अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार १५ गते हेटौँडामा सम्पन्न गरेको छ । सन् २०२३ जनवरी देखि जुनसम्म ६ महिनाको अवधीमा ४६ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू अभिलेखबारे इन्सेक जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीले…

२०८० असार १५, शुक्रबार २०:३० गते  
मानव अधिकारको सवाल विषयक तालिम सम्पन्न

मनहरी गाउँपालिकामा मानव अधिकारका सवाल पहिचानसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । मनहरी गाउँपालिकामा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) अन्तर्गत सञ्चालन भइरहेको कार्यक्रममा मानव अधिकारको सवाल विषयक कार्यशाला इन्सेकले सञ्चालन गरेको हो । मनहरी गाउँपालिका वडा नं. १ मा असार १४ गते कार्यशाला सञ्चालन गरिएको थियो…

२०८० असार १४, बिहीबार १७:१२ गते  
महिला हिंसासम्बन्धी सिफारिस प्रकृया बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नं. १ मा महिला हिंसासम्बन्धी सिफारिस प्रकृया बारे अन्तरक्रिया कार्यक्रम ०८० असार १३ गते सम्पन्न भएको छ । वडा नं. १ मा असार १३ गते भएको कार्यक्रममा विभिन्न महिला समूहका मोटिभेटर, समूह सदस्य, बालक्लबका प्रतिनिधि तथा महिला वडा…

२०८० असार १४, बिहीबार १६:३३ गते  
बागमती प्रदेशः १ सय १९ स्थानीय तहमध्ये कतिपय स्थानीय तहले अझै नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेनन्

स्थानीय तह सञ्चालन ऐन २०७४ को परिच्छेद १० मा हरेक वर्षको असार १० गते सबै स्थानीय तहले आगामी वर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुसार आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउन नसक्दा बागमती प्रदेशका कतिपय…

२०८० असार १३, बुधबार १२:३८ गते  
समस्या पहिचान तथा सिफारिस संयन्त्रसम्बन्धी तालिम सम्पन्न

मनहरी गाउँपालिका वडा नं. ४ मा समस्या पहिचान तथा सिफारिस संयन्त्रसम्बन्धी तालिम सम्पन्न भएको छ । अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन भइरहेको मनहरी गाउँपालिकामा ०८० असार १२ गते भएको तालिममा महिला, मोटिभेटर तथा बाल समूहका पदाथिकारी तथा महिला वडा सदस्यहरू लगायतको सहभागिता रहेका थियो…

२०८० असार १२, मंगलवार १७:२३ गते  
महिला हिंसासम्बन्धी सिफारिस प्रकृया बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नं. ४ मा महिला हिंसासम्बन्धी सिफारिस प्रकृया बारे अन्तरक्रिया कार्यक्रम ०८० असार ११ गते सम्पन्न भएको छ । वडा नं. ४ मा असार ११ गते भएको कार्यक्रममा विभिन्न महिला समूहका मोटिभेटर, समूह सदस्य, बालक्लबका प्रतिनिधि तथा महिला वडा…

२०८० असार १२, मंगलवार १६:५१ गते  
उद्योग प्रतिष्ठानका रोजगारदाता र व्यवस्थापनबीच श्रमिकहरूको मानव अधिकार अवस्था बारे अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको टोलिले उद्योग प्रतिष्ठानका रोजगारदाता र व्यवस्थापनबीच श्रमिकहरूको मानव अधिकार अवस्था बारे हेटौँडाका उद्योग प्रतिष्ठानको अनुगमन सम्पन्न भएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय, सो क्षेत्र भित्र रहेको एशिएन पेन्टस् र औद्योगिक क्षेत्र बाहिर रहेको शिवम् सिमिन्ट प्रालिको अनुगमनमा उद्योगको योगदान, श्रमको सम्मान र…

२०८० असार ९, शनिबार १३:५२ गते  
बाल अधिकार समूहद्वारा बालश्रम बाध्यता र सृजित परिस्थितिसम्बन्धी सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा मनहरी गाउँपालिका-७ स्थित राष्ट्रिय रोटरी माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालश्रम बाध्यता र सृजित परिस्थितिसम्बन्धी ०८० असार ८ गते सडक नाटक प्रदर्शन गरेको छ । इन्सेकद्वारा गठित बाल अधिकार सचेतना समूहले बालश्रम बाध्यता र सृजित परिस्थितिविरूद्ध सडक नाटक प्रदर्शन गरेका हुन्…

२०८० असार ८, शुक्रबार १९:१८ गते  
बाल अधिकार समूहद्वारा छुवाछुत तथा लैङ्गिक हिंसासम्बन्धी सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा मनहरी गाउँपालिका-४ स्थित श्री पशुपति माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले छुवाछुत तथा लैङ्गिक हिंसासम्बन्धी ०८० असार ८ गते चैनपुरमा सडक नाटक प्रदर्शन गरेको छ । उक्त नाटक प्रदर्शनमा लैङ्गिक विभेद तथा जातीय छुवाछुत, जस्ता समस्या रहेकाले समस्यासँग सरोकार राख्ने सबैको पहिचान…

२०८० असार ८, शुक्रबार १८:५३ गते  
बाल अधिकार समूहद्वारा महिला हिंसा तथा मानव बेचबिखनसम्बन्धी सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा राक्सिराङ गाउँपालिका-५ स्थित श्री प्रजा जागृति माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले महिला हिंसा तथा मानव बेचबिखनसम्बन्धी ०८० असार ७ गते चैनपुरमा सडक नाटक प्रदर्शन गरेको छ । इन्सेकद्वारा गठित बाल अधिकार सचेतना समूहले महिला हिंसा र मानव बेचबिखनविरूद्ध सडक नाटक प्रदर्शन…

२०८० असार ८, शुक्रबार १८:०१ गते