बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिती भएकी २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका– ११ सिमल्टारका २१ वर्षीय बुद्धलाल मुक्तानलाई फागुन २० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले फागुन १८ गते आफ्नो कोठामा लगि बलात्कार गरेर फागुन १९ गते बिहान ३ बजे छोडेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध फागुन १९ गते…

March 8, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारा करैयामाई गाउँपालिका–३ करैयाका २३ वर्षीय जितेन्द्र मुखिया विनलाई फागुन २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन २० गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएको थियो । उक्क्त उजुरीको आधारमा आरोपितलाई…

March 8, 2019  
विकास र समृद्धिका लागि सरकारले नागरिक समाजसँग सहकार्य गर्न जरूरी

जनताले चाहेको विकास र समृद्धि प्राप्त गर्न तिनै तहका सरकारहरूले नागरिक समाजसँग सहकार्य गर्नु पर्ने प्रदेश ३ प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले बताए । अनौपचारिक क्षेत्र सेवा (इन्सेक) द्वारा फागुन ९ गते मकवानपुरको हेटौँडामा आयोजित ‘नागरिक समाज तथा स्थानीय सरकारबीचको सहकार्यका अवसर र चुनौति’ विषयक कार्यक्रममा सभामुख श्रेष्ठले सो कुरा…

February 22, 2019  
मानव अधिकार संरक्षण र सम्वर्द्धनमा वर्ष पुस्तकको महत्वपूर्ण भूमिकाः मुख्यमन्त्री

मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको महत्वपूर्ण भूमिका रहेको प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा फागुन ७ गते प्रदेश ३ को राजधानी, हेटौँडामा नेपाल आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को…

February 19, 2019  
मानव अधिकारमैत्री कानुन निर्माणमा जोड

मानव अधिकारमैत्री कानुन निर्माणका लागि प्रदेश सरकारको भूमिकाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम प्रदेश ३ संसदको प्रदेश मामिला समिति र इन्सेक प्रदेश ३ नम्बर कार्यक्रलयले संयुक्त रूपमा हेटौँडामा सम्पन्न गरिएको हो । कार्यक्रमका सहभागीहरूले नेपालको संविधानको धारा १६ देखि ४६ सम्मका मौलिकहरूमा मानव अधिकार सुनिश्चित गरे पनि…

September 3, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका–१८ का २५ वर्षीय विक्रम बोगटीलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय हेटौँडामा साउन १० गते उजुरी  दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा साउन…

July 28, 2018  
मानव वेचबिखन घटनाका आरोपित गिरफ्तार

४१ वर्षीया महिलालाई वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै इराक लैजाने लागेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-१८ की ४५ वर्षीया ज्ञानु लामा, सिन्धुपाल्चोक जिल्ला फुल्पिङडाडा-५ की ४२ वर्षीय मीरा तामाङ र काठमाडौँ जिल्ला कपन-६ का ३७ वर्षीय रत्न लामालाई साउन ६ गते बेलुका हेटौडा उपमहानगरपालिका-७ कमानेबाट गिरफ्तार गरेको छ । पीडित…

July 24, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई असार ३२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार ३० गते इलाका प्रहरी कार्यालय फापरवारीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा असार ३२ गते गरिएको छ…

July 17, 2018  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

थाहा नगरपालिका-५ की ४३ वर्षीया साहिलीमाया थिङलाई असार ३० गते राति घरमा सुतेको अवस्थामा कुटेर हत्या गरेको आरोपमा प्रहरीले ५२ वर्षीय पति साहिला थिङलाई असार ३१ गते गिरफ्तार गरेको छ । राति घरको ढोका नखोलेको झोकमा पतिले कुटेर पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । मृतकको शव असार ३१ गते…

July 16, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय झड्केलो बावुलाई असार २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १५ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले असार २५ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा उजुरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा असार २६ गते…

July 10, 2018