बलात्कार गरेको कसुरमा २५ वर्ष कैद सजाय फैसला

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बागमती गाउँपालिका-१ बस्ने १९ वर्षीय सन्तोष परियारलाई मकवानपुर जिल्ला अदालतले ०७९ चैत १४ गते २५ वर्ष कैद सजाय हुने फैसला गरेको छ । जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले परियारलाई २५ वर्ष कैद सजाय, पाँच हजार जरिवाना र दुई हजार आठ सय रुपैयाँ क्षतिपुर्ति भराउने फैसला…

२०७९ चैत्र १५, बुधबार १६:४१ गते  
हिंसा पीडितको उजुरी प्रहरीले लिन मानेन

मकवानपुरगढी गाउँपालिका-६ अजिङ्गरेका ४१ वर्षीय टेकप्रसाद न्यौपानेलाई कुटपिट गरि अङ्गभङ्ग गर्ने ५९ वर्षीय भवानीप्रसाद चौलागाई र कृष्णप्रसाद चौलागाई विरुद्धको उजुरी प्रहरीले लिन नमानेको पीडितले गुनासो गर्नुभएको छ । ०७९ चैत १३ गते आफ्नै बारीमा मकै छर्न पुग्नु भएको न्यौपानेमाथि स्थानीय भवानीप्रसाद चौलागाई र कृष्णप्रसाद चौलागाईले कुटपिट गरेको पीडितको भनाई छ…

२०७९ चैत्र १४, मंगलवार २०:१४ गते  
मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिकामा गठन भएको मानव आधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि सञ्चालन भएको दुई दिने क्षमता अभिवृद्धि तालिम मनहरी एफ एमको सभाहलमा ०७९ फागुन ३० गते सम्पन्न भयो । कार्यक्रममा सभाअध्यक्ष लगाएत प्रमुख अतिथि र विभिन्न अतिथिहरूले सुभकामना सहितको आआफ्नो…

२०७९ चैत्र १, बुधबार १५:२० गते  
मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिकामा गठन भएको मानव आधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि सञ्चालन भएको दुई दिने क्षमता अभिवृद्धि तालिम मनहरी एफ एम को सभाहलमा ०७९ फागुन २९ गते सुरु भएको छ । तालिमको उदघाटन सत्रमा इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले…

२०७९ फाल्गुन २९, सोमबार १८:०४ गते  
दुई दिने क्षमता अभिवृद्धि तालिम मनहरीमा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा मकवानपुरको राक्सिराङ गाउँपालिकामा गठन भएको मानव आधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि सञ्चालन भएको दुई दिने क्षमता अभिवृद्धि तालिम मनहरी एफ एम को सभाहलमा ०७९ फागुन २६ गते सम्पन्न भयो । कार्यक्रममा सभाअध्यक्ष लगाएत प्रमुख अतिथि र विभिन्न अतिथिहरूले शुभकामना सहितको…

२०७९ फाल्गुन २८, आईतवार ११:५० गते  
११३ औँ अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न

११३ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ०७९ फागुन २४ गते हेटौँडामा मानव अधिकार तथा महिला अधिकारका क्षेत्रमा क्रियाशिल संस्थाहरूले संयुक्त रूपमा र्‍याली सहित कोण सभा सम्पन्न भएको छ । यसैगरी अन्तराष्ट्रिय महिला अधिकार दिवसको अवसरमा हेटौँडामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । हेटौँडामा सबैले संयुक्त रुपमा द्धिप प्रज्वलन गरी…

२०७९ फाल्गुन २५, बिहीबार १४:३५ गते  
मानव अधिकार तथा महिला अधिकारको दुई दिने तालिम हेटौँडामा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिका–१९ का स्थानीय महिला तथा पुरुषलाई मानव अधिकार तथा महिला अधिकारको तालिम ०७९ फागुन १५ र १६ गते हेटौँडामा सम्पन्न भएको छ । अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत इन्सेकले कार्यक्रम सञ्चालित मकवानपुरका दुई पालिकाका स्थानीय महिला…

२०७९ फाल्गुन १६, मंगलवार २०:४६ गते  
सन् २०२२ मा बागमती प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ फागुन ७ गते हेटौँडामा एक कार्यक्रम गरी सन् २०२२ मा बागमती प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । इन्सेकका प्रदेश संयोजक गणेश भण्डारीले बागमती प्रदेशमा सन् २०२२ मा राज्य पक्षबाट ३४ जना महिला र ३ सय ४१ जना पुरुष गरी जम्मा ३…

२०७९ फाल्गुन ७, आईतवार १५:५४ गते  
समस्या पहिचानतथा सिफारिस संयन्त्रसम्बन्धी महिला र बालबालिकालाई तालिम सम्पन्न

मनहरी गाउँपालिका वडा नं. १ र ३ मा समस्या पहिचानतथा सिफारिस संयन्त्रसम्बन्धी  महिला र बालबालिकालाई तालिम सम्पन्न सम्पन्न भएको छ । अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन भइरहेको मनहरी गाउँपालिकामा माघ ४ र ५ गते भएको तालिममा महिला, मोटिभेटर तथा बाल समूहका पदाथिकारी तथा महिला…

२०७९ माघ ६, शुक्रबार १८:२० गते  
महिला हिंसासम्बन्धी सिफारिस प्रकृया बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नं. ४ र हेटौँडा उपमहानगरपालिका-१९  मा महिला हिंसा सम्बन्धी सिफारिस प्रकृया बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ४  मा माघ ३ गते र हेटौँडा उपमहानगरपालिका-१९ मा माघ ६ गते भएको कार्यक्रममा विभिन्न महिला समूहका मोटिभेटर, समूह…

२०७९ माघ ६, शुक्रबार १८:०० गते