नवलपरासी घटनाप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को नेपाल भारत सीमा नाका नजिकैको प्रतापपुर गाउँपालिका–६ कठहवामा सशस्त्र प्रहरीको गोली लागी स्थानीय २२ वर्षीय अविनाश राय घाइते भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । आयोगले जेठ ६ गते विज्ञप्ति प्रकाशन गरी घाइतेलाई थप उपचारको लागि बुटवल लैजाने क्रममा मृत्यु भएको…

May 21, 2021  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कोञ्ज्योसोम गाउँपालिका–२, शङ्खुका ५८ वर्षीय गेहेन्द्र लामा बोम्जनलाई वैशाख २६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २५ गते यौन दुर्व्यवहार गरेको भन्दै सोही दिन पीडित पक्षले महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो । घटनापछि बालिकाले आमाबुबालाई जानकारी गराएपछि…

May 10, 2021  
नागरिकको मानव अधिकार संरक्षण गर्न आयोगद्वारा नेपाल सरकारको ध्यानाकर्षण

विश्वभर फैलिरहेको कोभिड–१९ को दोस्रो लहरले नेपालमा पनि सङ्क्रमित हुने तथा मृत्यु हुनेहरूको सङ्ख्या बृद्धि हुँदै आइरहेका कारण नागरिकको जीवन नै जोखिममा पर्न गएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस सम्बन्धमा आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूबाट अनुगमन गरी नेपाल सरकारलाई ध्यानाकर्षण सहितको…

May 7, 2021  
बालबालिकाको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

गत वर्षदेखि विश्वलाई आक्रान्त पारिरहेको कोभिड–१९ को नयाँ स्वरुप नेपालमा समेत तीव्र रूपमा फैलिँदै गइरहेको र यसबाट बालबालिकाहरू बढी जोखिममा रहेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ । आयोगले हालै उपत्यकास्थित विभिन्न विद्यालयहरूमा स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना तथा बालबालिकामा कोरोना सङ्क्रमणको जोखिमको अवस्था सम्बन्धमा स्थलगत अनुगमन…

April 18, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५९ वर्षीय सौतेलो बाबुलाई प्रहरीले चैत २२ गते गिरफ्तार गरेको छ । अपाङ्गता भएकी पीडित बालिकालाई ०७७ फागुन २६ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले फागुन २७ गते महानगरीय प्रहरी परिसर, जावलाखेलमा आरोपितविरुद्ध उजुरी दिनुभएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको…

April 7, 2021  
महिला अधिकारको संरक्षणमा आयोगको भूमिका विषयक छलफल

राष्ट्रिय मानव अधिकार आयोगले महिला अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थामा आबद्ध महिला अधिकारकर्मीहरूसँग महिला अधिकारको अवस्था सम्बन्धमा छलफल गरेको छ । आयोगको छैठौँ रणनीतिक योजना निर्माणको सन्दर्भमा आयोगले ०७७ चैत १८ गते एक प्रेस नोट प्रकाशन गरी विभिन्न क्षेत्र र समुदायसँग छलफल तथा सुझावहरू लिएको आयोगले जनाएको हो । त्यस…

April 1, 2021  
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७, गिम्दीका ३२ वर्षीय रवि केप्छाकी मगरविरुद्ध चैत २ गते महानगरिय प्रहरी वृत चापागाउँमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई ०७७ पुस २५ गते विभिन्न प्रलोभनमा पारी, डरत्रास देखाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपितविरुद्ध उजुरी दिएको प्रहरी वृत चापागाउँले जनाएको हो…

March 16, 2021  
सहकारीमा आबद्ध महिलालाई महिला अधिकारसम्बन्धी अभिमूखीकरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार सञ्चार प्रतिष्ठान (इह्रिकन) नेपाल र सम्झना कृषि सहकारी संस्था लि. को संयुक्त आयोजनामा फागुन २४ गते चापागाउँमा महिला अधिकारः मानव अधिकार विषयक अभिमूखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नपालको आधार’ भन्ने मूल नाराका साथ १ सय ११…

March 8, 2021  
बालकको मृत्यु भएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण

जुम्ला जिल्ला गुठीचौर गाउँपालिका–३ का १३ वर्षीय बालक पदमबहादुर बुढाको प्रहरीको कुटपिट तथा यातनाबाट मृत्यु भएको भनिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले ०७७ फागुन ७ गते विज्ञप्ति प्रकाशित गरी कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले उक्त घटनाको अनुगमन गरेको समेत जनाएको छ । आयोगको…

February 19, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्सा जिल्ला पोखरिया नगरपालिका–६, श्रीसिया गाउँ घर भई महाँकाल गाउँपालिका–४, कालेश्वर, खन्तिडाँडास्थित नवोदय आधारभूत विद्यालय भवन निर्माणमा ज्यामी काम गर्ने २३ वर्षीय राजकुमार ठाकुरलाई प्रहरीले ०७७ फागुन ६ गत गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०७७ फागुन ५ गते साँझ प्रलोभनमा पारी, डरत्रास देखाई…

February 19, 2021