बलात्कार घटनाका दुई जना आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय उमेश तामाङ र दुप्चेश्वर गाउँपालिका–५ का ३२ वर्षीय सानोकान्छा तामाङलाई प्रहरीले गिरफ्तार गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयले चैत ९ गते आरोपितहरूलाई सार्वजनिक गरेको हो । प्रहरीले आरोपित दुबैलाई चैत ७ गते काठमाडौँको कपनबाट गिरफ्तार गरी ल्याएको…
बलात्कार कसुरमा १४ वर्ष कैद फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा विदुर नगरपालिका–८ का २६ वर्षीय विक्रम नेपालीलाई नुवाकोट जिल्ला अदालतले १४ वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले चैत ४ गते आरोपित नेपालीलाई बलात्कार कसुर ठहर गर्दै १० वर्ष कैद र पीडित हाडनाता भित्र पर्ने भएकोले थप ४ वर्ष समेत…
बलात्कार प्रयास कसुरमा नौ महिना कैद फैसला
शारीरिक अपाङ्गता भएकी २२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा किस्पाङ गाउँपालिका–२ का ७० वर्षीय सिङ्गा तामाङलाई जिल्ला अदालतले नौ महिना कैद र १० हजार रुपिँया जरिवाना फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइटेलको इजलासले फागुन २९ गते फैसला गरेको हो । बलात्कार आरोप लगाइए पनि अदालतले यौन…
बलात्कार र मानव बेचविखन कसुरमा एक वर्ष कैद फैसला
पाँच जना बालिकालाई बलात्कार र मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा थुनामा रहेका चारजना आरोपित मध्ये तीन जनालाई नुवाकोट जिल्ला अदालतले एक/एक वर्ष कैद र जनही १५ हजार रुपिँया जरिवानाको फैसला गरेको छ । एक जनाले भने सफाई पाएको अदालतले जनाएको छ । न्यायाधीश उमेशप्रसाद लुइटेलको इजलासले फागुन २९ गते…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
शारीरिक अपाङ्गता भएकी २१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सूर्यगढी गाउपालिका–२ का ६३ वर्षीय सम्मरबहादुर लामिछानेलाई प्रहरीले फागुन २८ गते गिरफ्तार गरेको छ । आरोपितले फागुन १६ गते साँझपख घरतर्फ आइरहेको बेलामा बाटोमा बलात्कार प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा पीडितले फागुन २२ गते उजुरी दिनुभएको थियो । पीडितको…
बलात्कार कसुरमा ११ वर्ष कैद फैसला
२३ वर्षिया सुस्त मनस्थिती भएकी महिलालाई बलात्कार गरेको कसुरमा पञ्चकन्या गापा–४ का ४८ वर्षिय मच्छिन्द्र विकलाई नुवाकोट जिल्ला अदालतले ११ वर्ष कैद फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलाशले फागुन २२ गते गरेको फैसला अनुसार ११ वर्ष कैद सजाय र पीडितलाई ५० हजार रुपैँया क्षतिपुर्ती भराउन समेत…
भूकम्प पीडित अझै परेनन् लाभग्राही सूचीमा
भूकम्प पीडितहरूले अझै पनि लाभग्राही सूचीमा नपरेको गुनासो गरेका छन् । विनाशकारी भूकम्प गएको पाँच वर्ष पुग्न लाग्दा पनि वास्तविक भूकम्प पीडित लाभग्राहीको सूचीमा नपरेको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनरावेदन समिति समक्ष गुनासो गरेका हुन् । विदुरमा फागुन १३ गते आयोजित ‘पुनर्निर्माणका सम्बन्धमा समुदायमा न्यायिक अन्तरसम्वाद’ कार्यक्रममा सहभागीहरूले वास्तविक भूकम्प…
गरिमा धान पीडित किसानद्धारा क्षतिपूर्ति माग
सरकारले सिफारिस गरेको ‘गरिमा’ जातको धान लगाएका आम्दानी नभएपछि पीडित भएका किसानहरुले क्षतिपूर्ति माग गरेका छन् । सरकारले क्षतिपूर्ति दिने भने पनि गरिमा पीडित किसानहरुले अझै पनि क्षतिपूर्ति नपाएको किसान हरि न्यौपानेले बताउनु भयो । १५ रोपनी खेतमा १५ पाथी धान पनि नफलेपछि क्षतिपूर्तिको माग गर्दै कृषि ज्ञान केन्द्रमा निवेदन…
न्यायिक समितिमा उजुरी दर्ता नहुने समस्या
देवानी प्रकृतिको मुद्दाहरू हेर्नको लागि स्थानीय सरकारमा रहेको न्यायिक समितिले काम गर्न थाले पनि अझै अन्यौलता छ । उजुरीको दर्ता नै कहाँ गर्ने भन्ने स्पष्ट नहुँदा काम प्रभावकारी हुन नसकेको तारकेश्वर गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक तारादेवी रिमालले बताउनु भयो । विवादका पक्षहरू वडा कार्यालयमा आउने र त्यहीँ विवाद…
बलात्कार घटनाका आरोपितलाई १८ वर्ष कैद फैसला
१२ वर्षिया बालिकालाई बलात्कार गरेको घटनाको आरोपमा पूर्पक्ष थुनामा रहेका विदुर नगरपालिका–९ का २२ वर्षिय रमेश राई र ६४ वर्षिय संसद भन्ने कान्छो राईलाई जिल्ला अदालतले कैद फैसला गरेको छ । जिल्ला न्यायधिश उमेशप्रसाद लुईटेलको इजलासले माघ २१ गते रमेश राईलाई १८ वर्ष र कान्छो राईलाई दुई वर्ष कैद फैसला…