बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

४१ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा फागुन २० गते बेथानचोक गाउँपालिका–६ महांकल भुग्देउ, छापडाँडाका ३६ वर्षीय बुद्धलाल तामाङले बलात्कार गरेको भनी पीडितले चैत १० गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जर्वजस्ती करणी शीर्षकमा उजुरी गरेकी छिन् । पीडित महिलाको ०७५ चैत ९ गते धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।…

March 24, 2019  
विप्लव नेतृत्वको नेकपाका नेतासहित नौ जना कार्यकर्ता गिरफ्तार

काभ्रेपलाञ्चोक जिल्लामा नेकपा विप्लव समूहको सक्रियता बढेको भन्ने सूचनाको आधारमा प्रहरीको विशेष व्युरोको टोलीले चैत ९ गते बिहान नौ जना विप्लव माओवादीका नेता र कार्यकर्तालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । प्रहरीको विशेष व्यूरो, महाशाखा र काभ्रे प्रहरीको संयुक्त टोलीले उनीहरूलाई गिरफ्तार गरेको हो । खानीखोला गाउँपालिका–७ मिल्चेमा बिहान साढे…

March 23, 2019  
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१४ वर्षीया बालिकालाई चैत ३ गते मण्डनदेउपुर नपा–६ गैरिबिसौना स्थित इन्द्रावती नदी किनारमा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई चैत ९ गते गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा लिएको छ । प्रहरीले मण्डनदेउपुर नपा–६ गैरिबिसौनाका २१ वर्षीय प्रकाश राई, सोही ठाँउका २३ वर्षीय पुष्कर राई, मण्डनदेउपुर नपा–७ महादेवस्थानका २१ वर्षीय…

March 23, 2019  
विप्लव नेतृत्वको नेकपाका चार जना कार्यकर्ता गिरफ्तार

काभ्रेपलाञ्चोक जिल्लामा नेकपा विप्लव समूहको सक्रियता बढेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालयबाट खटिएको प्रहरी टोलीले चैत ५ गते बिहान विप्लव नेतृत्वको नेकपाका चार जना कार्यकर्तालाई गिरफ्तार गरेको छ । रोशी गाउँपालिका–२ शिखरआम्बोटे स्थित काफ्ले डाँडाबाट झापा जिल्ला, मेची नगरपालिका–३ घर भई हाल थानकोट बस्ने ३३ वर्षीय शिव धिमाल, दाङ…

March 21, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ र १५ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भुम्लु गाउँपालिका–९ ज्याम्दीका ३६ वर्षीय काजीमान तामाङलाई १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकाद्वयलाई आरोपितले फागुन १४ गते यौन दुर्व्यवहार गरेको र पटक पटक पीडित बालिकाहरूको घरमा कोही नभएको अवस्थामा आएर सम्वेदनशील अङ्गहरू छुने, जिस्काउने र वनजङ्गल…

March 5, 2019  
यौन दुर्व्यवहारका आरोपितहरू धरौटीमा छुट्दै

१० वर्षीया बालिकालाई ०७५ माघ ६ गते विद्यालयबाट घर फर्किरहेको अवस्थामा पिछा गर्दै जङ्गलमा पुगेपछि यौन दुर्व्यवहार गरेको घटनाका आरोपित सिन्धुपाल्चोक जिल्ला बाह्रविसे गउँपालिका–१ त्रिपुरासुन्दरी घर भएका ३० वर्षीय हरि विश्वकर्मालाई जिल्ला अदालतले तोकेको धरौटी राख्न नसकी धुलिखेल कारागार पठाएको छ । आरोपितलाई ०७५ माघ ७ गते प्रहरीले गिरफ्तार गरी…

March 1, 2019  
बालिकामाथि बलात्कारका घटना बढ्दो

१५ वर्षीया बालिकालाई घरमा लगेर पटकपटक बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका–५ का २१ वर्षीय सविन खड्गीलाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि धुलिखेल कारागारमा पठाइएको छ । आरोपित खड्गीलाई ०७५ पुस २९ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलले गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा लिएको थियो । सिन्धुली जिल्ला कपिलाकोट गाउँपालिका–४ घर भई…

February 26, 2019  
बालबालिकाले रोके बालविवाह

१६ वर्षीया बालिकाको उदयपुर गाइघाट निवासी २३ वर्षीय पेशल श्रेष्ठसँग माघ ७ गते तामझामले हुँदै गरेको बालबिबाह भुमीडाँडा बाल सञ्जालको सक्रियतामा रोकिएको छ । प्रेम सम्वन्धका कारण दुवै पक्ष बाजागाजासहित विवाह गर्ने तयारीमा थिए । विवाहका लागि निम्ता समेत बाँडिएपछि हातेमालो बाल सञ्जालले कम उमेरमा विवाह गर्न नहुने उल्लेख गर्दै…

January 25, 2019  
घरेलु हिंसाका घटना बढ्दो !

घरेलु हिंसाका कारण पीडित बनेका अधिकांश महिलाहरू न्यायका लागि अदालत, प्रहरी कार्यालय, स्थानीय न्यायिक समिति र मेलमिलापकर्ताको कार्यालयहरूमा धाएका घटना यस वर्ष धेरै आए । स्थानीय न्यायिक समितिबाट न्याय नपाएर एउटै व्यक्ति प्रहरी कार्यालय र अदालतसम्म धाएको पनि पाइएको छ । नमोबुद्ध नगरकी ३२ वर्षीया सङ्गीता परियारले कहिले खानलाउन नदिएको…

January 21, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई घरमा लगेर पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले धुलिखेल नगरपालिका–५ का २१ वर्षीय सविन खड्कालाई पुस ३० गते गिरफ्तार गरेको छ । पीडितका आफन्तले पुस ३० गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएका थिए । पीडित बालिका दाजूलाई भेट्नका लागि काठमाडौं आउने क्रममा ०७५ साउन २ गते…

January 14, 2019