यूपिआरको तेस्रो चक्र अन्तर्गत मध्यावधि प्रतिवेदन सन्दर्भमा कार्यशाला सुरू 

यूपिआर इन्फोसँगको सहकार्यमा इन्सेकले काभ्रेको धुलिखेलमा जेठ ३१ गते विश्वव्यापी आवधिक समीक्षा (यूपिआर)को तेस्रो चक्र अन्तर्गत मध्यावधि प्रतिवेदन सन्दर्भमा एक कार्यशालाको आयोजना गरियो । जेठ ३१ र ३२ गते आयोजित कार्यशालामा राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव दिपकध्वज जङ्ग कार्कीले यूपिआरमा उठेका सवालमा सबै पक्ष मिलेर काम गर्नु पर्ने बताउनु भयो…

June 14, 2023  
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा रोशी गाउँपालिका-६ घरभइ हाल बनेपा नगरपालिका-८ मा लामा क्याफे सञ्चालन गर्दै आएका २९ वर्षीय राधाकृष्ण मैनालीलाई प्रहरीले ०८० जेठ ५ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालयल बनेपाका डिएसपी रेशम बोहोराका अनुसार बनेपा नगरपालिका-८ मा रहेको लामा क्याफेमा पीडित महिलालाई…

May 22, 2023  
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया र १७ वर्षीया बालिकालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा मकवानपुरको बागमती गाउँपालिका-७ स्थायी घरभइ बनेपा गेष्ट हाउस सञ्चालन गरेर बसेका ४२ वर्षीय लालमान तितुङ र चौरीदेउराली गाउँपालिका-३ का २० वर्षीय श्याम लामालाई प्रहरीले ०८० जेठ ६ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेका…

May 22, 2023  
अपहरण तथा बलात्कार गरेको कसुरमा २० वर्ष कैद सजाय फैसला

१७ वर्षीया बालिकालाई अपहरण तथा बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पाँचखाल नगरपालिका–१ का ३३ वर्षीय मङ्गल कृष्ण भन्ने मङ्गले तामाङलाई ०८० वैशाख ३१ गते २० वर्ष कैद सजाय फैसला सुनाएको छ । जिल्ला अदालतका प्रमुख न्यायाधीश मोहनराज भट्टराईको इजलासले तामाङलाई १ लाख ५० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति र १ लाख…

May 15, 2023  
लोकतन्त्रका 'योद्धा’ मुकेश कायस्थको निधन

जनआन्दोलन २०६२/०६३ का घाइते बनेपा नगरपालिका-८ का ३२ वर्षीय मुकेश कायस्थको ०८० वैशाख २७ गते निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि कायस्थलाई वैशाख २५ गते शिर मेमोरियल अस्पताल बनेपामा भर्ना गरिएको थियो । उहाँको उपचारको क्रममा निधन भएको मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हीरा शर्मा नेपालले जानकारी दिनुभयो । लोकतान्त्रिक…

May 11, 2023  
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तेमाल गाउँपालिका–३ सरमथलीका ५९ वर्षीय प्रेम लामा भन्ने ओमबहादुर तामाङलाई ०७९ चैत २७ गते काठमाडौँ महानगरपालिका–१५ भगवानपाउबाट गिरफ्तार गरेको छ । आरोपितविरूद्ध पीडित महिलाले ०५८ भदौ २१ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी उजुरी दिएकी थिइन् ।…

April 13, 2023  
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

पनौती नगरपालिका–११ बलथलीकी ९४ वर्षीया कान्छीमाया थापाको घरायसी विवादमा हत्या गरेको आरोपमा छोरा ५४ वर्षीय विश्वबन्धु थापालाई प्रहरीले ०७९ चैत २९ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार आरोपितले चैत २९ गते महिलालाई खुर्पाले टाउकोमा प्रहार गरेका थिए । घाइते महिलालाई उपचारका लागि बनेपास्थित शिर…

April 13, 2023  
यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष तीन महिना कैद सजाय फैसला

महाभारत गाउँपालिका–३ सिद्धेश्वर माध्यमिक विद्यालयका २७ जना विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सोही विद्यालयमा कार्यरत ४२ वर्षीय शिक्षक देविन्द्रकुमार विष्टलाई ०७९ चैत २६ गते एक वर्ष तीन महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत काभ्रेका प्रमुख न्यायाधीश मोहनराज भट्टराईको इजलासले विष्टलाई ०७९ चैत २६ गते एक…

April 12, 2023  
बलात्कार घटनाको कसुरमा १० वर्ष कैद सजायको फैसला

३८ वर्षीया महिलालाई बलात्कार गरेको कुसरमा जिल्ला अदालतले पाँचखाल नपा–१३ का २५ वर्षीय दिपक रोक्कालाई १० वर्ष कैद, २ लाख जरिवाना र २ लाख ३० हजार रुपैयाँको क्षतिपूर्ति सहितको फैसाला सुनाएको छ । जिल्ला न्यायाधीश मोहनराज भट्टराईको ०७९ माघ ५ गतेको इजलासले रोक्कालाई कसुर ठहर गर्दै १० वर्ष कैद, २…

January 21, 2023  
बालिका बलात्कार घटनाको कसुरमा १० वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कुसरमा जिल्ला अदालतले ताप्लेजुङ मिक्लाखोला गापा–२ का २६ वर्षीय टङ्क भनिने टंकप्रसाद थापालाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना फैसाला सुनाएको छ । जिल्ला न्यायाधीश रिताकुमारी बख्रेलको ०७९ माघ ३ गतेको इजलासले थापालाई कसुर ठहर गर्दै १० वर्ष कैद र एक लाख रुपैयाँ…

January 19, 2023