पहिल्यै रकम पाएकालाई पैसा उपलब्ध गराउने आशयको सरकारको निर्णय

मन्त्रिपरिषदको साउन २१ गते बसेको बैठकले तराई मधेस आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई जनही १० लाख रुपियाँ दिने निर्णय गरेको छ । तर, अधिकांश त्यस्ता परिवार र घाइतेलाई केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारकै पालामा करोडौं रकम बाँडिएको गृह मन्त्रालयले जनाएको छ ।   गृह मन्त्रालयका अधिकारीका अनुसार मधेस, थरुहट तथा…

August 7, 2016  
डा.केसीको सत्याग्रहप्रति निगरानी समितिको ध्यानाकर्षण

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका डाक्टर गोविन्द केसीले नेपालको स्वास्थ्य सेवा र शिक्षामा भइरहेको बेथिति रोकी सुधारको प्रकृयाको मागसहित गरेको सत्याग्रहप्रति जवाफदेहीता निगरानी समितिले प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको जनाएको छ । समितिका अध्यक्ष चरण प्रर्साईद्वारा हस्ताक्षरित विज्ञप्तिमा सत्याग्रहको नौ दिनसम्म सरकार, प्रमुख राजनीतिक दल र संसदले देखाएको उदासीनताप्रति जवाफदेहीता निगरानी…

July 22, 2016  
इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यमाञ्चल क्षेत्रीय कार्यालय अन्तर्गत आर्थिक वर्ष २०७२/०७३ मा सञ्चालित विभिन्न कार्यक्रमहरूमाथि वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ ।  मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा असार २९ गते सो समीक्षा बैठक सम्पन्न भएको हो ।   बैठकमा बोल्दै क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले नागरिकसँग प्रत्यक्ष जोडिएको आर्थिक,सामाजिक तथा…

July 13, 2016