रासनमा अनियमितता भएको भन्दै आन्दोलन, आठ म्यादी प्रहरी घाइते
म्यादी प्रहरीको खाइपाई आउने रासन भत्तामा अनियमितता गरेको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका समाचार राससले जनाएको छ । सरकारले खानामा म्यादीलाई पनि सिपाईसरह सेवा सुविधा दिने भने पनि जिल्ला प्रहरी कार्यालय दोलखाले सुरक्षामा खटिने म्यादीलाई प्रहरीको सिपाईसरह खानाको रकम नलिएर अत्यधिक महँगो गरेको र ज्यामीको कामसमेत लगाएको भन्दै…
सुकुमवासी भूकम्पपीडित भन्छन्-'सरकारले घडेरी दिएन'
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर २८ गते भीमेश्वर नगरपालिका वडा नं. २ मा आयोजित भूकम्पपीडितको राहत तथा पुनर्स्थापना विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका अधिकांश भूकम्पपीडितहरूले पुस्तौँदेखि अर्काको जमीनमा कमाई गरी खाएको र आफ्नो जग्गा नहुँदा घर बनाउन नपाएको गुनासो गरेका छन् । भीमेश्वर नगरपालिका-२ का करिब ५० घरधुरी…
लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबाट मतदातालाई आवरोध, पाँच जना गिरफ्तार
तामाकोशी गाउँपालिका- ३ स्थित हेल्थपोष्ट भवन मतदान केन्द्रमा आउँदै गर्दा सोही ठाउँका ७७ वर्षीय रुद्रप्रसाद पोखरेल गुलेलीले हानेको ढुङ्गाले लागेर घइते भएका छन् । घाइते पोखरेलको पिडुँलामा चोट लागेको छ । लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताहरूले मतदान केन्द्रमा आउने मतदाताहरूलाई ढुङ्गा र वीयरको बोतलले हानी अबोरोध गरेपछि सो ठाउँमा थप सुरक्षाकर्मी परिचालन…
काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट वाम गठबन्धनका चार जना कार्यकर्ता घाइते
तामाकोशी गाउँपालिका-३ लाँकुरीडाँडामा नेपाली काङ्ग्रेसका कार्यकर्ताले मङ्सिर ९ गते बिहान ढुङ्गा प्रहार गर्दा वाम गठबन्धनका चार जना कार्यकर्ता घाइते भएको पीडित पक्षले आरोप लगाएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा गइरहेको बेला एक्कासी काङ्ग्रेस समर्थकले आक्रमण गर्दा बाम गठबन्धनका चार जना कार्यकर्ता घाइते भएको जनाइएको छ । घाइते हुनेमा तामाकोशी गाउँपालिका-३…
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा गिरफ्तार
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य मेलुङ गाउँपालिका-३ का नेत्रबहादुर बस्नेतलाई मङ्सिर ५ गते प्रहरीले घरैबाट गिरफ्तार गरेको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन बिथोल्ने आशङ्कामा बस्नेतलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्स्पेक्टर रमेश प्रधानले…
दाउरा प्रहार गरी आमाको हत्या, आरोपित गिरफ्तार
भीमेश्वर नगरपालिका-८ मेहर टोलकी ७१ वर्षीया खड्गमाया बस्नेतलाई ३५ वर्षीय छोरा कुमार बस्नेतले असोज २२ गते दाउराले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । छोरा कुमारले बारीमा घाँस काट्न गएकी आमालाई दाउराले प्रहार गर्दा घटनास्थलमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी रामेश्वर कार्कीले बताए । हत्या…
हिरासतमा नै बालकको मृत्यु भएको भन्दै आफन्तद्वारा प्रशासनमा उजुरी
भोजपुर घर भई भीमेश्वर नपा-५ मावली घरमा बस्दै आएका १४ वर्षीय रवी केसीको प्रहरी हिरासत नै मृत्यु भएको भन्दै आफन्तले भदौ २३ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । बालक केसीलाई भदौ १८ गते चोरीको आरापमा प्रहरीले गिरफ्तार गरेको आफन्तले बताए भने प्रहरी कार्यालयले भदौ १९ गते गिरफ्तार गरेको…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकासँग बालविवाह गरेको आरोपमा सैलुङ गाउँपालिका-४ फस्कुका २३ वर्षीय विष्णु भुजेल र ललाइफकाई बालविवाह गराउन संलग्न रहेको आरोपमा प्रहरीले मेलुङ गाउँपालिका-२ का २३ वर्षीया निर्मला भुजेललाई भदौ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई १७ वर्षीया एक बालिका र २३ वर्षीया निर्मला भुजेलले बालिकालाई ललाइफकाई विष्णु भुजेलसँग…
सरकारको सहयोगीको रूपमा काम गर्दा पनि आलोचित हुनु परेको गैसस प्रतिनिधिको गुनासो
नागरिक संस्थाले सरकारको सहयोगीको रूपमा काम गर्दा पनि आलोचित हुनु परेको एक कार्यक्रमका सहभागी गैरसरकारी संस्थाका प्रतिनिधिहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भदौ १३ गते चरिकोटमा आयोजित नागरिक समाजः साझा जबाफदेहिता परियोजना अन्तर्गत 'नागरिक समाजको स्वनियमन तथा आन्तरिक सुशासनका लागि जिल्ला स्तरीय अन्तरक्रिया' कार्यक्रमका…
सुरक्षाकर्मीको गोली लागी एकको मृत्यु
दोलखाको मेलुङ गाउँपालिका-१ स्थित सतेश्वर माविमा रहेको मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागि सोही ठाउँका काङ्ग्रेस कार्यकर्ता ३२ वर्षीय नकुल भुजेलको मृत्यु भएको छ । वुथ कब्जा गर्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको आरोप छ । घाइतेको सङ्ख्या यकिन नभएका कारण उनीहरूको विवरण आउन बाँकी छ । घाइेतहरूलाई हेलिकप्टरबाट उपचारका…