कथित बोक्सीको आरोप लगाइएको घटनाका आरोपित विरुद्धको मुद्दा फैसला

दुप्चेश्वर गाउँपालिका-१ की ४० वर्षीया जमुना तामाङलाई बोक्सीको आरोप लगाउने घटनाका आरोपितहरू विरुद्धको मुद्दालाई नुवाकोट जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको छ । घटनामा संलग्न भएका चारै जना आरोपितहरू फरार रहेकोले मुल्तबीमा राख्ने फैसला भएको हो । जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले ०८० कात्तिक २३ गते मुल्तबीमा राख्ने फैसला गरेको…

२०८० कार्तिक २४, शुक्रबार ११:३५ गते  
शिवपुरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ८ गते सम्पन्न भएको छ । उक्त अन्तर्क्रिया कार्यक्रममा महिला, बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकको लगानीका लागि स्थानीय तहको बजेट नीति कार्यक्रम के छ ?, सामुदायिक विद्यालयमा अझै…

२०८० आश्विन ९, मंगलवार २१:२५ गते  
सिफारिस प्रक्रियासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका-८, शेराबगरमा रिन्यु परियोजना अन्तर्गत सिफारिस प्रक्रियासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका वडा नं. ८ मा डब्लुपीडी नेपालको सहकार्यमा इन्सेकले सञ्चालन गरिरहेको अधिकारी तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) अन्तर्गत गाउँपालिका…

२०८० आश्विन ८, सोमबार १२:१९ गते  
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत मानव अधिकार, महिला अधिकार र स्थानीय सरोकारहरूसँग छलफल कार्यशाला ०८० असोज ६ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले इन्सेकको सहकार्यबाट शिवपुरी गाउँपालिकाका दुई ओटा वडाबासीले पाएको ज्ञान…

२०८० आश्विन ७, आईतवार २२:४० गते  
सार्वजनिक सरोकारको विषयमा सार्वजनिक सुनुवाई

स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा शिवपुरी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शिवपुरी गाउँपालिकाको वडा नं. ८ को सार्वजनिक सुनुवाई कार्यक्रम थानापतिमा ०८० भदौ १७ गते सम्पन्न भएको हो । डब्लुपिडि नेपाल र इन्सेकको सहकार्यमा शिवपुरी गाउँपालिका वडा नं. ८…

२०८० भाद्र १८, सोमबार १६:४३ गते  
मानव अधिकारको सवाल विषयक तालिम सम्पन्न

शिवपुरी गाउँपालिकामा वडा नं. ८ को लिखुमा मानव अधिकारका सवाल तथा समस्या पहिचानसम्बन्धी कार्यशाला ०८० भदौ १६ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका वडा नं. ८ मा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) अन्तर्गत सञ्चालन भइरहेको कार्यक्रममा मानव अधिकारको सवाल विषयक तालिम इन्सेकले सञ्चालन गरेको…

२०८० भाद्र १७, आईतवार १६:०३ गते  
सार्वजनिक सरोकारको विषयमा सार्वजनिक सुनुवाई

स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा शिवपुरी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शिवपुरी गाउँपालिकाको वडा नं. ७ को सार्वजनिक सुनुवाई कार्यक्रम सुनखानीमा ०८० भदौ १५ गते सम्पन्न भएको हो । डब्लुपिडि नेपाल र इन्सेकको सहकार्यमा शिवपुरी गाउँपालिका वडा नं. ७…

२०८० भाद्र १६, शनिबार १४:४२ गते  
त्रिशूली अस्पतालमा चिकित्सक अभाव हुँदा सेवाग्राहीलाई सास्ती

त्रिशूली अस्पतालमा चिकित्सक अभाव हुँदा सेवाग्राहीलाई सेवा लिन सास्ती भएको छ । चिकित्सक अवाभका कारण सेवाग्राहीले सेवा प्राप्त गर्नका लागि एक हप्ताभन्दा बढी समय कुर्नुपर्ने अवस्था छ । चिकित्सक नभएको कारण जिल्लाको प्रमुख सरकारी अस्पताल त्रिशूली अस्पतालमा प्रसुती सेवा एक हप्तादेखि बन्द भएको हो । प्रसुती सेवा विभागमा कार्यरत चिकित्सकको…

२०८० भाद्र ५, मंगलवार १८:४३ गते  
सिफारिस प्रक्रियासम्बन्धी दुई दिने तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको विदुर नगरपालिकाका का स्थानीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूमाथि कानुनी समस्या आइपर्दा कुन कुन निकायमा न्यायको लागि जाने भनेर जानकारी दिन सिफारिस प्रक्रियासम्बन्धी दुई दिने तालिम ०८० भदौ १ गते विदुरमा सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकाको वडा नं. ७ र…

२०८० भाद्र १, शुक्रबार २२:०४ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पञ्चकन्या गाउँपालिका-१ का १४ वर्षीय बालकलाई प्रहरीले ०८० साउन ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३१…

२०८० श्रावण ३१, बुधबार २१:४४ गते