एसईईमा कम नम्बर दिएको आरोपमा शिक्षकमाथि कुटपिट
सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अङ्ग्रेजी विषयका शिक्षक चित्रबहादुर भण्डारीमाथि एसईईमा कम नम्बर दिएको आरोपमा ०७७ भदौ १५ गते कुटपिट भएको छ । विद्यालयका एसईईमा सहभागी एक छात्रा सहितका ६ जना विद्यार्थीहरूले कार्यालयमा आई प्रधानाध्यापक सुनुवारलाई मुखमा मुक्काले हिर्काएको र अर्का शिक्षक भण्डारीलाई लछारपछार गरेका…
अपहरित शिक्षक सकुशल मुक्त
तिनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङ निवासी भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारी ०७७ भदौ १३ गते अपहरणमा पर्नु भएकोमा चार घण्टापछि सकुशल मुक्त हुनु भएको छ । उहाँलाई विहान साढे ९ बजे बाटोमा हिँडिरहेका अवस्थामा १५ जनाको सङ्ख्यामा आएका अपरिचित व्यक्तिहरूले अपहरण गरेका थिए । स्थानीयवासी र प्रहरीले सहयोगमा उहाँ अपहरण मुक्त…
बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ र १७ वर्षीय बालकलाई प्रहरीले भदौ ८ गते गिरफ्तार गरेको छ । बालिकालाई भदौ ७ गते दिउँसो घरमा कोही नभएको अवस्थामा घर नजिकै रहेको गोठमा लगि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय डकाहाले उनीहरूलाई गिरफ्तार गरी भदौ ९ गते जिल्ला प्रहरी कार्यालय बुझाएको…
अनाथालयका बालबालिकालाई खाद्यान्नको समस्या
लकडाउनले पारेको असरका सम्बन्धमा सिन्धुलीमाढीमा रहेको शैलशिखर अनाथालयमा वैशाख २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधि विमला पाण्डेले अनुगमन गर्नु भएको छ । अनाथलयमा रहेका बालबालिकाहरूको अवस्थाको बारेमा बुझ्न उहाँले लकडाउन पछि दोस्रो पटक अनाथालयको अनुगमन गर्नु भएको हो । अनुगमनका क्रममा अनाथालयका बालबालिकालाई खाद्यान्नको समस्या पर्न थालेको…
कमलामाई नगर पालिकाद्वारा गिट्टी कुट्ने मजदुरका परिवारलाई राहत प्याकेज वितरण
दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने मजदुरहरूको खाद्य सुरक्षाको अधिकारलाई मध्येनगर गर्दै राहतको प्याकेज दिने घोषणा गरेको कमलामाई नगरपालिकाले चैत १७ ग्वाङखोलामा गिट्टी कुट्ने मजदुरका परिवारलाई राहत वितरण गरेको छ । कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी र नगर प्रवक्ता कर्णबहादुर घिसिङले घरमै पुगेर राहत वितरण गनुभएको…
कोरोना विरुद्ध नागरिक समाज र पत्रकारहरूद्वारा सचेतनाका कार्यक्रम गरिने
सिन्धुलीका नागरिक समाज र सञ्चारजगतले स्वास्थ्य संस्था, सरकारी निकाय, स्थानीय तहहरू तथा नीजि क्षेत्रसँग साझेदारीमा कोरोना भाईरसका बारेमा सचेतना फैलाउने भएका छन । युएसएआईडि, एफएचआईको सहयोग तथा इन्सेकको आयोजनामा भएको पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा नागरिक समाज र पत्रकारले सचेतनाका…
गिट्टी कुट्ने मजदुरको निःशुल्क स्वास्थ्य बिमा
कमलामाई नगरपालिका सिन्धुलीले गिट्टी कुटेर जीविका चलाउने १२ घर परिवारका ५३ जनाको स्वास्थ्य बिमा गरेको छ । सिन्धुलीमाढीको ग्वाङ्गखोलाको किनारमा गिट्टी कुटेर दैनिकी चलाउदै आएका विपन्न मजदुर परिवारको फागुन २९ गते निःशुल्क स्वास्थ्य बिमा गरिदिएको हो । आर्थिक अभावका कारण स्वास्थ्य उपचार गराउन नसक्ने ८ सय परिवारलाई निःशुल्क बिमा गराउन…
गिट्टी कुट्ने महिलाहरूलाई काम गरेकै ठाउँमा सम्मान
कमलामाई नगरपालिका सिन्धुलीले ११० औं अन्तर्राष्ट्रिय महिला दिवसकाको सन्दर्भमा सिन्धुलीमाढीमा रहेको ग्वाङखोलाको किनारमा गिट्टी कुटेर जीविका धान्ने महिलालाई सम्मान गरेको छ । कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले गिट्टी कुटिरहेकै ठाउँमा पुगेर श्रमिक महिलाहरूलाई सम्मान गरेका हुन । नगर प्रमुखले दोसल्ला ओढाएर प्रतिव्यक्ति एकहजार नगद सहित सम्मान गर्नुभएको थियो ।…
सुस्त श्रवण भएकाहरूलाई छुट्टै परीक्षा
जिल्लामा माध्यामिक शिक्षा परीक्षा ९एसईई० मा आठ जना सुस्त श्रवण भएका परीक्षार्थीले सहभागिता जनाउने भएका छन । नवज्योति बहिरा स्कुल जसेदमारका बहिरा विद्यार्थीहरू चारजना छात्रा र चारजना छात्रले एसईईमा सहभागिता जनाउने भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाई सिन्धुलीका प्रमुख नेत्रप्रसाद गजुरेलले ती विद्यार्थीका लागि छुट्टै परीक्षा दिने व्यवस्था…
एम्बुलेन्स सेवा व्यवस्थित गर्न सरोकारवालाको ध्यानाकर्षण
जिल्लाका स्थानीय तहमा एम्बुलेन्स खरिदको होडबाजी चलेको छ । तर, एम्बुलेन्स सेवा व्यवस्थित नुहँदा सरोकारवालहरूको ध्यानाकर्षण भएको छ। जिल्लामा रहेका सबै स्थानीय तहले एम्बुलेन्स खरिद गरेका छन् तर एम्बुलेन्स सेवा अव्यवस्थित भएपछि व्यवस्थित गर्न स्थानीय तहको सरकारले समेत चासो देखाएको छ । ‘डिस्प्याच सेन्टर’ स्थापना गरेर सेवालाई प्रभावकारी बनाउने विषयमा…