छात्रहरूमाथि भएको अपमानजनक व्यवहार नदोर्‍याउने प्रतिवद्धता

भीमफेदी गाउँपालिका–६ स्थित महेन्द्र माध्यमिक विद्यालयका छात्रहरूमाथि ०७९ पुस १८ गते अपमानजनक व्यवहार भएको छ । ८ कक्षामा अध्ययनरत् करिब १४ वर्षका छात्रमाथि कक्षा ९ र १० मा अध्ययनरत् तीन जना छात्रहरूले कुटपिट गरेर घाइते बनाएपछि विद्यालय प्रशासन  इलाका प्रहरी कार्यालय भीमफेदीमा पुगेको थियो । विद्यार्थीबीच भएको झगडालाई समाधान गर्ने…

January 6, 2023  
बाल अधिकार समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय, हेटौँडाको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम ०७९ पुस २० गते चितवनको कालिका नगरपालिका वडा न. ९ स्थित शक्तिखोरमा सम्पन्नभयो । श्री राष्ट्रिय मावि मझवाङ र श्री चतुर्रमूखी मावि शक्तिखोरका बाल अधिकार समूहमा आवद्धभएका बालबालिकाहरूलाई बाल अधिकारको…

January 5, 2023  
मानव अधिकारको अवस्थाबारे सरोकारवालासँगको अन्तरक्रिया सम्पन्न

मकवानपुर जिल्लाको मानव अधिकारका समग्र अवस्थाबारे सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम ०७९ पुस १६ गते हेटौँडामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा भएको कार्यक्रममा मानव अधिकारका क्षेत्रमा क्रियाशिल सङ्घसंस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा, अभिवक्ता, सञ्चारकर्मीहरू तथा प्रहरी प्रशासनका प्रतिनिधिहरूबीच जिल्लाको मानव अधिकारको अवस्था तथा मानव…

January 1, 2023  
मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन गर्नु अघि जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तगा ज्यादतीका घटनाको हेटौँडामा ०७९ पुस १६ गते पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मकवानपुरको आयोजनामा सन् २०२२ भर जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको विवरण प्रस्तुत…

December 31, 2022  
हत्याका घटनाका फरार आरोपित गिरफ्तार

हेटौँडा उपमहानगरपालिका–१६ बाबेडाँडाका १२ वर्षीय मुस्कान थिङको हत्याको आरोपमा सोही ठाउँका ३८ वर्षीय आइत सिं भोम्जनलाई प्रहरीले ०७९ पुस १२ गते गिरफ्तार गरेको छ । पीडित बालक पुस १० गते बिहान घरबाट तीन सय मिटर पश्चिममा रहेको सामुदायिक वनमा रूखमा कपडाको डोरीको पासो लगाई झुण्डिएको र हात बाँधिएको अवस्थामा मृत…

December 29, 2022  
बाल अधिकार समूहका सदस्यहरूलाई क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा राक्सिराङ गाउँपालिका-३ स्थित सूर्योदय माध्यमिक विद्यालयमा ०७९ पुस ८ गते बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि मानव अधिकारसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । तालिममा राक्सिराङ गाउँपालिका-३ स्थित सूर्योदय माध्यमिक विद्यालय र राक्सिराङ गाउँ-५ स्थित प्रजा जागृति आधारभूत विद्यालयमा गठित बाल अधिकार…

December 24, 2022  
मनहरीमा विद्यार्थीका लागि बाल अधिकार सम्बन्धी दुई दिने तालिम सम्पन्न

मनहरीका विद्यार्थीहरूलाई आयोजित बाल अधिकार सम्बन्धी दई दिने तालिम ०७९ पुस ६ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस ५ गतेबाट भएको तालिममा मनहरी-४ स्थित पशुपतिनाथ माविका १३ जना, मनहरी-७ को राष्ट्रिय रोटरी माविका १५ जना र एक-एक जना शिक्षक प्रतिनिधी गरि ३० जना सहभागी थिए…

December 22, 2022  
अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका अवरोधहरू पहिचानका बारेमा छलफल सप्पन्न

अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका अवरोधहरू पहिचानसम्बन्धी दुईदिने अन्तरक्रिया कार्यक्रम ०७९ पुस २ गते सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, बागमती प्रदेश कार्यालय हेटौंडाको आयोजना एवम् राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश हेटौंडाको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, बागमती प्रदेश कार्यालय हेटौंडाका अध्यक्ष…

December 18, 2022  
महिलामाथि हुने हिंसा सम्बन्धमा स्थानीय सरकार र महिलाहरूबीच अन्तरक्रिया सम्पन्न 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मकवानपुरको दुई पालिकामा महिलामाथि हुने हिंसा सम्बन्धमा स्थानीय सरकार र महिलाहरूबीच अन्तरक्रिया कार्यक्रम गरेको छ । इन्सेकले अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा मङ्सिर २० र हेटौँडा उपमहानगरपालिकामा मङ्सिर २१ गते कार्यक्रम गरेको हो । हेटौँडा उपमहानगरपालिका-१९ को समन्वयमा ०७९ मङ्सिर…

December 7, 2022  
हिंसाविरुद्ध प्रतिकार गर्न आग्रह : उपाध्यक्ष पुलामी

मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगर (रेखा) ले राज्यले महिलालाई यथोचित व्यवस्था गर्ने भन्दै गर्दा र प्रयास हुँदै गर्दा अझै महिला हिंसा हुनु दुखद घटना भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर २० गते मनहरीमा आयोजना गरेको महिला माथि हुने हिंसा सम्बन्धमा स्थानीय सरकार र महिलाहरूबीच…

December 7, 2022