यौन दुर्व्यवहार कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले लिखु गाउँपालिका–४ का ६० वर्षीय कृष्ण पण्डितलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुँइटेलको पुस ६ गते इजलासले उक्त फैसला सुनाएको हो । कैद सजायसँगै पीडित बालिकालाई २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने पनि फैसला…

२०७८ पुष ७, बुधबार १८:४० गते  
महिलाको अधिकार स्थापित गराउन पुरुषलाई तालिम

महिलाको अधिकार र महिलामाथि हुने हिंसाको घटनाहरुलाई न्युूनिकरण गराउने उद्देश्यसहित शिवपुरी गाउँपालिकाका युवा तथा पुरुषहरुको लागि ‘मानव अधिकार र महिला अधिकार’ विषयक तालिम दिइएको छ । इन्सेकले सञ्चालन गरेको ‘आर्थिक तथा सामाजिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम’ (रिन्यु परियोजना) अन्तर्गत शिवपुरी गाउँपालिका वडा नं. ७ र ८ का युवा तथा पुरुषहरूलाई…

२०७८ मंसिर २९, बुधबार ०५:३२ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

शारीरिक रूपमा अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पञ्चकन्या गाउँपालिका–१ स्वाँराटोलका ३८ वर्षीय विष्णु राईलाई मङ्सिर १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितलेमङ्सिर १५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर १६ गते उजुरी दर्ता गराएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला…

२०७८ मंसिर १९, आईतवार १७:४६ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा–११ गेर्खुका २२ वर्षीय राजकुमार नेपालीलाई कात्तिक १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ३ गते बलात्कार गरोको भन्दै पीडित पक्षले कात्तिक १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित नेपालीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ललिता ढकालले…

२०७८ कार्तिक १५, सोमबार १९:०० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पञ्चकन्या गाउँपालिका–४ का २८ वर्षीय अन्जन अधिकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले गत असार २१ गते बलात्कार गरेको भन्दै पीडितले गत असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । ‘फरार’ रहेका आरोपितलाई प्रहरीले कात्तिक १४ गते गिरफ्तार गरेको र…

२०७८ कार्तिक १५, सोमबार १३:०८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रसुवा जिल्ला कालिका गाउँपालिका–४ घर भई विदुर नगरपालिका–२ बट्टारमा बस्दै आएका ४४ वर्षीय हरि पौडेल भनिने तोपप्रसाद पौडेललाई प्रहरीले असोज ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असार ३१ गते विदुर नगरपालिका–५ स्थित साथीको डेरामा लगेर बलात्कार गरेको भन्दै पौडेलविरुद्ध पीडित पक्षले असोज…

२०७८ आश्विन ७, बिहीबार ०७:०५ गते  
बलात्कारको कसुरमा २९ वर्ष ६ महिना कैद सजाय

६ वर्षिया छोरीलाई बलात्कार गरेको कसुरमा ३६ वर्षीय बुबालाई जिल्ला अदालतले २९ वर्ष ६ महिना कैद सजाय सुनाएको छ । न्यायधीश उमेशप्रसाद लुइटेलको ०७८ भदौ ३१ गते इजलासले आरोपितले गरेको कसुरमा दोषी ठहर गर्दै उक्त सजायको फैसला गरेको अदालतका तहसिलदार मानबहादुर श्रेष्ठले बताउनु भयो । अदालतले बलात्कारको कसुरमा २५ वर्ष…

२०७८ आश्विन २, शनिबार ०४:५२ गते  
बलात्कारको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

७ वर्षीया बालिकालाई बलात्कार गरको कसुरमा ककनी गाउँपालिकाका १६ वर्षीय बालकलाई जिल्ला अदालतले दोषी ठहर गर्दै १२ वर्ष ६ महिनाको कैद सजायको फैसला सुनाएको  छ । न्यायाधीश उमेशप्रसाद लुईटेलको साउन ३२ गतेको इजलासले आरोपित बालकले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै उक्त सजायको फैसला गरेको अदालतका श्रेस्तेदार इन्द्रकुमार खड्काले जानकार…

२०७८ भाद्र २, बुधबार १३:१७ गते  
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा विदुर नपा–१२ का १९ वर्षीय केदार पौडेललाई जिल्ला अदालतले दोषी ठहर गर्दै १२ वर्षको कैद सजाय सुनाएको छ । न्यायधीश उमेशप्रसाद लुईटेलको साउन २५ गते इजलासले पौडेललाई बलात्कार कसुरमा दोषी ठहर गर्दै उक्त सजायको फैसला गरेको हो । फैसलामा पीडकले पीडित पक्षलाई रु.५० हजार…

२०७८ श्रावण २६, मंगलवार १९:५३ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ मा समेटिने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अर्धवार्षिक पूर्वसमीक्षा असार ३१ गते सम्पन्न भएको छ । इन्सेक नुवाकोटको आयोजनामा विदुरमा भएको कार्यक्रममा जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायधिवक्ता टेकराज भुषालले जिल्लामा महिलामाथि हुने हिंसा र अपराधका घटनामा वृद्धि भइरहेको बताउनुभयो । उहाँले महिलामाथि हुने…

२०७८ असार ३१, बिहीबार १८:३० गते