बलात्कारको कसुरमा २९ वर्ष ६ महिना कैद सजाय
६ वर्षिया छोरीलाई बलात्कार गरेको कसुरमा ३६ वर्षीय बुबालाई जिल्ला अदालतले २९ वर्ष ६ महिना कैद सजाय सुनाएको छ । न्यायधीश उमेशप्रसाद लुइटेलको ०७८ भदौ ३१ गते इजलासले आरोपितले गरेको कसुरमा दोषी ठहर गर्दै उक्त सजायको फैसला गरेको अदालतका तहसिलदार मानबहादुर श्रेष्ठले बताउनु भयो । अदालतले बलात्कारको कसुरमा २५ वर्ष…
बलात्कारको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
७ वर्षीया बालिकालाई बलात्कार गरको कसुरमा ककनी गाउँपालिकाका १६ वर्षीय बालकलाई जिल्ला अदालतले दोषी ठहर गर्दै १२ वर्ष ६ महिनाको कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश उमेशप्रसाद लुईटेलको साउन ३२ गतेको इजलासले आरोपित बालकले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै उक्त सजायको फैसला गरेको अदालतका श्रेस्तेदार इन्द्रकुमार खड्काले जानकार…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा विदुर नपा–१२ का १९ वर्षीय केदार पौडेललाई जिल्ला अदालतले दोषी ठहर गर्दै १२ वर्षको कैद सजाय सुनाएको छ । न्यायधीश उमेशप्रसाद लुईटेलको साउन २५ गते इजलासले पौडेललाई बलात्कार कसुरमा दोषी ठहर गर्दै उक्त सजायको फैसला गरेको हो । फैसलामा पीडकले पीडित पक्षलाई रु.५० हजार…
नेपाल मानव अधिकार वर्ष पुस्तक अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ मा समेटिने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अर्धवार्षिक पूर्वसमीक्षा असार ३१ गते सम्पन्न भएको छ । इन्सेक नुवाकोटको आयोजनामा विदुरमा भएको कार्यक्रममा जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायधिवक्ता टेकराज भुषालले जिल्लामा महिलामाथि हुने हिंसा र अपराधका घटनामा वृद्धि भइरहेको बताउनुभयो । उहाँले महिलामाथि हुने…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुप्चेश्वर गाउँपालिका–७ का ३३ वर्षीय मिलन पण्डितलाई प्रहरीले असार २६ गते बिदुर नगरपालिका–२ स्थित आफन्तको घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई असार २० गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपित पण्डितविरुद्ध असार २२ गते जिल्ला प्रहरी कार्यालयमा दिएको इन्सपेक्टर जनार्दन घिमिरेले बताउनु भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा विदुर नगरपालिका–१० का ६७ वर्षीय यदुनाथ नेपाललाई प्रहरीले असार २४ गते गिरफ्तार गरेको छ । बालिकालाई असार १५ गते ललाईफकाई बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध असार २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपितलाई जबरजस्ती करणी अन्तर्गत अनुसन्धान अघि बढाइएको इन्सपेक्टर…
बलात्कार प्रयासको कसुरमा तीन वर्ष ६ महिना कैदको फैसला
२९ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले बेलकोटगढी नगरपालिका– ९ का २० वर्षीय प्रकाश तामाङलाई तीन वर्ष ६ महिलाको कैदको फैसला सुनाएको छ । साथै अदालतले पीडित महिलालाई रु.३० हजार क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुईँटेलको वैशाख १३ गतेको इजलासले तमाङ्लाई सो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तारकेश्वर गाउँपालिका–३ का २५ वर्षीय दीलिप श्रेष्ठलाई प्रहरीले ०७८ वैशाख १० गते गिरफ्तार गरेको छ । पीडित बालिकाको घरमा गएर वैशाख ९ गते राती बलात्कार गरेको प्रहरीलाई मौखिक उजुरी आएपछि आरोपित श्रेष्ठलाई गिरफ्तार गरी अनुषन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ललिता ढकालले जानकारी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोरखा भीमसेन गाउँपालिका–६ घर भई विदुर नगरपालिका–५ देविघाट बस्दै आएका ४७ वर्षीय कलमउद्धिन मियाँलाई प्रहरीले चैत २८ गते गिरफ्तार गरेको छ । घरमा कोही नभएको समयमा चैत २५ गते दिउँसो पीडित बालिकालाई आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन मियाँविरुद्ध जिल्ला प्रहरी कार्यालयमा…
सामुहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चैत २ गते चार जना बालकलाई गिरफ्तार गरेको छ । बालिकालाई चैत १ गते सामुहिक बलात्कार गरेको आरोप १३, १४, १५ वर्षीय दुई जना गरी चार जना बालकविरुद्ध पीडितका आफन्तले चैत २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षले…