बलात्कार घटनामा आरोपित गिरफ्तार
३६ वर्षीया महिलाई बलात्कार गरेको आरोपमा म्यागङ गाउँपालिका-४ का लाटो भन्ने ४५ वर्षीय लट्टो तामाङ प्रहरीले भदौ २९ गते गिरफ्तार गरेको छ । आरोपितले भदौ २२ गते महिलालाई जङ्गलमा घाँस काट्न गएको ठाउँमा बलत्कार गरेको जिल्ला प्रहरी कार्यालयमा डिएसपी राजेश थापाले जानकारी दिए । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नगरपालिका-१ का ३५ वर्षीय बाबुलाई साउन २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित बाबुले मदिरा सेवन गरी साउन १७ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले आरोपितविरूद्ध साउन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उक्त उजुरीको आधारमा आरोपितलाई गिरफ्तार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा–१२ का चारघरेका २२ वर्षीया राजु पौडेललाई प्रहरीले साउन १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७५ माघमा बालिकाको गाउँबाट काठमाडौँ जाउँ भनी विदुर नपा–१२ चारघरेस्थित आफ्नै घरमा ल्याएर पटकपटक बलात्कार गरेको भन्दै पीडित पक्षले ०७६ साउन १४ गते…
बलात्कार तथा यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार र १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सङ्खुवासभा जिल्लाको सभापोखरी गाउँपालिका-६ घर भई नुवाकोट शिवपुरी गाउँपालिका-८ बस्ने २६ वर्षीय ध्रुव राईलाई साउन ७ गते गिरफ्तार गरेको छ । पुनर्निर्माणको काम गर्न केही समय अघि जिल्लामा आएका आरोपितले साउन ३ गते ११ वर्षीया बालिकालाई बलात्कार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२९ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलकोटगढी नगरपालिका–९ का १८ वर्षीय प्रकाश तामाङलाई असार २७ गते गिरफ्तार गरेको छ । ज्याला मजदुरी गरेर घर फर्कने क्रममा पीडित महिलालाई जङ्गलको एकान्तमा बाटो कुरेर बसेका तामाङले असार २६ गते साँझ बलात्कार गरेको आरोपमा प्रहरीले गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको जिल्ला…
प्रतिबन्धित नेकपा नेतृत्वका कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य धादिङ निलकण्ठ नगरपालिका-६ का जिवन्त भन्ने ५९ वर्षीय मोहनबहादुर कार्कीलाई प्रहरीले असार २५ गते गिरफ्तार गरेको छ । कार्कीलाई विदुर नगरपालिका-२ महामण्डलमा रहेको एनसेलको टावरमा ०७५ फागुन १० गते गरिएको आगजनी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गिरफ्तार गरेको हो ।…
सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नुवाकोटको आयोजना र तारकेश्वर गाउँपालिका–५ को सहजीकरणमा असार १९ गते तारकेश्वर गाउँपालिका–५ मानेडाँडामा ‘भूकम्प पछिको पुनर्निर्माणको सवाल’ विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित सहभागीहरूले वडामा रहेका केही वास्तविक भूकम्प पीडितहरू लाभग्राहीको सूचीमा पर्न नसकेको गुनासो गरेका छन् । कार्यक्रममा सहभागी सुनिता…
ट्रक आगजनी गरेको आरोपमा विप्लव समूहका कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्तालाई प्रहरीले असार १७ गते गिरफ्तार गरेको छ । काठमाडौँ जिल्ला तारकेश्वर नपा–६ का ४२ वर्षीय सागर तिमल्सिनालाई काठमाडौँबाट असार १७ गते गिरफ्तार गरी नुवाकोट ल्याएर मुद्दा चलाएको हो । ०७५ साउन २९ गते शिवपुरी गाउँपालिका–८ बोहोरे खोलामा बा ४ ख ८५१६ नं को मिनिट्रक…
इन्सेकद्वारा विद्यार्थीलाई स्टेशनरी सहयोग
भूकम्पबाट प्रभावित बालबालिकाहरूलाई इन्सेकले सहयोग गर्ने क्रममा लिखु गाउँपालिका–३, पट्टाबारीस्थित पञ्चकन्या आधारभुत विद्यालयका विद्यार्थीलाई सहयोग गरेको छ । विद्यालयका चार जना विद्यार्थीलाई असार १२ गते स्टेशनरी सामग्री सहयोग गरेको हो । वडाअध्यक्ष भोलाप्रसाद सेढाईले विद्यार्थीहरूलाई स्टेशनरी सामग्री प्रदान गरेका थिए । उनले स्टेशनरी सामग्रीले विद्यार्थीलाई राहत हुने बताए ।
सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
सरकारले भूकम्प पीडितको लाभग्राहीमा नपरेकाहरूको गुनासो भर्न अन्तिम म्याद यही जेठ मसान्तसम्म दिएको छ । पीडितहरूले गुनासो पनि भरिरहेका छन् । तर, पटकपटक गुनासो भर्दा पनि लाभग्राहीको सूचीमा नपरेको भन्दै बेलकोटगढी नगरपालिका–५ का बासिन्दाले दिक्क भएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जेठ ३० गते बेलकोटगढी…