बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता भएकी २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पञ्चकन्या गाउँपालिका–२ का ४० वर्षीय नवराज पण्डितलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १२ गते बलात्कार गरेको भन्दै पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कात्तिक २२ गते उजुरी दिएको प्रहरीले जनाएको छ । पीडित महिलाको स्वास्थ्य…
महान्यायाधिवक्तासमक्ष कैदीको गुनासो–‘दसैँमा किन छुट्न पाइएन ?’
जिल्ला कारागारका कैदीहरूले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलसँग गएको दसैँको अवसरमा यो वर्ष अवधि पुगेका कैदीहरूको समेत बाँकी कैद मिनाहा गरी किन छुट्न नपाएको भनेर गुनासो गरेका छन् । कात्तिक १५ गते विदुरस्थित जिल्ला कारागार निरीक्षणमा पुगेका महान्यायाधिवक्ता खरेलसँग कैदीहरूले बाँकी कैद मिनाहा पाएर छुट्ने अवसरबाट वञ्चित हुनु परेको गुनासो गरेका हुन्…
आम्दानीको केन्द्र बन्दै कारागार !
जिल्ला कारागार नुवाकोटका कैदीबन्दीहरूले कारागारलाई नै आम्दानीको केन्द्रको रूपमा रूपान्तरण गरेका छन् । सीप भएकाहरूले जहाँ गए पनि खाली बस्नु पर्दैन भन्ने भनाइलाई चरितार्थ गर्दै यहाँका कैदी बन्दीहरूले आफ्नो सीपलाई उपयोग गरी आम्दानी गरिरहेका छन् । विदुर नपा–१ ढुङ्गेमा रहेको जिल्ला कारागारमा रहेका १ सय ६१ कैदीबन्दीहरूमध्ये ५० जना कैदीबन्दीले…
सम्पदाक्षेत्रको पुनर्निर्माण गर्न स्थानीयको माग
०७२ को 'गोरखा भूकम्प'ले भत्काएको चार वर्षपुग्न लाग्दा पनि नुवाकोटको सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरू पुनर्निर्माणमा सरकारले चासो नदिनु दुःखदायी भएको स्थानीयले आरोप लगाएका छन् । असोज ९ गते विदुर नगरपालिका-२ नुवाकोट दरबार क्षेत्रमा इन्सेकको आयोजनामा भएको भूकम्प पछिको पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले तत्काल सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्न…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकाको बलात्कारपछि फरार रहेको आरोपमा प्रहरीले तादी गाउँपालिका-१ उर्लेनीका १८ वर्षीय विनोद तामाङलाई तीन महिनापछि गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०७५ असार २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई काठमाडौँको भृकुटीमण्डपबाट भदौ २५ गते गिरफ्तार गरी नुवाकोट ल्याएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीमलाल भट्टराईले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले किस्पाङ गाउँपालिका–५ मनकामनाका ४८ वर्षीय बुद्धिबहादुर तामाङलाई भदौ १३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १३ गते प्रहरीमा उजुरी दिएपछि सोही दिन आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीमलाल भट्टराईले जानकारी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर किस्पाङ गाउँपालिका–२ भाल्चेका ६२ वर्षीय छेगु लामा तामाङलाई साउन २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई ललाईफकाई ल्याएर बलात्कार गर्न…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले काठमाडौँको तारकेश्वर नपा-१० का ४० वर्षीय सुनिलचन्द्र प्रधान र भक्तपुर नगरपालिका-१४ का ३३ वर्षीय महादेवजङ्ग राणालाई साउन २९ गते गिरफ्तार गरेको छ । होटेल व्यवसायमा संलग्न महिलालाई होटेलमा खाजा खान आएको समयमा बलात्कार प्रयास गरेको पीडितले प्रहरीसमक्ष उजुरी दिएकी छन् । पीडित…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विदुर नपा-३ खड्गभञ्ज्याङका ५० वर्षीय गोपालमान श्रेष्ठलाई साउन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाइृ आरोपितले साउन १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १९…
नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असार ११ गते विदुरमा नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेले अदालतले मानव अधिकार संरक्षणको लागि खेल्नु पर्ने भूमिका निर्वाह गरिरहेको बताए । नागरिकको अधिकारको संरक्षण तथा कानुनी संरक्षणका लागि अदालतको भूमिका महत्वपूर्ण…