बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-९ का २९ वर्षीय श्रीराम कार्कीलाई भदौ २३ गते गिरफ्तार गरेको छ । बालिकालाई भदौ ३ गते बलात्कार गरेर फरार भएका आरोपित कार्कीलाई प्रहरीले हेटौडा उपमहानगरपालिका-८ बाट गिरफ्तार गरेको हो । पीडित बालिकालाई आरोपितले भदौ ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले…
९ हजार भन्दा बढी भूकम्पपीडितले पहिलो किस्ता पाएनन्
मकवानपुर जिल्लाका करिब ९ हजार भूकम्पपीडितहरूले हालसम्म पहिलो किस्ता पाएका छैनन् । उनीहरूसँग अनुदान सम्झौता पनि हुन सकेको छैन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरद्वारा भदौ १२ गते हेटौँडामा आयोजित 'भूकम्प पीडितहरूको पुनर्स्थापना विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मकवानपुरका प्रमुख पुष्पराज अधिकारीले मकवानपुरमा रहेका ३१ हजार ८…
गैससहरूको भूमिका, पारदर्शी र जबाफदेही हुनुपर्नेमा जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा "नागरिक समाज र गैरसरकारी संस्थाहरूको भूमिका, पारदर्शी र जबाफदेही बनाउने" विषयमा गरिएको अन्तरक्रियामा सरोकारवालाहरूले गैससहरूको भूमिका, पारदर्शी र जबाफदेही हुनुपर्नेमा जोड दिएका छन् । भदौ १२ गते हेटौँडामा सम्पन्न कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरका पुर्व अध्यक्ष वुद्धशरण लामाले गैरसरकारी संस्था महासङ्घको भूमिका, पारदर्शिता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई भदौ ८ गते बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-१७ का २४ वर्षीय निरज राईलाई भदौ ९ गते गिरफ्तार गरेको छ । बलात्कार घटनाका अन्य दुई जना आरोपित फरार रहेको प्रहरीले जनाएको छ । पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय हेटौँडामा भदौ ९ गते उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेटौँडा उपमहानगरपालिका-८ का ५१ वर्षीय राजेन्द्र देउलालाई साउन १ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ३१ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय हेटौँडामा साउन १ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा साउन…
अझै ७ हजार भन्दा बढी लाभग्राहीसँग अनुदान सम्झौता हुन सकेन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असार १ गते हेटौँडामा आयोजना गरेको भूकम्पपीडितहरूको राहत र पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख पुष्पराज अधिकारीले ७ हजार ८ सय ३७ लाभग्राहीहरूसँग अनुदान सम्झौता नै हुन नसकेको बताएका छन् । 'अनुदान सम्झौता हुन नसकेपछि…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ २४ गते बकैया गाउँपालिका-७ का ३१ वर्षीय लालबहादुर थिङलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १८ गते बलात्कार गरेको आरोपमा हात्तीसुढे प्रहरी चौकीमा जेठ १९ गते उजुरी परेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य…
वडा अध्यक्षको उम्मेदवार अपहरण
मनहरी गाउँपालिका-१ हाडीखोला निवासी माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार रामकुमार उप्रेतीलाई अज्ञात समूहले वैशाख ३० गते अपहरण गरेको छ । उप्रेतीलाई विहान घरबाट बाहिर निस्केको अवस्थामा अपरण गरेर लगेको माओवादी केन्द्रले जनाएको छ । उप्रेतीलाई तत्काल मुक्त गर्न माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामीले आजै पत्रकार सम्मेलन गरेर माग गरेका…
सिलिण्डर बम विष्फोटबाट एक घाइते
हेटौँडा उपमहानगरपालिका-१६ मा वैशाख २७ गते राति अज्ञात समूहले गराएको सिलिण्डर बम विष्फोटबाट एक जना घाइते भएका छन् । एमालेका वडाध्यक्ष उम्मेदवार गोविन्द दाहालको घर नजिकै राति पौने १० बजे अज्ञात समूहले सिलिण्डर बम विष्फोट गराएको प्रहरीले जनाएको छ । विष्फोटबाट ३४ वर्षीय श्यामप्रसाद दाहाल घाइते भएका छन् । उनको…
नागरिक समाजको सकारात्मक छवि निर्माण गर्नु आवश्यक
युएसएआइडीको आर्थिक सहयोग र एफएचआईको प्राविधिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत २० गते हेटौँडामा नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा समाजशास्त्रका प्रध्यापक वीरेन्द्र साहले नागरिक समाज पारदर्शी र जबाफदेही भएन भने बलियो नहुने बताए । आचरण, जीवनशैली र…