यौन दुर्व्यवहार गरेको कसुरमा ४३ दिन कैद सजाय फैसला

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश ऋषिराम निरौलाको इजलासले ०८० साउन १९ गते मकवानपुरगढी गाउँपालिका-१, रानिशेराका ३९ वर्षीय मान बहादुर घलानलाई ४३ दिन कैद सजाय हुने फैसला सुनाएको छ । पीडितलाई १० हजार रुपियाँ क्षतिपुर्ति भराउने समेत फैसला भएको अदालतका श्रेष्तेदार लेखनाथ पौडेलले जानकारी दिनुभयो ।…

२०८० श्रावण २१, आईतवार २०:१२ गते  
मानव अधिकार तथा महिला अधिकारको दुई दिने तालिम हेटौँडामा सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिका-१९ का स्थानीय महिला तथा पुरुषलाई मानव अधिकार, महिला अधिकार तथा क्षमता अभिवृद्धिसम्बन्धी दुई दिने तालिम ०८० साउन १९ गते हेटौँडामा सुरु भएको छ । अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत इन्सेकले कार्यक्रम सञ्चालित मकवानपुरका…

२०८० श्रावण १९, शुक्रबार १८:१३ गते  
घरयासी विवादको विषयमा वडा कार्यालयमै अध्यक्षले हातपात गरेको आरोप

मनहरी गाउँपालिका-३ का १६ वर्षीय बालक प्रशान्त कार्कीलाई सोही वडाका वडा अध्यक्ष अनन्त प्रकाश अर्यालले कुपिट गरेको भन्दै बालककी आमाले ०८० साउन ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । वडा अध्यक्ष अर्यालले ०८० साउन ३ गते घरायसी विवादलाई लिएर वडा कार्यालय जाँदा आफ्नी आमालाई कान्छी आमाले कुटपिट गर्दा छेक्न…

२०८० श्रावण ४, बिहीबार १६:०४ गते  
रोम विधान अनुमोदनको लागि प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र

अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दैै इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडाले ०८० साउन ३ गते प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीमार्फत् ज्ञापन पत्र बुझाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयका संयोजक गणेश भण्डारीले अन्तराष्ट्रिय न्याय दिवसको अवसरमा साउन ३ गते प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईमार्फत्…

२०८० श्रावण ३, बुधबार १०:४९ गते  
प्रदेश स्तरीय मानव अधिकार र बाल अधिकार सचेतनाको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा ०८० असार २८ गते प्रदेश स्तरीय मानव अधिकार र बाल अधिकार सचेतनाको बैठक मनहरीमा सम्पन्न गरेको छ । मनहरीमा भएको भेलाले बिमला गोपाली (मकवानपुर) संयोजक र खिलप्रसाद शर्मा (चितवन) सहसंयोजक रहेको पाँच सदस्यीय प्रदेशस्तरीय मानव अधिकार समूह गठन गरेको हो । समूहको…

२०८० असार २९, शुक्रबार १०:०७ गते  
अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार १५ गते हेटौँडामा सम्पन्न गरेको छ । सन् २०२३ जनवरी देखि जुनसम्म ६ महिनाको अवधीमा ४६ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू अभिलेखबारे इन्सेक जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीले…

२०८० असार १५, शुक्रबार २०:३० गते  
मानव अधिकारको सवाल विषयक तालिम सम्पन्न

मनहरी गाउँपालिकामा मानव अधिकारका सवाल पहिचानसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । मनहरी गाउँपालिकामा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) अन्तर्गत सञ्चालन भइरहेको कार्यक्रममा मानव अधिकारको सवाल विषयक कार्यशाला इन्सेकले सञ्चालन गरेको हो । मनहरी गाउँपालिका वडा नं. १ मा असार १४ गते कार्यशाला सञ्चालन गरिएको थियो…

२०८० असार १४, बिहीबार १७:१२ गते  
महिला हिंसासम्बन्धी सिफारिस प्रकृया बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नं. १ मा महिला हिंसासम्बन्धी सिफारिस प्रकृया बारे अन्तरक्रिया कार्यक्रम ०८० असार १३ गते सम्पन्न भएको छ । वडा नं. १ मा असार १३ गते भएको कार्यक्रममा विभिन्न महिला समूहका मोटिभेटर, समूह सदस्य, बालक्लबका प्रतिनिधि तथा महिला वडा…

२०८० असार १४, बिहीबार १६:३३ गते  
बागमती प्रदेशः १ सय १९ स्थानीय तहमध्ये कतिपय स्थानीय तहले अझै नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेनन्

स्थानीय तह सञ्चालन ऐन २०७४ को परिच्छेद १० मा हरेक वर्षको असार १० गते सबै स्थानीय तहले आगामी वर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुसार आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउन नसक्दा बागमती प्रदेशका कतिपय…

२०८० असार १३, बुधबार १२:३८ गते  
समस्या पहिचान तथा सिफारिस संयन्त्रसम्बन्धी तालिम सम्पन्न

मनहरी गाउँपालिका वडा नं. ४ मा समस्या पहिचान तथा सिफारिस संयन्त्रसम्बन्धी तालिम सम्पन्न भएको छ । अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन भइरहेको मनहरी गाउँपालिकामा ०८० असार १२ गते भएको तालिममा महिला, मोटिभेटर तथा बाल समूहका पदाथिकारी तथा महिला वडा सदस्यहरू लगायतको सहभागिता रहेका थियो…

२०८० असार १२, मंगलवार १७:२३ गते