मानव अधिकारप्रति स्थानीय तह सरकारको प्रतिबद्धता

स्थानीय तहको सरकार मानव अधिकारप्रति प्रतिबद्ध रहेको र नागरिकको अधिकारलाई संरक्षण गर्न लागि परेको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले बताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २७ गते गल्छी गाउँपालिका–१, २, ३ र ८ का जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूका लागि आयोजना गरेको क्षमता…

October 13, 2018  
एकीकृत बस्ती नबन्दा विकास निर्माणमा समस्या आएको सरोकारवालाको गुनासो

भुकम्पपछि बस्ती पुनर्निर्माणको क्रममा छरिएर रहेका बस्तीहरूलाई एकै स्थानमा राखेर पुनर्निर्माणको योजना गर्नुपर्नेमा यसो नगरिँदा विकास योजनाहरू प्रभावित भएको सरोकारवालाहरूले बताएका छन् । नीलकण्ठ नगरपालिका–१४ को धुवाकोट भङ्गेरीमा असोज ८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र वडा कार्यालयको आयोजनामा सञ्चालित सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाहरूले यस्तो कुरा बताएका हुन् ।…

September 25, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

२२ वर्षीया महिलालाई ३५ वर्षीय र २९ वर्षीय जेठाजुले बलात्कार गरेको आरोपमा पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा असोज ९ गते गरेकी छन् । पीडितलाई आरोपितद्वयले डरत्रास देखाएर दुई वर्ष अघिदेखि बलात्कार गरेको र अन्तिम पटक जेठो जेठाजुले साउन २८ गते र माइलो जेठाजुले असोज ५ गते बलात्कार गरेको प्रहरीमा बताएकी…

September 25, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिद्धलेक गाउँपालिका-५ कुम्पुरका १७ वर्षीय बालकलाई प्रहरीले भदौ ५ गते गिरफ्तार गरेको लिएको छ । पीडित बालिकालाई आरोपितले भदौ ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले मौखिक उजुरी गरेपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामबहादुर केसीले बताए ।…

August 23, 2018  
गैरसरकारी संस्थासँग स्थानीय तहैपिच्छे शुल्क, सरोकारवालाहरूद्वारा आलोचना

धादिङका विभिन्न गाउँपालिकाले गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग कर लिने गरी गरेको निर्णय र एउटै जिल्लाको गाउँपालिकाहरूमा हरेकमा काम गर्दाका लागि संस्थालाई दर्ता र सूचीकृत गर्नुपर्ने निर्णय गरेपछि आलोचना भएको छ । ज्वालामूखी गाउँपालिकाले गाउँपालिका भित्र काम गर्नका लागि वार्षिक रूपमा १० हजार रुपियाँ तिरेपछि मात्र काम गर्ने अनुमति…

August 11, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित बालिकाका २० वर्षीय दाजुविरूद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा साउन २० गते उजुरी दर्ता गरिएको छ । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गर्दै आएको र पछिल्लो पटक ०७४ चैत २७ गते बलात्कार गरेको पीडितपक्षको तर्फबाट दर्ता गराइएको उजुरीमा उल्लेख गरिएको छ । बलात्कारका कारण…

August 6, 2018  
भूकम्प पीडितले पुनर्निर्माण प्राधिकरणविरूद्ध मुद्दा हाल्ने

घर भत्किएर टहरामा बस्दै आएका नीलकण्ठ नगरपालिका-५का २५ जनाले भूकम्पीय आवास पुनर्निर्माण प्राधिकरणविरूद्ध आफूहरूलाई विभेद गरी अन्याय गरेको भन्दै मुद्दा हाल्ने तयारी गरेका छन् । सरकारले आफूहरूलाई विभेद गरेको र अन्य नागरिक सरह आफूहरूलाई राहत पुनर्निर्माण प्राधिकरणले राहत रकम नदिएकाले घर बनाउन नसकेपछि विभेदविरूद्ध मुद्दा दर्ता गर्न लागिएको नीलकण्ठ नगरपालिका-५…

August 2, 2018  
टुनामुना गरेको आरोपमा गाउँलेद्वारा दुई जना झाँक्रीको हत्या

गङ्गाजमुना गाउँपालिका–२ लताबमा टुनामुना गरी गाउँलेलाई दुःख दिएको आरोपमा साउन ५ गते दुई जनाको हत्या भएको छ । गाउँबासीलाई टुनामुना गरेर दुःख दिएको (बोक्सी) आरोपमा गाउँलेले साउन ४ गते समेत कुटपिट गरेको र ५ गते बिहान समेत कुटपिट गरेपछि गाउँलेले वडा कार्यालयमा छलफलका लागि निवेदन दिएको भएपनि छलफल सुरू नहुँदै…

July 22, 2018  
बलात्कार गरेको कसुरमा गर्नेलाई १५ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई गर्भवती भएको अवस्थामा बलात्कार गरेको कसुरमा २० वर्षीय आफन्तजनलाई जिल्ला अदालतले असार ४ गते १५ वर्षकैद र २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन फैसला गरेको छ । न्यायाधीश उमेश कोइरालाको इजलासले आरोपितलाई १५ वर्षकैद गर्दै क्षतिपूर्ति दिन आदेश गरिएसँगै महिला तथा बालबालिका कार्यालयबाट पीडित बालिकालाई २ लाख ५०…

June 18, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार, पीडितको अवस्था गम्भीर

बहुअपाङ्गता भएकी २८ वर्षीया महिललाई बलात्कार गरेको आरोपमा प्रहरीले नीलकण्ठ नगरपालिका-१२ का ३५ वर्षीय बही घलेलाई असार १ गते गिरफ्तार गरेको छ । मौखिक उजुरीका आधारमा आरोपितलाई असार १ गते नै गिरफ्तार गरेको भएपनि पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असार २ गते उजुरी दर्ता गराएको छ । बौद्धिक अपाङ्ता, बहिरा…

June 16, 2018