बलात्कार घटनाको कसुरमा १० वर्ष कैद सजायको फैसला
३८ वर्षीया महिलालाई बलात्कार गरेको कुसरमा जिल्ला अदालतले पाँचखाल नपा–१३ का २५ वर्षीय दिपक रोक्कालाई १० वर्ष कैद, २ लाख जरिवाना र २ लाख ३० हजार रुपैयाँको क्षतिपूर्ति सहितको फैसाला सुनाएको छ । जिल्ला न्यायाधीश मोहनराज भट्टराईको ०७९ माघ ५ गतेको इजलासले रोक्कालाई कसुर ठहर गर्दै १० वर्ष कैद, २…
बालिका बलात्कार घटनाको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कुसरमा जिल्ला अदालतले ताप्लेजुङ मिक्लाखोला गापा–२ का २६ वर्षीय टङ्क भनिने टंकप्रसाद थापालाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना फैसाला सुनाएको छ । जिल्ला न्यायाधीश रिताकुमारी बख्रेलको ०७९ माघ ३ गतेको इजलासले थापालाई कसुर ठहर गर्दै १० वर्ष कैद र एक लाख रुपैयाँ…
खानीखोलामा स्वास्थकर्मी नहुँदा सेवाग्राही समस्यामा
खानिखोला गापा–२ फलामेटार स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा समस्या भोग्नु परेको सेवाग्रहीहरूले गुनासो गरेका छन् । स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा रुघाखोकी, ज्वरो र गर्भवती महिलाहरूले नियमित स्वास्थ्य परीक्षणमा समस्या भएको स्थानीय रविन्द्र तामाङले बताउनुभयो । तामाङका अनुसार स्वास्थ्य चौकीका प्रमुख रामरतन यादव र हेल्थ असिस्टेन्ट नवमुना खड्का मङ्सिरदेखि स्वास्थ्य चौकीमा उपस्थित नहुँदा सेवाग्राही समस्यामा…
द्वन्द्व पीडित परिवारले अझै न्याय पाएनन्
सशस्त्र द्वन्द्वका बेला हत्या भएको नमोबुद्ध नगरपालिका–७ का ४८ वर्षीय अर्जुनबहादुर लामाका पत्नी पूर्णिमाया लामाले हत्या भएको १८ वर्ष भईसक्दा पनि न्याय नपाएको गुनासो गरेकी छन् । निर्वाचनपछि नयाँ सरकार आए पनि आफूले न्याय नपाएको लामाले बताइन् । लामाको अपहरणसँगै मान्छेको ज्यान ठूलो हो की पैसा ठूलो भन्दै पटक–पटक गरी छोरीहरूको…
मानव अधिकार तथा निर्वाचन पर्यवेक्षणसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सूरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्यलयको आयोजनामा मानव अधिकार तथा निर्वाचन पर्यवेक्षणसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम ०७९ कात्तिक ३ गते धुलिखेलमा सूरु भएको छ । इन्सेक जिल्ला प्रतिनिध तथा जिल्ला सहजकर्ताको लागि आधारभूत मानव अधिकार नेपालको संविधानले प्रवाधान गरेको मौलिक अधिकार र प्रतिनिधि सभा तथा प्रदेश सभाको ०७९ मङ्सिर ४…
घरेलु हिंसा गरेको आरोपित गिरफ्तार
रोशी गाउँपालिका–७ की ३१ वर्षीया साइली बिश्वकर्मालाई खुकुरी प्रहार गरेको आरोपमा पति ३२ वर्षीय राजकुमार बिश्वकर्मालाई प्रहरीले ०७९ असोज १ गते गिरफ्तार गरेको छ । पीडितलाई असोज १ गते रोशी गाउँपालिका–११ भीमखोरीस्थित माइती घरमा खुकुरी प्रहार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीले सोही दिन घरैबाट गिरफ्तार गरेको हो । आरोपित…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कुसरमा जिल्ला अदालतले पनौती नपा–४ खरिबोटका ३५ वर्षीय आसाकाजी श्रेष्ठलाई १२ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना फैसाला सुनाएको छ । जिल्ला न्यायाधीश रिताकुमारी बख्रेलको ०७९ भदौ ३१ गतेको इजलासले श्रेष्ठलाई कसुर ठहर गर्दै १२ वर्ष कैद र एक लाख रुपियाँ जरिबानाको फैसला गरेको…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कुसरमा जिल्ला अदालतले तेमाल गाउँपालिका–२ का ४७ वर्षीय आसमान तामाङलाई १२ वर्ष कैद र एक लाख रुपौया जरिवाना फैसाला सुनाएको छ । जिल्ला न्यायाधीश जिल्ला न्यायधीश रिताकुमारी बख्रेलको ०७९ भदौ ३० गतेको इजलासले तामाङलाई कसुर ठहर गर्दै १२ वर्ष कैद र एक लाख रुपियाँ जरिबानाको…
बालकललाई यातना दिएर हत्या गरेको कसुरमा जम्म कैद सजायको फैसला
मण्डनदेउपुर नगरपालिका–१० घर भई पनौती नगरपालिका–८ पीस होम पुनःस्थापना केन्द्रमा रहेका १६ वर्षीय सोहन श्रेष्ठको यातना दिएर हत्या गरेको आरोपमा पनौती नगरपालिका–८ मल्पी निवासी पुनःस्थापना केन्द्र सञ्चालक ३३ वर्षीय समीर चौलागाईँलाई जिल्ला अदालतले जन्म कैदको सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको इजलासले ०७९ भदौ २७ गते …
एमाले कार्यकर्तामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
नमोबुद्ध नगरपालिका–५ निवासी एमालेका कार्यकर्ता ३० वर्षीय डेनीदोर्जी लामा र ६१ वर्षीया जीतमाया लामालाई कुटपिट गरेको आरोपमा साोही ठाउँ निवासी नेपाली कांग्रेसका कार्यकर्ता ४९ वर्षीय ज्ञानबहादुर तामाङलाई प्रहरीले ०७९ साउन २ गते घरबाटै गिरफ्तार गरेको छ । ्पीडितहरूलाई घरैमा बसिरहेकाबेला साउन १ गते अपराह्न ५.३० बजेतिर काग्रेस कार्यकर्र्ता लामाले लाठी,…