिक सन्तुलन गुमेकी महिलालाई बलात्कार गरेको आरोपमा तेमाल गाउँपालिका–९ राक्सेटारस्थित बनमा लगि बलात्कार गर्ने बसका सहचालक रामेछाप जिल्ला सुनापति गाउँपालिका–६ का १८ वर्षीय पासाङ तामाङलाई ०८१ साउन ६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडितले विगत २५ वर्षदेखी मानसिक स्वास्थ्यको औषधी खाइरहेकी थिइन् । पीडितलाई बलात्कार गरेको भन्दै…

२०८१ श्रावण ७, सोमबार १५:५६ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई विवाह गर्ने बहानामा ०८० चैत ६ गते तेमाल गाउँपालिका–८ स्थित घरमा लगेर बलात्कार गरी गर्भवती बनाएको आरोपमा २१ वर्षीय रोशन भनिने रामदाश तामाङलाई प्रहरीले ०८१ साउन ५ गते गिरफ्तार गरेको छ । बालिकालाई ललाइफकाइ बलात्कार गरेको भन्दै आरोपित तामाङविरुद्ध पीडितका आफन्तले ०८१ असार ११ गते जिल्ला प्रहरी…

२०८१ श्रावण ७, सोमबार १५:०५ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम बनेपामा ०८१ असार २६ गते सम्पन्न गरिएको छ । अनौपचारिक  क्षेत्र सेवा केन्द्र (इन्सेक) काभ्रेले आयोजना गरेको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सुमित्रा आचार्यले सन् २०२४ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा काभ्रेमा घटेका मानव अधिकार उल्लङ्घनका घटना प्रस्तुत…

२०८१ असार २६, बुधबार १९:५४ गते  
इन्सेकको कार्यक्रम तथा परियोजनाको वार्षिक समीक्षा तथा योजना बैठक प्रारम्भ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालयको आयोजनामा ०८१ असार २१ गते कार्यक्रम तथा परियोजनाको वार्षिक समीक्षा तथा योजना बैठक काभ्रेको धुलिखेलमा सुरु भएको छ । धुलिखेलमा आयोजित बैठकमा इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले संविधानले नागरिक तथा राजनीतिक अधिकारलाई सुश्चित गरेकोले त्यस भन्दा माथि उठेर नागरिकका आधारभूत अधिकारका क्षेत्र खोजेर…

२०८१ असार २२, शनिबार ०९:१६ गते  
समाचार लेखेकै भरमा पत्रकारलाई धम्की

नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष बेथानचोक गाउँपालिका–३ का ३८ वर्षीय मोतिराम तिमल्सिनालाई मदानी बीट अनलाइनमा समाचार लेखेको विषयमा ०८१ असार १५ गते बिहान बनेपामा आयोजित यातायात व्यवस्था कार्यालयको उद्घाटन कार्यक्रममा अरनिको यातायात समितिका अध्यक्ष केदार क्षेत्रीले मार्ने धम्की दिएका थिए । घटनाको विरोध गर्दै नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर…

२०८१ असार १६, आईतवार १४:४१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई ०८१ असार ६ गते बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–१ गोकुलेका २९ वर्षीय दीलकुमार श्रेष्ठलाई प्रहरीले असार ९ गते गिरफ्तार गरेको छ । पीडितले आरोपित विरुद्ध असार ९ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको डिएसपी राजकुमार श्रेष्ठले बताउनु भयो । जुगेश्वर माविमा अस्थायी राहात शिक्षक पदमा कार्यरत आरोपित…

२०८१ असार ११, मंगलवार ०९:३८ गते  
हत्या घटनाका आरोपित गिरफ्तार

महाभारत गाउँपालिका–४ महादेवटारका दम्पति हत्या घटनाका आरोपित सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१  घर भई बलेफी गाउँपालिका–१ बस्ने  ३८ वर्षीय एकेन्द्र शाहीलाई प्रहरीले ०८१ जेठ ३० गते  गिरफ्तार गरेको छ ।  महाभारत गाउँपालिका–४ महादेवटारका ६० वर्षीय मानवहादुर बल र उहाँकी पत्नी ५० वर्षीया केकाईमाया धिताललाई जेठ ७ गते राती फलामको रड प्रहार…

२०८१ जेष्ठ ३१, बिहीबार १५:१३ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले चौरीदेउराली गाउँपालिका–४ विंगटीका २३ वर्षीय नारायण सापकोटाविरूद्ध ०८१ जेठ २९ गते जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा उजुरी दिएका छन्  । पीडितलाई आरोपितले जेठ २८ गते बारीमा घाँस काट्न गएको समयमा बलात्कार गरेको भन्दै पीडितकी आमाले उजुरी दिएको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान जिल्ला…

२०८१ जेष्ठ ३०, बुधबार १७:१० गते  
बलात्कारका घटनाका आरोपित गिरफ्तार

४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४९ वर्षीय पतिविरूद्ध ०८१ जेठ ३० गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख १९ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा  जेठ १९ गते उजुरी दिनु भएको थियो । पति बैदेशिक रोजगारीमा रहेका र फर्किएपछि अर्को महिलासँग प्रेम सम्बन्धमा रहे पछि आफूले…

२०८१ जेष्ठ ३०, बुधबार १६:४० गते  
हत्या घटनाको निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन

दम्पति हत्याको निष्पक्ष छानबिन माग गर्दै मृतक पक्षले ०८१ जेठ २९ गते धुलिखेलमा प्रदर्शन गरेका छन् । महाभारत गाउँपालिका–४ महादेवटारका ६० वर्षीय मानवहादुर बल र पत्नी ५० वर्षीया केकाईमाया  बल  जेठ ७ गते मृत अवस्थामा फेला परेका थिए ।  दुवै जना  ठाकुरपूजामा सहभागी नभएपछि छिमेकीहरूले पूजाको प्रसादी लिएर जाँदा मृत…

२०८१ जेष्ठ ३०, बुधबार १०:१९ गते