बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काभ्रे जिल्ला बेथानचोक गाउँपालिका–२, ढुङ्खर्कका ४३ वर्षीय अर्जुनप्रसाद तिमल्सिना र सोही ठेगानाका ३४ वर्षीय याङ्कप्रसाद घिमिरेलाई प्रहरीले पुस १८ गते गिरफ्तार गरेको छ । जागिर लगाई दिने प्रलोभनमा पारी ०७७ पुस १८ ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित लुम्बिनी गेष्ट हाउसमा डरत्रास देखाई बलात्कार गरेको भन्दै पीडितले…

January 5, 2021  
द्वन्द्वपीडितको न्यायप्राप्तिको हक सुनिश्चित गरः आयोग

द्वन्द्वपीडितको न्यायप्राप्तिको हक सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोग बगमती प्रदेश कार्यालयले सरकारको ध्यानाकर्षण गराएको छ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग राखी पछिल्लो पटक २०७७ पुस ६ गतेदेखि वीर अस्पताल ट्रमा सेन्टरमा आमरण अनशनमा रहनु भएकी गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग बागमती…

January 5, 2021  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशन गरीने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को पूर्व समीक्षा कार्यक्रम पुस १५ गते ललितपुरमा सम्पन्न भएको छ । सन् २०२० मा जिल्लामा ८१ ओटो मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको समीक्ष भएको थियो । जसमा अधिकांश महिला तथा बालिका बलात्कार र महिला…

December 31, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापा जिल्ला भद्रपुर नगरपालिका–२ घर भई महालक्ष्मी नगरपालिका–६, इमाडोल, डेरा गरी बस्ने ४२ वर्षीय हर्कबहादुर बि.क.लाई प्रहरीले पुस १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०७७ पुस १४ गते डरत्रास देखाई बलात्कार गरेको भन्दै आरोपित बि.क.विरुद्ध पीडितका अभिभावकले पुस १५ गते महानगरीय प्रहरी…

December 31, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मकवानपुर जिल्ला बागमती गाउँपालिका–४, झुरझुरेका ४३ वर्षीय विमल बि.क.लाई प्रहरीले पुस १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०७७ पुस २ गते डरत्रास देखाई बलात्कार गरेको भन्दै आरोपित बि.क.विरुद्ध पीडितले पुस १० गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिनु भएको थियो । आरोपितलाई…

December 28, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कोन्ज्योसोम गाउँपालिका–५, भारदेउका ६५ वर्षीय इन्द्रबहादुर तामाङलाई प्रहरीले पुस ११ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०७७ मङ्सिर २४ गते डरत्रास देखाई बलात्कार गरेको भन्दै आरोपित तामाङविरुद्ध पीडितका आफन्तले पुस १० गते महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएका थिए । आरोपितलाई पुस १२…

December 27, 2020  
हत्याको घटनाका दोषीलाई कानूनी दायरामा ल्याऊः आयोग

मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा मङ्सिर २३ गते राजेन्द्रकुमार श्रेष्ठको हत्या भएको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रेष्ठको हत्या भएको घटनाका सम्बन्धमा आयोगले २०७७ मङ्सिर २४ गते एक विज्ञप्ति जारी ध्यानाकर्षण भएको बताएको हो । कुनै पनि व्यक्तिलाई विचार…

December 10, 2020  
व्यक्तिहरूको सम्पत्ति र आवासको अधिकार सुनिश्चित गरः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले ०७७ मङ्सिर १६ गते प्रेस विज्ञप्ति प्रकाशन गरी व्यक्तिहरूको सम्पत्ति र आवासको अधिकार सुनिश्चित गर्न सरकारको ध्यानकर्षण गराएको छ । काठमाडौँ उपत्यकाको बालाजु, बानेश्वर, खोकना लगायतका क्षेत्रहरूमा सडक विस्तारका नाममा प्रहरीहरू प्रयोग गरी काठमाडौँ उपत्यका विकास प्राधिकरणले जबरजस्ती र जथाभावी घरहरू भत्काई यस क्षेत्रका व्यक्तिहरूको आवासको…

December 2, 2020  
नागरिकको जीवनको अधिकार सुनिश्चित गरः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले ०७७ मङ्सिर १० गते विज्ञप्ति प्रकाशन गरी महिला तथा बालबालिका उपर देशका विभिन्न भागमा हुने गरेका हिंसात्मक घटनाहरूबाट नागरिकको जीवनको अधिकारको रक्षा गर्न, सुरक्षा निकाय तथा नागरिकहरू सतर्क र सचेत रहन जरूरी देखिएको जनाएको छ । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाकी–६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या…

November 25, 2020  
सडक बालबालिका मुक्त राष्ट्र निर्माणमा सबैको सहयोगको खाँचो छः मन्त्री श्रेष्ठ

सडक बालबालिका मुक्त राष्ट्र निर्माणमा सहयोग गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले सबैसँग आग्रह गर्नु भएको छ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्द्वारा ०७७ मङ्सिर ५ गते आयोजित कार्यक्रममा संवैधानिक रूपमा सुनिश्चित गरिएको बालबालिकासम्बन्धी अधिकारलाई व्यावहारिक रूपमै प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता…

November 20, 2020