अपरिचित व्यक्तिहरूको समूहद्वारा चिकित्सकहरूमाथि कुटपिट

हेटौँडा उपमहानगरपालिका-१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत ३३ वर्षीय डा. प्रसान्त बिडारी र ३७ वर्षीय डा. विकास थापामाथि अस्पतालमा ड्युटीमा खटिरहेको बेला केही अपरिचित व्यक्तिहरूको समूहले ०८० भदौ २७ गते साङ्घातिक आक्रमण गरी कुटपिट गरेको छ । नेपाल चिकित्सक सङ्घ मकवानपुरका सदस्य डा. हरि बहादुर खड्काले ड्युटीमा खटिरहेका बेला केही…

२०८० भाद्र २७, बुधबार १९:५६ गते  
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम

स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा हेटौँडा उपमहानगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा हेटौँडा उपमहानगरपालिकाको वडा नं. १९ को सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम ०८० भदौ २५ गते सम्पन्न भएको हो । डब्लुपिडि…

२०८० भाद्र २६, मंगलवार ०९:५३ गते  
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम

स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिकाको वडा नं. ४ को सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम ०८० भदौ २४ गते सम्पन्न भएको हो । डब्लुपिडि…

२०८० भाद्र २५, सोमबार १०:०६ गते  
मानव अधिकारको सवाल विषयक तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा मानव अधिकारको सवाल विषयक कार्यशाला ०८० भदौ २३ गते सम्पन्न भएको छ । मनहरी गाउँपालिकामा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) अन्तर्गत सञ्चालन भइरहेको कार्यक्रममा मानव अधिकारको सवाल विषयक कार्यशाला इन्सेकले सञ्चालन गरेको हो ।…

२०८० भाद्र २३, शनिबार २२:२९ गते  
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम

स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिकाको वडा नं. १ को सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम ०८० भदौ २१ गते सम्पन्न भएको हो । डब्लुपिडि नेपाल…

२०८० भाद्र २२, शुक्रबार १०:५२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडाैँको बुढानीलकण्ठ नगरपालिका-१० घर भई हाल मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१, स्वर्गलोकमा रहेको हेटौँडा सिटी हस्पिटल सञ्चालन गर्दै आएका ३६ वर्षीय डा. वसिम राईलाई प्रहरीले ०८० भदौ १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १८ गते राति आफ्नै कोठामा लगेर बलात्कार गरेको भन्दै पीडित…

२०८० भाद्र २०, बुधबार ०७:४२ गते  
बेपत्ताहरूको खोजीमा सरकार गम्भीर छः कानुनमन्त्री श्रेष्ठ

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले देशमा भएका विभिन्न राजनितिक आन्दोलनहरूमा बेपत्ता भएका व्यक्तिहरूको खाजीकार्यमा सरकार गम्भीर रहेको बताउनु भएको छ । बलपूर्वक बेपत्ताविरूद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ को सन्दर्भमा इन्सेक बागमती प्रदेशका संयोजक गणेश भण्डारीले बुझाउनुभएको ज्ञापन पत्र बुझ्दै मन्त्री श्रेष्ठले द्वन्द्वपीडितहरूको न्याय तथा परिपुरणको लागि सङ्घीय…

२०८० भाद्र १३, बुधबार २३:४० गते  
मानव अधिकार तथा कानुनी संयन्त्रसम्बन्धी दुई दिने तालिम हेटौँडामा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिका-१९ का स्थानीय मानव अधिकार महिला समूह र बाल समूहका पदाधिकारी तथा सदस्यहरूलाई मानव अधिकार तथा कानुनी संयन्त्रसम्बन्धी दुई दिने तालिम ०८० भदौ ८ गते हेटौँडामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर…

२०८० भाद्र १०, आईतवार ०९:५३ गते  
प्राप्त अधिकार निर्वाध प्रयोग गर्न पाउनु नै मानव अधिकारः मन्त्री श्रेष्ठ

बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले मानवलाई प्राप्त हुने सबै खाले अधिकार निर्वाध रूपमा प्रयोग गर्न पाउनु नै मानव अधिकार रहेको बताउनु भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा हेटौँडामा आयोजित दुई दिने कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले संस्थागत संरचनाको दृष्टिले हेर्दा मानव अधिकार…

२०८० भाद्र ७, बिहीबार २३:५२ गते  
मानव अधिकारको सवाल विषयक तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा मानव अधिकारको सवाल विषयक कार्यशाला ०८० भदौ ६ गते सम्पन्न भएको छ । मनहरी गाउँपालिकामा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) अन्तर्गत सञ्चालन भइरहेको कार्यक्रममा मानव अधिकारको सवाल विषयक कार्यशाला इन्सेकले सञ्चालन गरेको हो ।…

२०८० भाद्र ७, बिहीबार १६:२३ गते