बलात्कार गरेको कसुरमा कैद तोक्न अदालतको आदेश
४० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा रामेछाप सुनापति गाउँपालिका–४ बेथान घर भई हाल बनेपा नपा–७ मा मा कोठा गरी बस्ने २५ वर्षीय अर्जुन भनिने विवेक खत्रीलाई जेठ २९ गते जिल्ला अदालत काभ्रेले अभियोग दावी पुग्ने अन्तिम आदेश गरेको छ । न्यायाधीश अर्जुन अधिकारीको इजलासले अभियोग दावी पुग्ने फैसला सुनाइको हो…
यौन दुराचार गरेको कसुरमा क्यानेडियन नागरिकको कसुर ठहर
१२ र १४ वर्षका बालकहरूलाई यौन दुराचार (फेडोफिल) गरेको आरोपमा नेपाल आएका समयमा गिरफ्तारीमा परेका ६१ वर्षीय क्यानेडियन नागरिक PETER JOHN DALGLISH लाई काभ्रे जिल्ला अदालतले जेठ २७ गते कसुर ठहर गरी सजायका लागि पेश गर्न आदेश गरेको छ । न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले उक्त आदेश दिएको हो ।…
घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार
भुम्लु गाउँपालिका–१ सापिङकी १७ वर्षीया सविना पन्तलाई खाना नपकाएको भनी चिर्पट प्रहार गरी टाउको फुटाएको आरोपमा प्रहरीले २१ वर्षीय पति रुपक पन्तलाई जेठ २४ गते गिरफ्तार गरेको छ । पीडितलाई जेठ १७ गते राति घरायसी झगडापछि भोकै सुतेकी सविनालाई गाउँ घुमेर फर्किएका पति रूपकले चिर्पटले टाउकोमा प्रहार गर्दा टाउको फुटेर…
पत्नी हत्याका आरोपितलाई कारवाहीको माग गर्दै प्रर्दशन
मण्डनदेउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दाहाल दुलाललाई वैशाख १३ गते बिहान हत्या गरेको आरोपमा २८ वर्षीय पति सुदिप दुलाललगायत परिवारका सदस्यलाई कडा कारवाहीको माग गर्दै जिल्लास्थित विभिन्न महिला समूहले वैशाख १७ गते दिउँसो धुलिखेलमा प्रदर्शन गरी जिल्ला प्रहरी कार्यालयको गेटमा घेराऊ गरे । आफ्नो बहिनीलाई हत्या गरेको भन्दै मृतकका…
नागरिक समाज र स्थानीय सरकारबीच सहकार्यमा जोड
केन्द्रीकृत शासन प्रणालीमा जनप्रतिनिधिले अह्राएको मात्र काम गरेपनि अहिलेका जनप्रतिनिधि अधिकार सम्पन्न भएको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धब केसीले बताएका छन् । उनले संस्कृति र परम्पराका कारण चेतना विकासमा केही चुनौती देखिएपनि समस्या ठूलो विषय नभएको बताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा वैशाख १४ गते नागरिक…
बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका-१० टारेका २० वर्षीय रूपी हमाल विरूद्ध इलाका प्रहरी कार्यालय बनेपामा चैत १८ गते उजुरी परेको छ । आरोपितले पीडित बालिकालाई चैत १७ गते बेलुकी घरबाट पछ्याएर कोठामा लगि बलात्कार गरी भोलीपल्ट विहान ३ बजे घर अगाडी ल्याएर छोडेको भन्दै पडित पक्षले आरोपित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थान तिपचोकका २३ वर्षीय कृष्ण बिकलाई चैत १२ गते गिरफ्तार गरको छ । पीडित बालिकालाई आरोपितले चैत १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध इलाका प्रहरी कार्यालय बनेपामा सोही दिन उजुरी दिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बर्दिया जिल्ला मधुवन नगरपालिका–१ का २८ वर्षीय गोविन्द दमाईलाई चैत १० गते जिल्ला प्रहरी कार्यालय धुलिखेलको प्रहरी टोलीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ९ गते राति सुतिरहेको अवस्थामा उठाएर सार्वजनिक स्थानमा लगि बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध चैत १० गते…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
४१ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा फागुन २० गते बेथानचोक गाउँपालिका–६ महांकल भुग्देउ, छापडाँडाका ३६ वर्षीय बुद्धलाल तामाङले बलात्कार गरेको भनी पीडितले चैत १० गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जर्वजस्ती करणी शीर्षकमा उजुरी गरेकी छिन् । पीडित महिलाको ०७५ चैत ९ गते धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।…
विप्लव नेतृत्वको नेकपाका नेतासहित नौ जना कार्यकर्ता गिरफ्तार
काभ्रेपलाञ्चोक जिल्लामा नेकपा विप्लव समूहको सक्रियता बढेको भन्ने सूचनाको आधारमा प्रहरीको विशेष व्युरोको टोलीले चैत ९ गते बिहान नौ जना विप्लव माओवादीका नेता र कार्यकर्तालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । प्रहरीको विशेष व्यूरो, महाशाखा र काभ्रे प्रहरीको संयुक्त टोलीले उनीहरूलाई गिरफ्तार गरेको हो । खानीखोला गाउँपालिका–७ मिल्चेमा बिहान साढे…